Bible Study & Teaching

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

[ 0 ] May 29, 2020 |
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

प्रभुमा प्रिय जनहरू, आज हामी गत हप्ताकै वचनलाई पूरा गर्नेछौं। ९”तर तिमीहरूचाहि“ यस किसिमले प्रार्थना गर्ने गरः ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। १२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना […]

Read More

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

[ 0 ] May 23, 2020 |
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

९”तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर्ने गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।१२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , […]

Read More

ख्रीष्‍टमसको चिठी

[ 0 ] December 17, 2019 |
ख्रीष्‍टमसको चिठी

प्यारो मित्र बिर्खे, धेरै-धेरै सम्झना र माया! समय पनि कति चाडो बितेको होला, पौष महिना शुरू भएको थाहै भएन! जे होस्, तिम्रो परीवार तिर सबै ठिकै होला भन्ने आशा लिएको छु । यता तिर हामीहरू सबै कुशल-आरामै छौं ।अं, गएको बेला तिमीले ख्रीष्टमसको बारेमा केहि प्रश्न गरेका थियौं तर समयको अभावले तिमीसँग कुरा गर्न नै […]

Read More

God’s eternal plan for man and the world

[ 0 ] September 9, 2019 |
God’s eternal plan for man and the world

Creation: purpose and mandate: Extension of God’s rule through His people- ruled and directed by Him God created man in His own image with abilities of choice, decision and control over all the other created beings on the earth. God gave man the responsibility to rule over the beings as His representative and take care […]

Read More

इटहरीमा यही भदौ २४ गते विलापको प्रार्थना गरिँदै

[ 0 ] September 8, 2019 |
इटहरीमा यही भदौ २४ गते विलापको प्रार्थना गरिँदै

भदाै २२ । प्रदेश एकको इटहरी शहरमा यही भदौ २४ गते मंगलबार बिहान ९ बजेदेखी ३ बजेसम्म विलापको प्रार्थना गरिने भएको छ । राष्ट्र निर्माण, देशमाथिको श्राप मेटियोस्, अनि सर्वांगीण शान्ति र विकास होस् भन्नका लागि यो प्रार्थना आयोजना  गर्न लागिएको कुरा आयोजक समितिले बताएको छ । पाष्टर राज कुमार भण्डारीलाइ प्रभुले दिनुभएको यो बोझ […]

Read More

Who is Jesus?

[ 0 ] August 30, 2019 |
Who is Jesus?

Christians seem to usually know and acknowledge Jesus as savior and Lord. This is absolutely right but often this limits our understanding of the eternal God the Son. This further limits our relationship with Jesus and His ownership and authority over us and our lives here and now. Many would enjoy using Him as a […]

Read More

इष्टर शन्देस

[ 0 ] April 20, 2019 |
इष्टर शन्देस

 इष्टर शन्देस – पास्टर टंक सुबेदी

Read More

कष्टको साताः काँडाको मुकुट, रगतको पसिना, अन्तिम भोज, क्रुसिकरण, र पुनरूत्थान…

[ 0 ] April 19, 2019 |
कष्टको साताः काँडाको मुकुट, रगतको पसिना, अन्तिम भोज, क्रुसिकरण, र पुनरूत्थान…

वैशाख ६, शुक्रवार विश्को सबैभन्दा धेरै जनसंख्याले अपनाएको,  सबै महादेश र देशहरूमा धेरथोर संख्यामा अनुयायीहरू रहेको, विश्वको इतिहासमा सबैभन्दा बढी चर्चपरिचर्चा गरिएका व्यक्ति जसका संस्थापक रहेका छन्, जुन मतको पुस्तक अन्य कुनै पुस्तकभन्दा बढी संख्यामा अनुवाद गरिएको अनि विक्रीबितरण गरिएको छ, अनि जसको बारेमा बहस वादविवाद जेजस्तो भए तापनि, अन्य प्रमुख धर्म मत र वा नास्तिक […]

Read More

God’s Fatherhood: The Only Parenting Pattern

[ 0 ] April 12, 2019 |
God’s Fatherhood: The Only Parenting Pattern

Christian Parenting is a blessed privilege and solemn accountability of parents before the LORD to bring up their children in a manner that pleases LORD to train them to understand His directives and principles and injunctions. Also it’s parents’ responsibility to make the children useful and fruitful for him, for family and for society instructing […]

Read More

म आफ्ना पिताको घरमा हुनुपर्छ ।

[ 0 ] February 25, 2019 |
म आफ्ना पिताको घरमा हुनुपर्छ ।

लूका २: ४१-५२मण्डली जानुपर्छ ( पद – ४९ )येशू मन्दिरबाट हराउनु भएको घटनालाई अनौठो प्रकारले बुझिएको छ । मन्दिरका शिक्षकहरूसँग सवाल जवाफ गर्न सक्ने बालक १२ वर्षको उमेर अनौठो प्रकारले हेरीएको छ ।येशू आफ्ना ‍बुबाआमासँग १२ वर्षको उमेरका हुनुहुन्थ्यो । निस्तार चाडको समयमा यरुशलेम जानुभयो । चाड सिद्धियो वा येशू चाहि यरुशलेममा रहनुभयो । बुबाआमाले […]

Read More

तपाई सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ ।

[ 0 ] February 24, 2019 |
तपाई सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ ।

लूका २: २१-४० मण्डलीमा विश्वासीहरूको लागि असल महाजनले ठूलो उदाहरण प्रस्तुत गर्नसक्छ । नेपाली समाजमा, मण्डलीमा उदाहरणीय प्रकारको नमूना योग्य राजनेता साथै राजकिय पुजाहरीगिरीको खालीपन महशुस भएको आभाष भएको हुनसक्छ । तपाई त्यो व्यक्ति बन्न सक्नुहुन्छ । कैयौ पल्ट मानिसहरूले भन्ने गर्छन् कि हुटिट्याउँले सागर थाम्दैन । राजकिय पुजाहारीगिरी साथै राजनेता तपाई बन्न सक्नुहुन्छ । […]

