Literature

Fear by Dr. Dipen Lama

[ 0 ] September 12, 2018 |
Fear by Dr. Dipen Lama

Almost everyone, male or female; old or young of the Lama Khutti village was frightened, hearing the repeated booming gun shots, as if the bullets were flying just above their heads – signifying the end of the World. Few village folks seemed busy on their parts recording the horrific scene of the village (just to […]

Read More

स्वर्गीय घरमा प्रार्थनाकी योद्धा सोनी मसिही

[ 0 ] July 9, 2018 |
स्वर्गीय घरमा प्रार्थनाकी योद्धा सोनी मसिही

  नेपाली चर्च इतिहासकै अग्रणी विश्वासीमध्येकी एक व्यक्ति सोनी सिंहको जन्म सन् १९२२ (१९७७ साल जेठ १३ गते) मा दार्जिलिङ सहरमा भएको थियो। सोनी सिंहले सानै छँदा बाबाआमा गुमाउनुभएको थियो। उहाँ गोरखपुरमा अभिभावकविहीन बालबालिकाको स्कुलमा हुर्कनुभयो। उहाँको बाल्यकाल, शिक्षा र हुकाई भारतको गोरखपुरमा भयो। त्यहाँ रहँदा नै उहाँले प्रभु येशूलाई पाउनुभयो र येशूलाई आप्नो प्रभु […]

Read More

Life and Death

[ 0 ] May 18, 2018 |
Life and Death

This world was made for you and me. We were always meant to be it’s rulers. All that is in it, all that walks on it, all that grows forth from its soil…all of that was made for us. To use as we please and rule as we would. The earth was always ours to […]

Read More

My Choices

[ 0 ] May 18, 2018 |
My Choices

The choice between life and death, That choice is mine to make. The choice between love and hate, That decision is mine to take. For my Father loves me no end, He gives me a choice again and again, Though I can never make an amend, He lets me choose between pleasure and pain. Once […]

Read More

कसरी पाउँछ, हाम्रोले आशिष ?

[ 0 ] February 6, 2017 |
कसरी पाउँछ, हाम्रोले आशिष ?

सेवाकाईमा आउँदा, पछाडि़ बस्छ, संसारिक कार्यक्रममा चाहिँ, अगिल्लो स्थान रुचाउँछ; सङ्गतीमा भजन–स्तुति गाउँनु अल्छी गर्छ, संसारिक कार्यक्रम्मा चाहिँ, उफ्री–उफ्री नाँच्छ । बचन शुरु हुँदा बाइबल होइन, मोबाइल् पो निकाल्छ; बचन पो हेरेको होला भन्दा, Whatsapp  र Facebook पो हेर्दै गरेको हुन्छ । राजनैतिक नेता वा मानिएको व्यक्ति आउँदा, चुप–चापसँग बस्छ; तर राजाहरुका राजा, प्रभुहरुको प्रभुको, […]

Read More

शीलूले सिकेको शिक्षा

[ 0 ] January 18, 2017 |
शीलूले सिकेको शिक्षा

एउटा सहरको ठीक बाहिरी गाउँमा आमा, बुवा र छोरी बस्थे। सुन्दर चउर, रुख जंगल, खोलाले यो गाउँलाई सुन्दर बनाएको थियो । एकदिन बुवाले छोरीलाई भन्नुभयो, “छोरी, आज बाहिर खेल्न नजाऊ है?” छोरीले सोधिन्, “किन बुवा?” बुवाले जवाफ दिनुभयो, “मैले भनेको मान तिम्रोलागि त्यही असल छ।” छोरी ज्ञानी रहिछन्। बुवाको कुरा मानेर बाहिर खेल्न गइनन्। तर कोठाको झयालबाट बाहिर अरु […]

Read More

३:१६मा के छ ?

[ 0 ] November 17, 2016 |
३:१६मा के छ ?

प्रिय अंकल, मसिहामा जीवित शालोम अभिवादन । म फिन्जो । धेरै भो अंकल । सम्पर्क टुटाको हैन, आज राम्रो सुहाउँदो समय मिल्यो हजूरलाई लेख्ने, मनको कुरा बताउने । मनभित्र भरेको कुरा अरू कता पोखाऊँ ? हजूरको याद आइरहन्छ । अस्ति मैले बीरधोज दाजुलाई भेटे। उहाँ चार वर्ष पुरानो ख्रीष्ट विश्वासी हुनुहुन्छ। मैले सोधेको थिएँ बाइबलको […]

Read More

मेरो आग्रह (कविता)

[ 0 ] June 27, 2016 |
मेरो आग्रह (कविता)

