NC Photos
सेवाकाईकाे अनुभवमा आधारित पुस्तक ‘मरुभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ प्रकाशित

पास्टर डेभिड आचार्यद्वारा लिखित ‘मुरूभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ पुस्तकमा सेवाकाईमा आउने उतारचढाव र पारिवारीक अवस्थाका अनुभवहरूलाई समेटेर लेखिएको छ। पुस्तकमा सेवाकाइको अनुभव र ख्रीष्टियन वैवाहिक सम्बन्धका व्यवहारिक पक्षलाई सरल भाषामा उतारिएको छ। १९८ पेजको पुस्तकमा सेवाकाइ गर्दै गर्दा विषयहरू समेत समेटेर लेखिएको पुस्तक वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्नेहरूको लागि पनि प्रेरणाको श्रोत बन्न […]
आज विश्वव्यापी २४ घण्टे भर्चुअल उपवास प्रार्थना हुँदै

आज २ बजेदेखि बेलुकि ६ बजेसम्म हुने विश्वव्यापी उपवास भर्चुअल प्रार्थना निरन्तर भइरहेको छ। विश्वभरीबाट आज २४ घण्टा प्रार्थाना हुनेछ। नेपालबाट २ बजेदेखि ६ बजेसम्म भएको थियो। प्रार्थनामा, ६० जना पास्टरअगुवाहरू नेपाल र नेपालभन्दा वाहिरबाट सहभागी हुनुभएको छ। उपवास भर्चुअल प्रार्थनामा पास्टर शमूएल कार्थकले आराधना संगतिमा डोर्याउनुभएको थियो। पास्टर रेभ.दिलिप क्षेत्रीले वचनबाट उत्साह दिनुभएको थियो। […]
घर जान चाहनेलाई स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर जान दिने प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, बैशाख ५। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल यात्रीलाई घरसम्म पुग्नको लागि जाने व्यवस्था गरिदिन निर्देशन गर्नुभएको छ। लकडाउनको अवस्थामा घर जान चाहनेहरूका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा […]
Joint efforts by the interfaith leaders and the media for peace building

THOMAS BOGATY Kathmandu Nov 8, 2019 The Interfaith leaders from all over Nepal gathered to highlight the interfaith dialogue for the peace building in the nation in collaboration with media and other stake holders. At the dialogue program held by Interfaith Peace Federation of Nepal in support with United Mission to Nepal at Aryal International […]
नेपालका चर्च (मण्डली) वा संघ संस्थाका सम्पत्ति दर्ता गर्ने आवश्यकताका सम्बन्धमा

विश्व मण्डली इतिहासमा मण्डली सम्पत्तिको कुराकानी गर्दा हामीलाई अचम्म लाग्नसक्छ । करीब इस्वी सम्बत ३०० सम्म ख्रीष्टियान मण्डलीको कुनै भौतिक सम्पत्ति थिएन । उनीहरू विश्वासीहरूका घरघरमा भेटघाट गर्थे । इस्वी सम्बत ३०० सम्म रोमी साम्राज्य र अन्य स्थानहरूमा ख्रीष्टियानप्रति ठूलो सतावट थियो । उनीहरूसँग भौतिक संरचना नभए पनि ख्रीष्टको सुसमाचार तीब्र रूपमा वृद्धि भइरहेको थियो […]
एक पटक घुम्न जानै पर्ने स्थान

इलाम- प्रदेश नं १ , इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम चिया बगानको दृष्य । नेपालको पूर्वि क्षेत्रमा विशेषगरी इलाम जिल्लालाई चिया खेती, अलैची, दूध, छुर्पी आदि उत्पादनहरूले चिनिने गर्छ। हिजो आज आन्तरिक पर्यटकको रोजाइमा पर्ने जिल्ला हो इलामको कन्याम। आन्तरिक पर्यटन र भारतीय पर्यटनको भ्रमण धेरै हुने गर्छ। मनोरोञ्जनको लागि मात्रै नभएर, कृषि […]
काजी कालु पाँडे समाधिस्थल पार्कबाट देखिएको दृष्य

