ITEEN Chautari
आइटीन चौतारी २०१७ अङ्क २२

ललितपुर- कार्तिक ३०, आइटीन चौतारी अङ्क २२ Jpeg, PDF मा यहाँ राखिएको छ। धेरैजसो चर्चहरूमा पुगिसकेको हुनुपर्छ। यदि कसैले पाउनुभएको छैन भने यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ। नेपालभन्दा वाहिर भएका आइटीन समूहहरूले यहाँबाट डाउनलोड गर्नुहोला। अर्को अङ्क २३ आइटीन चौतारी तयार हुँदैछ। कृपया आइटीन अध्ययनरत समूहका विद्यार्थी शिक्षक तथा पास्टरहरूले गवाही, सामूहिक गतिविधि र सामूहिक छलफलको […]
आइटीन चौतारी पत्रिका अंक २० (यहाँ पढ्न र डाउनलोड गर्न सकिने)

वि सं २०७३ जेठ महिनाको आइटीन चौतारी पत्रिका अङ्क २० यहाँ राखिएको छ। तलको लिंकमा क्लिक गरेर पिडिएफ सजिलैसँग पढ्न सक्नुहुनेछ आवश्यक परेमा डाउनलोड गर्न पनि सक्नुहुनेछ। ITEEN_Chautari_May_2016
ITEEN Chautari May 2014

chautari_for_nc २०७१ जेठ महिनाको अङ्क १७ आइटीन चौतारी पत्रिका अनलाईनमा नै सजिलैसँग पढ्न सकिने गरी यहाँ लिङ्क राखिएको छ। यसलाई डाउनलोड गरेर पनि पढ्न सकिने छ।