म त सानो मान्छे हजुर! चाहिंदैन मलाई जातिय द्वन्द। देशलाई टुक्र्याइएको पहाडको कन्दारा, भिर पखेरा अनि तराईको हरियो फाँटलाई धुजा धुजा पारेको संघियताको नाममा खेलवाड गरेको।। ख्रीष्‍टिय समाजले सबैलाई एकै ठाउँमा ल्याएर सम्प्रदाय र संगतिको अर्थ बुझाइदियो। सकिन्छ राष्‍ट्र र देशको लागि अहोरात निरन्तर प्रार्थनामा लागि ख्रीष्‍ट आफूलाई सगरमाथा झै अटल र स्थिर तुल्‍याएर निभ्न […]

Read More

लिलामीको बजारमा जब मेरो मोल तोकियो

[ 0 ] June 15, 2016 |
लिलामीको बजारमा जब मेरो मोल तोकियो

मेरो परिवारले तोकेको मूल्य मेरो विद्यालयले तोकेको मूल्य समाजले तोकेको मूल्य साथीभाईले तोकेको मूल्य भगवानले तोकेको मूल्य संसारले तोकेको मूल्य… अनि म आफैले तोकेको मूल्यको जोड र घटाउ गर्दागर्दै मेरो मोल नै हुनसकेन … कसले पो चुकाउन तयार हुन्छ होला र यो मरेको लासको मूल्य ? जब मोल तोक्ने काम बन्द भयो म स्मसानघाटमा छोडिएको […]

Read More

मेरो बाँचा

[ 5 ] April 27, 2016 |
मेरो बाँचा

मेरो बाँचा जीवनको हरेक दुख-सुखमा, तपाईंलाई पछ्याउने बाचा गरेको छु जीवनको प्रशस्त वा कमिमा तपाईंलाई धन्यबाद दिने निर्णाइ गरेको छु ! संसारले जति नै निराश हतश पारेता पनि तपाईंको प्रेम र समर्पणलाई सम्झी रमाउने गरेको छु ! संसारले जतीन जति नै घृणा गरी रुवाएता पनि तपाईंको प्रेमलाई सम्झी संसारको आगी हाँसने गरेको छु ! साथीहरुको दुख-सुखमा […]

Read More

इसाई गीत

[ 0 ] August 10, 2015 |
इसाई गीत

इसाई गीत हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले दुःख कष्ट सबैलाई बाँच्दा संसारमा अनन्त जीवन छ है हजूर येशू प्रभुमा कहाँ मिल्छ मुक्ति यहाँ सम्पत्ति र धनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले जिन्दगीको अर्थ कहाँ हिंडदा निराशामा सबले चालौं कदम अघि ख्रीष्टको आशामा कहाँ हुन्छ जिउनु पापमा ख्रीष्टको […]

Read More

(कथा) अलपत्र, बालुवाटारको पत्र

[ 2 ] July 31, 2015 |
(कथा) अलपत्र, बालुवाटारको पत्र

आदान प्रदान बाह्र बजे रातमा फोन रिङ्ग हुनु स्वाभाविक कुरोहोइन।मुटु चल्यो। रङ्ग नम्बर होला भनी फोन उठाएँ, इमरजेन्सी पनि हुनसक्छ। भद्र महिलाको मीठो आवाज, “आदनजी, कोठाको बत्ती नबाल्नु होस् निभाउनुहोस्।”मनमा चिसोपस्यो।स्वीच अफ गरे। आवाज, “यहाँलाई दुःख दिऊ है, कृपया पर्दा हटाएर बाहिरको दृश्य हेर्नुहोस्।”धडकन तेज।यन्त्रवत पर्दा पन्साएर बाहिर हेरें।पाँचओटा भ्यान।चुपचाप स्टयन्डबाइ।बत्ती लाइट सब निभाएको। हुकुमको […]

Read More

Mind at Peace

[ 4 ] May 16, 2015 |
Mind at Peace

Rain comes down again, causing panic, ‘Cause now we know, “After a rain comes another earthquake.” Hailstones and wind, tents and cold ground, Today’s biggest problem in the entire town. I’m kind of  afraid, but deep within at peace, I need not be afraid, though, for the Lord puts me at ease. The Lord who […]

Read More

United in Christ

[ 5 ] May 15, 2015 |
United in Christ

Shocks and tremors under the ground , Shock and terror all around… As the world unites for Nepal, All Nepalis unite to be equal. Religion nor race matters now, Matters only the breath in the crowd. All that matters is, does everyone breathe? ‘Cause if they do, we’ll let them live. It matters not if […]

