Music Videos
आशाको सन्देश नेपालले रिलिज गरेको आराधना गीत

काठमाडौं-आशाको सन्देश नेपालले ख्रीष्टियन आराधना गीत ‘सर्वशक्तिमान’बोलको गीतको एल्बम यादा रिलिज गरेको छ। सर्वशक्तिमान बोलको आराधना गीत रूबेन राईको सङ्गीत र स्वरमा छ भने इभान कुवर रानाले ऐरेन्ज, छायांकन गर्नुभएको छ। उक्त गीत आशाको सन्देश नेपालमा रेकर्डिङ गरिएको हो। मिठो आराधना गीत सुन्न र हेर्नको लागि Message of Hope Nepal को youtube channel: https://www.youtube.com/मा रिलिज […]
नेपाली सांगीतिक बजारमा सञ्चारकर्मी एवं गायक जनक ताम्राकारको नयाँ गीत ‘लाउँदिन’

२३ साउन २०७६, ललितपुर । सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले बुधबार आफ्नै यूट्युब च्यानलबाट ‘लाउँदिन’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त नयाँ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका जनक एक्लैले स्वर दिएका छन्। सो गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन्। नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा […]
नरेश लावतीको “तपाईं बोल्नुहुन्छ”

अाराधनामय गीत तपाईं बोल्नुहुन्छ म्युजिक भिडियो सार्वजनिक भएको छ । नरेश लावतीको शब्द संगीत स्वर रहेको उक्त गितको मिक्सिङ, छायांकन र सम्पादन इभान रानाको रहेको छ । यस म्युजिक भिडियोमा नरेश साथै रोशन रनपाल, गोबिन्द चाैहान अादिको अभिनय रहेको छ ।
चलचित्र नयाँ सृष्टिका नव नायक, गायक र निर्माता अजय कुमार सिन्तानको अनुभवः गीत गाउँछु भन्दा उनको श्रीमती नै हाँसेपछि

उनले भने “मैले गीत गाउँछु भन्दा मेरो श्रीमती नै हासे त्यस पछी त झन् म नि भित्र भित्रै हाँसेको थिएँ” हृदयको अाँखा नखुले सम्म, अन्धकार हुँदो रहेछ जीवन बोलको सुमधुर गीतका सर्जक सिन्तान यी साता दक्षिण कोरियाको भ्रमणमा छन्, अाफ्नो चलचित्र प्रदर्शन र गवाही बाँड्नका लागि । सिन्तानसँग अार जे सुनिल लामाले लिनुभएको अन्तरवार्ता, साथमा […]
बगैँचामा फुलहरुः गायक राजेस ‘आर डि’ राइको नयाँ क्रिसमस गीत

नयाँ पुस्ताका लोकप्रिय गायक राजेश राइले बगैँचामा फुलहरु नामक क्रिसमस गीत ल्याएका छन् । यसै साता युटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतका गीतकार गोविन्द न्याैपाने हुन् भने एरेन्ज अामोस तामाङको, सम्पादन इसाक जबेगु र विवेक राइको रहेको छ । क्यामेरा र कम्पोज गायक राजेश राइले नै गरेका छन् भने म्युजिक भिडियोमा नृत्य गर्ने कलाकारहरूमा रतिश गिरी, […]
‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

किशोर गायक, नायक र सङ्गीत साधकः उदीयमान प्रतिभा रोनी दाहाल रोनी दाहाल विगत केही वर्षदेखि म्युजिक, रेकर्डिङ तथा म्युजिक भिडियोका क्षेत्रमा काम गर्दै अाएका एक उम्दा किशोर हुन् । एक वर्षअगिदेखि मात्रै केही गीतका रचना गरी अाफैले स्वर र सङ्गीत दिएका उनले नविन प्रयोगका रूपमा लोकप्रिय नेपाली ख्रीष्टमस भजन अाच्छुछु भयो नि जाडोलाइ सान्ताक्लसको कार्टुनचित्र […]
Jindagi Ma – Rejina Rimal | Music Video PROMO

Published on Aug 21, 2013 Nepali Christian Gospel Song Jindagi Ma from album : Sandesh Vocal : Rejina Rimal
हेरन आकाशमा

Published on Dec 15, 2012 from youtube मण्डलीका लागि भजनहरू Hymns for The Church (HTC) Hymns for the Church programme seeks to bring Hymns used in Nepali speaking churches with a high quality music and correct melody so that all churches can learn from it and sing accordingly. Mr. Loknath Manaen will be directing the […]
Mero Zindagima – Music Video

Mero Zindagima Music/Vocal : Santosh Tirwa Lyrics : Karna Tirwa New Nepali Christian Album : Sandesh Starring : Umesh Magar and Priscilla Tamang Director : Ramesh Magar Camera/Editor : Bhupen Sinchuri CR Eternal path and Christ Ko Bikash Presents