Read More

शारिरीक चुनौतीको समाधान

[ 0 ] February 21, 2019 |
शारिरीक चुनौतीको समाधान

लुका २: १-२० नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा […]

Read More

अचम्मको जीवन प्रदान

[ 0 ] February 20, 2019 |
अचम्मको जीवन प्रदान

लूका १: ५६-८० एकजना बालकको नामाकरण गर्ने वित्तिकै तिनका पिताको मुख खुल्यो । त्यसपछि तिनले परमेश्वरको प्रशंसा गरे (पद ६४) । यो अनौठो कार्य यूहन्नाबाट प्रदर्शन भयो । जकरियाले आफ्नो छोराको नाउँ ‘यूहन्ना’ भनी पाटीमा लेखिदिए । यो घटनाक्रमले ठूलो रूप लियो । यहूदियाभर यसको चर्चा भयो । मानिसहरूमा डर छायो । जकरियाको परिवारमा यस्तो […]

Read More

साँचो अभिवादन गर्नुहोस्

[ 0 ] February 19, 2019 |
साँचो अभिवादन गर्नुहोस्

लूका १: ३९-५६ अहिलेको नेपालको परिश्थिती इसाईहरूको निम्ति त्यति अनुकुल छैन । सुसमाचारलाई असल समाचार बनाउन साँचो अभिवादको खाँचो पर्दछ । जकरिया एलिशिबाको घरमा गएर अभिवादन गरे । तपाईंको व्यवहारले सुसमाचारमा फरक पार्छ । मानिससँग असल सम्बन्ध राख्न महत्त्वपूर्ण छ । मानिसलाई अभिवादन, सत्कार र सेवाले परिवर्तन गर्न सक्छ । सुसमाचारको निम्ति ढोका खुल्छ । […]

Read More

तपाई परमेश्वरको कृपा पात्र बन्न सक्नुहुन्छ ।

[ 0 ] February 17, 2019 |
तपाई परमेश्वरको कृपा पात्र बन्न सक्नुहुन्छ ।

लूका१: २६-३८ स्त्रीहरू परमेश्वरका कृपा पात्र हुन्छन् । मरियमलाई परमेश्वरको कृपा पात्र बनाउनुभयो । परमेश्वरको योजना मित्र तपाईको बोलावट भएको छ। एकदिन मेरी श्रीमतिले मलाई स्त्रीहरूको शारीरिक अवस्था र छोरा मानिसहरूको शारीरिक अवस्थाको बारेमा बताइन् । महिनैपिच्छे रजस्वाला हुनअघि त्यसको कष्ट पनि गार्‍हो हुन्छ त्यति मात्र होइन आमा बन्ने काम पनि त्यति सजिलो छैन भनेर […]

Read More

डरबाट विजय पाउन सकिन्छ ।

[ 0 ] February 15, 2019 |
डरबाट विजय पाउन सकिन्छ ।

लूका१: ५-२५ परमेश्वरका स्वर्गदूतले नडराउ भनेर जकरियालाई भन्नुभयो । मानिसहरू विभिन्न प्रकारका डरहरूबाट ग्रसित हुन्छन् । मैले तिन महिना देखि हवाई यात्रा गर्न डर लागिरहेको थियो । मानिसहरूलाई विभिन्न किसिमका डरहरू लाग्न सक्छन् । जकरिया र एलिसिबा जस्तै मानिसहरुलाई पारीवारिक सन्तान जन्माउने, हुर्काउने र उमेर को डर पर्न सक्छ । जकरिया जस्तै धर्मी मानिसलाई यस्तो […]

Read More

परमेश्‍वरको मित्र बन्नुहोस् ।

[ 0 ] February 13, 2019 |
परमेश्‍वरको मित्र बन्नुहोस् ।

लुका १: १-४      थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS – ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् ।                                                                                   लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका […]

Read More

ऋृतुहरूले हर्षित बनाउछन्त

[ 0 ] January 24, 2019 |
ऋृतुहरूले हर्षित बनाउछन्त

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ: Ecclesiastes 3:1 हिउँदमा हिमाली भेगमा सँधै हिउँ पर्ने भएपनि अन्य पहाडि क्षेत्रहरूमा अत्याधिक चिसो भएपछि मात्रै पर्ने गर्छ। यो वर्ष भने विभिन्न क्षेत्रमा बाक्लो हिउँ परेको छ। हिमाली भेगका कृषकहरू अन्न बाली सप्रिनेभयो भनेर खुबै रमाएका छन् । चिसोको कारण हिमाली भेगहरूमा त्यत्तिकै जनजीवन […]

Read More

शान्ति कायम राख्‍नेले धार्मिकताको फसल बटुल्छन्

[ 0 ] January 6, 2019 |
शान्ति कायम राख्‍नेले धार्मिकताको फसल बटुल्छन्

“शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌। ” James 3:18 प्रायगरी मानिसले आफ्नो लागि मात्रै चिन्ता गर्छ। अनि परिवारको लागि , अनि आफन्तजनको लागि अनि मात्रै अलि परको लागि वास्ता गर्ने गर्छ। हरेक मानिसमा हुने मानविय स्वभाव यो पनि हो। थोरै मानिसहरू हुन्छन् जो आफ्नो लागि भन्दा अरूको लागि वास्ता गर्ने, आफूले […]

Read More

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

[ 0 ] December 24, 2018 |
क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी  क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ । क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4