चन्द्रागिरी नगरपालिका -१ स्थित काजी कालु पाँडे समाधिस्थल पार्कबाट देखिएको काठमाडौं भ्यालीको केही भाग।
पास्टर लाजरस थुलुङद्वारा लिखित ‘आशाको ऋतु’ पुस्तकको विमोचन

ललितपुर- जेठ २५, पास्टर लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु”को विमोचन भएको छ। ज्योति ग्रेट कमिसन फेलोसिप ललितपुरमा विमोचन भएको छ। पुस्तक विमोचनको प्रार्थना पास्टर चन्द्र श्रेष्ठले प्रार्थना गर्नुभएको थियो। आशालाई छर्ने समय भएकोले पुस्तकको नाम आशाको ऋृतु राखिएको कुरा लेखक थुलुङले बताउनुभएको थियो।आशाको ऋृतु पुस्तक बाइबलबाट रोमीको पुस्तकमा आधारित आशाको विषयमा केन्द्रित भएको […]
एज्राएलका लागि ख्रीष्टियन (C4i) अन्तराष्ट्रिय एशिया प्यासिफिक सम्मेलन सम्पन्न (सम्मेलनबारे राष्ट्रिय संयोजकको भिडियो)

काठमाडौं- २२ वैशाख। नेपालमा पहिलो पटक इजरायलका लागि ख्रीष्टियन (C4I) अन्तराष्ट्रिय छैठौं एशिया प्यासिफिक अगुवापन सम्मेलन २०१९ सम्पन्न भएको छ। नेपालका सातवटै प्रदेशका चर्चका पास्टर तथा अगुवाहरूको काठमाडौंमा भएको सम्मेलनमा सहभागी भएका थिए। सबै चर्च सम्प्रदाय तथा समूहका लगभग २०० अगुवाहरूको उपस्थिति रहेको थियो। नेपालका लागि इजारायली राजदूत महामहिम बेन्नी ओमरलाई सम्मेलनमा क्रिश्चियन फर इजरायल […]
नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना राष्ट्रिय गौरवको रुपमा सुचीकृत

काठमाडौं। जेठ २१, देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनामा परेको बुढी गण्डकी नदीको तस्बिर । बुढी गण्डकी नदी धादिङ र गोर्खा जिल्लाको सिमाना पर्छ। जलविद्युत आयोजनाले डुबानमा पर्ने धादिङ र गोर्खाका २७ गाउँका जग्गाधनीलाई मुआब्जा बाँड्ने लक्ष्य राखिएको छ। आ.व. २०७३/०७४ बाट मुआब्जा वितरणको कार्य जारी छ। […]
नेपाल ख्रीष्टियन समाजको को १८औं महासभाले नयाँ समिति गठन

काठमाडौं- जेठ ९, नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा सम्पन्न भएको छ। नेपालका ७ वटै प्रदेशका मण्डलीहरुबाट आएका प्रतिनिधीहरूको भेलाले नेपाल ख्रीष्टियन समाजको १५१ सदस्यहरुको नयाँ समिति गठन गरेको छ। नयाँ समितिमा नव निर्वाचित सदस्यहरु निम्नानुसार छन्: अध्यक्ष पा. जोसेफ श्रेष्ठ सहअध्यक्ष पा. डा. मंगलमान महर्जन सहअध्यक्ष पा. दानिएल […]
एनसिएसका नव निर्वाचित अध्यक्ष रेभ जोसेफ श्रेष्ठलाई हार्दिक वधाई

काठमाडौं- जेठ ९। भर्खरै गठन भएको नेपाल ख्रीष्टियन समाजको नयाँ समितिका अध्यक्ष रेभ.जोसेफ श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरुलाई हार्दिक वधाई र कार्यकालमा नेपालका मण्डलीहरूमा सेवा पुर्याउँदै प्रभुको महिमाको काम गर्नलाई शुभकामना छ। नेपाल ख्रीष्टियन समाजको २३ औं वार्षिकोत्सव तथा १८औं महासभाले रेभ. जोसेफ श्रेष्ठलाई नेपाल ख्रीष्टियन समाजको अध्यक्ष पदमा निर्वाचित गरेको छ। रेभ […]
एनसिएफ नेपाल र एनसिएस एकतावद्ध भएर काम गर्न १० बुँदे सहमती