Read More

कविता शीर्षक :ख्रीष्टिय जीवन

[ 0 ] April 2, 2015 |
कविता  शीर्षक :ख्रीष्टिय जीवन

कविता शीर्षक :ख्रीष्टिय जीवन जिन्दगी एउटा सुःख दुःखको पहाड हो त्यही पहाड चढदै त्यही पहाड झर्दै निरन्तर चलीरहेछ यात्रा यद्यपि कुनै दुःख मनाउ छैन ख्रीष्टको महान आशामा बाँचीरहेछु यो जीवन जिन्दगीका अनेक घुम्तीहरु अनि मेटिन लागेको किरिङ मिरिङ धर्साहरु कतै स्वर्णिम इतिहास बनीरहेछन् कतै काला इतिहास बनीरहेछन् इतिहासका माखेसाङ्लोमा जेलिएर जीवन ख्रीष्टमा बाँचेकै छु स्वर्गीय […]

Read More

कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान

[ 0 ] February 23, 2015 |

कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान ओईलिन लागेको गुलाबको फूलको एक थुङ्गा समाएर हातमा कसैलाई पर्खीरहेछ जीतमान अप्ठयारो भीरको डीलमा उभिएर कुनै प्रेमिकाको प्रतिक्षामा बस्दा बस्दै ओईलिदै गएछ जीतमानको गुलाबी फूलको थुङ्गा फुङ्ग उडदै गएछ फूलको गुलाबी रङ्ग र सुक्दै गएछ फूलका हरिया पात हरेक साल प्रेम दिवसको मौसममा यस्तरी नै सल्बलाउँछ मनभरी जीतमानको प्रेमको […]

Read More

महल ठड्याउने कसम खाएका उनीहरू

[ 3 ] January 29, 2015 |
महल ठड्याउने कसम खाएका उनीहरू

बि. पी. खनाल   समयले कोल्टो फेर्‍यो अभियान थालिने भो, एउटा भिमकाय महल बनाउने, सबै अटाउन सक्ने, सबैको र सबैसबैको । विचार भो, टुाडिखेलमै ठड्याउने, र, ठहर गरियो, संविधान नामको महल उठाउने । उता रोल्पाको वनबाट दशकअघिदेखि, यता झापालीहरू, उता भोजपुरे, भिमानेहरू, यता पहाडेहरू, उता मधेसीहरू, उता भूमिपुत्र मैथिला र थारूहरू, उता मङ्गलसेन र दाङ […]

Read More

कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

[ 0 ] December 23, 2014 |
कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

कविता शीर्षक : चिसो याम र ख्रीष्टमस हिमाली डाँडाहरुमा हिउँ थुप्रिदै गर्दा पहाडी वस्तीहरुमा चिसो हावा चल्दै गर्दा तराईको फाँटहरुमा शीतलहर झर्दै गर्दा यो हिउँदको चिसो याममा केही प्रश्नं.हरु केही जिज्ञासाका थाकहरुमाझ मान्छेहरु रुमल्लिदै गर्दा एउटा खशीको लहर एउटा आन्नदको प्रहर पृथ्वीको कुना कुनासम्म सामुद्रिक छाल झैं हरेक वर्ष तरङ्गिएर आउँछ चिसो ठिहीको घनचक्करमा जोरसाथ […]

Read More

फेन्जोले भनेको, ती केटी गल फेन हैनन् रे

[ 6 ] November 19, 2014 |
फेन्जोले भनेको, ती केटी गल फेन हैनन् रे

“अंकल, हजूरको पाँच मिनेट फूर्सद छ ?” फोन । उसको बोली नै मीठो, लय हालेको जस्तो आवाज । “आऊन फेन्जो, भेटौं न…” आइपुग्यो । अभिवादन पछि शान्त बनेर बस्यो । अनुमति पर्खेजस्तो । म बसेँ. । उ गम्भीर थियो । म पनि तेस्तै बनें, “भनन फेन्जो तिम्रो मनमा के छ ?” “अंकल, मलाई एउटा मदत […]

Read More

क्लास डिसमिस

[ 1 ] October 21, 2014 |
क्लास डिसमिस

विचारको धारा एकापटि हुन्छ अनि मान्छेको चाल अर्कोपटि । तालीम केन्द्र खोलियो । तालीम, टेनिंग पाएछि मान्छे बुद्धिमान हुन्छ र उसले कामकुरो रामरी समाल्नुसक्छ भन्ने विचार पलाएर नै खोलेको, तालीम केन्द्र । चार विद्यार्थी छन् तालीममा । म पढाउन पुग्छु । (म पस्नपा छैन, पुण्यप्रसाद मलाई केरकार गर्छ, पूण्य : सर, यो गोविन्दे, यो केन्द्रमा […]

Read More