Articles
बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न

बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा एक समारोह बीच सम्पन्न भएको छ । बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विएन पंडितको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व.०७६/०७७ को वार्षिक प्रतिवेदन र प्रगति तथा उपलब्धीहरु त्यसैगरि आ.व.०७६/०७७ को वार्षिक योजनाहरु […]
अनलाइन संचारमाध्यम नवीकरण खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैं=अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले सोमबार सर्बोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पेशी बुधबार तोकिएको छ । मानव अधिकार, समानता, सीमान्तकृत वर्ग एवम् क्षेत्रका नागरिकहरूको हक अधिकार संरक्षणका साथै अन्य सार्वजनिक सरोकारका विषयहरूमा […]
काम नलाग्ने मान्छे

♦कथा♦ राजु १० वर्षपछि घर फर्कन्दैथिए। कोरोना महामारीको कारणले अचानक १० वर्षपछि उनले नेपाल फर्कने निर्णय गरेकाथिए। साउदी अरबको प्रख्यात रियाद डेरी उद्योगमा सुपरभाइजर पदसम्म पुग्न उनले विगतमा गरेका दुःख कसैको लागि एउटा कथा जस्तै हुन सक्छ। बाहुनको छोरा भएर पनि ५ वर्षसम्म त सो डेरी उद्योगको गाई फार्ममा घाँसको भारी लोड अनलोड गर्न मै […]
Christians’ Response to COVID-19 Pandemic

Reflection A ‘worth-reading’ article was recently posted on the official Webpage wall of Tear Fund. The piece of writing leads its readers to learn a right answer of the questions: “Why is this happening? How should we respond? [And] Where is God in this situation?”[1] This generation of humanity including you and I, perhaps, have […]
सङ्कटको घडीमा आर्थिक चाप न्यूनीकरणका केही उपायहरू

सङ्कटको घडीमा आर्थिक चाप न्यूनीकरणका केही उपायहरूमान्छेको जीवनमा सङ्कटहरू विभिन्न प्रकारले आउँछन्। होसियारीसाथ तिनको व्यवस्थापन नगरे धेरै ठूलो नकारात्मक असर पर्न सक्छ। अचानक कुनै घटना हाम्रो जीवनमा घट्न जान्छ र त्यस घटनाले हाम्रो नियमित जीवनशैली धरापमा पर्छ अनि हामीलाई बाध्यकारी परिवर्तनतर्फ उन्मुख गराउँछ। सामान्य रूपमा यो नै सङ्कटको परिभाषा हो। अचानक स्वास्थ्य बिग्रनु, दुर्घटनामा पर्नु, […]
Exploiting pandemic against religion freedom

Shadowed by the increasing global pandemic of COVID 19, amidst the epidemic of corruption, Nepal continues to exploit the violation of inalienable cultural rights of religious freedom. It has been well known that the groups of religious minorities, especially the Muslim and Christian communities have been facing multiple discrimination and government apathy. There have been […]
विलाप

एउटा फुल बतासले नछुई भुईमा खसेछ एउटा जुन बादललाई नसोधी नदिमा बगेछ एउटा धुन हावासँगै आकाशमा हराएछ एउटा गित सुर्यसँगै डाँडापारी अस्ताएछ आँसुको दहमा डुवे होला कँयौ सपनाका गितहरू ह्रदयको गहमा भिजे होला कँयौ विहानका शितहरू पिपलको पहेलो पातझैँ सुकिजाने जोवनको के कुरा ? मैदानको लिली फुलझैँ झरिजाने यौवनको झन के कुरा ? एक थुप्रो […]
लकडाउनमा एकजना समाजसेवीको सराहनीय कदम

कोरोना महामारी विरुद्धको युद्धमा धेरै ख्रीष्टियनहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । आज म भोका तथा निर्धनहरुलाई खुवाउने जस्तो परमेश्वरलाई सबैभन्दा मनपर्ने काम गरिरहेका एक जना व्यक्तिको बारेमा प्रकाश पार्नेछु । (कोरोना कालमा विभिन्न प्रकारले मानिसहरुलाई सेवा गरिरहेका अरु व्यक्तिहरु वा संस्थाहरु बारे पछि प्रकाश पार्दै जानेछु —लेखक) कोरोना भाइरसले मानिसहरुको शरीरमा आक्रमण गरिरहेको छ, […]
उच्च निर्णयको क्षमता भएका कुशल र निष्टावान नेतृत्वको आवश्यकता

सङ्कटको समयमा उच्च निर्णयको क्षमता भएका कुशल र निष्टावान नेतृत्वको आवश्यकता पर्दछ, अहिले देशको खाँचो यही हो । नेपालले आफ्नो नक्सा पारित गरी चलन चल्तिमा ल्याएपछि पाकिस्तान र सिमाकै शन्दर्भमा चीनसँग हालै बढ्दै गएको तनाव र पाकिस्तानसँगको विद्यमान सिमासंघर्षसँगै जोडेर भारतले नेपाललाई मित्र होइन तर सिमाका ३ शत्रुमा गनेको छ । आफूले दशकौसम्म निर्बादरुपमा नेपालको […]
भक्तिको स्खलन ( हाईकु शैलीमा कविता )

गुलियो पाप मुखैमा मृत्युले ढुकेको मुक्ती अपहरण चुनको वस्त्रले सजेका धर्म गुरूहरू मनभित्र चै कालो सुनको मुर्ती साटेर सृष्टीकर्तालाई नगर व्यविचार भोको पेटमा आकाशबाट मन्न तर आत्मा असन्तुष्ट जिवन रोटी अमुल्य मोती तर कठै सुँगुरहरू आँखामा आँशु ह्रदयमा पत्थर गोहीको पश्चाताप भेटी दशाँस नचढाउ वेदीमा घाम डुवेपछी अन्धो उपवास उपदेश मन्दिरभीत्र भिखारीलाई बेवास्ता मगजमा वचन […]
अवास्तविक अनुहार