काठमाडौं- जेठ ७ । काठमाडौंमा जेठ ७ गते सुरू भएको नेपाल ख्रीष्टियन समाजको २३ औं वार्षिकोत्सव तथा १८औं महासभाको पहिलो दिन नेपाल राष्ट्रिय मण्डली संगति (National Churches Fellowship Nepal) र नेपाल ख्रीष्टियन समाज (Nepal Christian Society) ले एकतावद्ध भएर कार्य गर्न १० बुँदे सहमति गरेका छन्। नेपालमा ७ दशकदेखि मण्डलीको सेवामा काम गर्दै आएका संस्थाहरूले […]
प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं- बैशाख २६, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनाम जाँदै हुनुहुन्छ। श्रोत अनुसार, प्रधानमन्त्री ओली दक्षिण पूर्वी एसियालीका देशहरु भियतानाम र कम्बोडियाको औपचारिक भ्रमण गर्दैहुनुहुन्छ। प्रधानमन्त्री ओलीले भियतानामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै हुनुहुन्छ। प्रधानमन्त्री ओली कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा बैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीनदिने कम्बोडियाको औपचारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री […]
थुनामुक्त भएपछि पाटन क्वाइनोनिया चर्चमा धन्यवाद प्रार्थना सभा

काठमाडौं- बैशाख १७, उपत्यकाका चर्चका पास्टर अगुवा तथा विश्वासीहरूको बाक्लो उपस्थितिमा आज पाटन क्वाइनोनिया चर्च ललितपुरमा धन्यवादको प्रार्थना सम्पन्न भएको छ। घोराहीमा धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरूलाई साधारण तारेखमा रिहाइ गरेपछि आज आयोजित धन्यवाद प्रार्थना सभामा उपत्यकाका चर्च, विभिन्न संघ, संस्था, चर्चहरूका संगठनबाट सबै प्रतिनिधीहरू पदाधिकारीहरूको उपस्थिति रहेको थियो। धन्यवाद प्रार्थना सभामा पास्टर डिल्ली राम […]
धर्म प्रचारको अभियोगमा पक्राउ परेका सबैजना आज रिहा

काठमाडौं बैशाख १६, धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, कुन्साङ तामाङ र भारतीय नागरिक गौरव श्रीवास्तव थुनछेक वहसपछि दाङ जिल्ला अदालतले साधारण तारेखमा लड्ने गरी फैसला गरेको छ। गत बैशाख १० गतेका दिन घोराही स्थित डोको होटेलबाट धर्म प्रचारको अभियोगमा महासचिव पौडेलसहित ५ जना पक्राउ परेका थिए। घोराही प्रेरितिय चर्चमा […]
मानव अधिकारसँग सरोकार राख्ने निकायले, दाङमा धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरूको अवस्था बुझेको छ

काठमाडौं- बैशाख १३, गत बैशाख १० गते धर्म प्रचारको अभियोगमा पक्राउ परेका ५ जनामध्ये तनीजना नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, गौरव श्रीवास्तव (भारतीय नागरिक) र कुन्साङ तामाङलाई थप अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखेको छ। पक्राउ परेकाहरूले सेवन गर्दै आएको औषधी सेवन गर्न नपाएको र अरू व्यक्तिहरूलाई भेटेर अवस्था बुझ्न नदिएको गुनासो आएपछि नेपालगंजबाट शुक्रबारका […]
घोराहीमा प्रकाउ परेका चारजनालाई म्याद थप गरी अनुसन्धान गरिदै

काठमाडौं- बैशाख १० गतेका दिन डोको हाेटेल घोराहीबाट सोधपुछ गर्नुछ भनी गिरफ्तार गरिएका ५ जनामध्ये चारजनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। धर्म प्रचारको अभियोग लगाई होटेलबाट गिरफ्तार गरिएको छ। नेपाल ख्रीष्टियन समाजका अध्यक्ष बर्नवास श्रेष्ठसहितको प्रतिनिधी समूहले डिल्लीराम पौडेलसँग भेटवार्ता गर्नुभएको छ। जिल्ला प्रमुख अधिकारीसँग पनि भेटगरी सबै जानकारी लिनुभएको कुरा […]