म कोरीरहेको छु धमीलिदै गएको चित्र अवास्तिवक अनुहारको प्रतिविम्ब दोहोरो चरित्रको सिफारिस पत्र र झुठो हस्ताक्षर उ आफैमा भ्रमको प्रतिक हो जो नभएको जस्तो अभिनय गर्छ अरूबाट प्रशँसाको अपेक्षा राख्छ अभिमानको टुप्पा चढेर नम्रताको पाठ हाक्छ वास्तवमा उ अवास्तविक अनुहारको प्रतिविम्ब हो उ भक्तीको भेष ओडेर शक्ती र महिमाको सिँहासनमा बस्छ भित्री हर्दयमा जिजिबेलको मुर्ती […]
आत्महत्या गर्नेको संख्यामा वृद्धि, कोरोना भाइरस शक्तिशाली हैन तर भोकै पेट कसरी लड्ने?

आज लकडाउनको ७४ औं दिन। नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरूको संख्याभन्दा आत्महत्या गरेर मर्नेको संख्यामा वृद्धि भएको देखिएको छ। चैत्र ११ गतेदेखि सुरू भएको लकडाउन अवधिभरी नेपालमा ९८२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी […]
जातीय विभेद: बाइबलीय दृष्टिकोण र नेपाली मण्डलीको भूमिका

-राजेन्द्र पौडेल, जेठ १६, काठमाडौं। नेपालको वर्तमान अवस्था जातीय व्यवस्था सामाजिक सभ्याताको बाधक हो भन्ने कुरामा दुइमत नहोला । जातकै आधारमा गरिने सामाजिक विभेद दक्षिण एसियामा खास गरी भारत र नेपालमा सदिऔँदेखी रहिआएँको छ र यसको जरा धर्म, संस्कृति र सभ्यतासँग गाँसिएको छ । सैयौँ वर्षदेखि जन्मको आधारमा एउटा विशेष समुदायलाई अछुत बनाइएको छ जसलाई […]
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

प्रभुमा प्रिय जनहरू, आज हामी गत हप्ताकै वचनलाई पूरा गर्नेछौं। ९”तर तिमीहरूचाहि“ यस किसिमले प्रार्थना गर्ने गरः ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। १२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना […]
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

९”तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर्ने गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।१२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , […]
Easing Lock-down

As the entire world is gripped by the pandemic of COVID-19, Nepal, the country still trying to recover from the mega earthquake of 2015 is no exception. The numbers of cases are rising in Nepal and the country fears the big risk of an outbreak due to its open border to India where the infection […]
कोरोना भाइरस र परमेश्वरको सार्वभौमिकता

–धन तामाङ, पास्टर। ललितपुर। बैशाख २, परिचय अहिलेको परिस्थितीमा कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभरका मानिसहरु त्रास, पिडा र अन्योलमा परेका छन् । यस लेखमा कोभिड-१९ को उत्पत्ति सम्बन्धि विभिन्न विचार, अनि यसले मानवजातिमा ल्याएको संकटको समयमा पनि कसरी सकारात्मक तरिकाले हेर्ने र हामी ईसाईहरुको धारणा कोभिड-१९ सम्बन्धि कस्तो हुनपर्छ भन्ने विचारलाई छोटकरीमा ब्याख्या गरिएको […]
कोरोना डायरी : कोभिड १९ लाई ईसाईहरुले कसरी वुझ्ने

अमृत बि.क., बोस्टन, अमेरीका। कोरोना भाइरसको त्रासले मानिसहरु आफ्नै घरको चार दिवारभित्र वन्धक बनेका छन । परिस्थतिको बन्दी बनेका हर कोहि, मनको तराजुमा आफ्नै जीवनको तौल जोखिरहेका छन । विगत, वर्तमान र भविष्य केलाईरहेका छन । उनिहरुसंग केहि अधुरा सपनाहरु छन जो भविष्यमा पुरा गर्न चाहन्छन र त्यो भविष्य कतै कोरोनाको कहरले अपहरण गर्ने त होइन […]
भाइरस (कोभिड १९) को विपत्ति वा महामारी

आज विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको छ । जताततै मानिसहरूमा त्रास छ र आजसम्म विश्वका करीब आधा जनसंख्या लकडाउनका कारण आफ्नै घरभित्र बस्नुपर्ने बाध्यता रहेको छ । कतिपय देशहरूले २१ दिनको लकडाउन वा बन्दको घोषणा गरेका छन् भने कतिपय देशहरूमा अनिश्चितकालिन लकडाउन छ । कतिपय मानिसहरूले यस सम्बन्धमा केही बुझेका छन् र अरू कतिपयले […]
कोरोनाभाईरस र हाम्रो भूमिका

कोरोनाभाईरस (कोभिड-१९) र हाम्रो भूमिका: मिन थापा, ओमाहा, नेब्रास्का १. मानव जातिले बुझ्नु आवश्यक छ कि हाम्रो आंखाले देख्न नसकिने सानो भन्दा सानो किटाणुसंग पनि सामना गर्न नसक्ने हामी कति कमजोर रहेछौं भनेर। २. आफैलाई सबैभन्दा बुद्विमानी र स्मार्ट ठान्ने मानव जाति कति कदम पछि रहेछौं भन्ने अहिलेको महामारीले प्रमाणित गरेको छ भन्नु पक्कैपनि दुस्साहास […]