False Techings
झूठो र धोका दिने धार्मिक तथा आत्मिक दावाहरु

कलस्सी २:१६-२३ 16यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।17यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।18आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।19यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई […]
Holy father, holy garments, holy pulpit, holy cross, holy kiss etc.

The church in Nepal for the first 50 years was nascent, uncorrupted and apostolic in pattern, teaching and faith. Wonders and miracles followed the preaching every Christian who had an anointing of the Holy Spirit a minister of the Word and It was catholic as well because there was sacramental unity with one kind of […]
प्रार्थना स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन

सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने […]
दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन

यो पतित संसारमा लोभी हुन कसैलाई सिकाउँन पर्दैन। यो त मानिसको स्वभाविक चरित्र हो। संसारका सबै मानिस बढी पाउन अनि सम्पन्न बन्न दौडी रहेका छन् र क्रूसमा झुन्डिएको येशूका दासहरूले समृद्धि, चंगाइको भरमा सेवा गर्न खोजे ती मानिसहरूले येशूको वलिदानलाई पूर्ण रूपमा बुझ्न चुक्छन्। जसरी दाइजो खोज्ने दुलाहले आफ्नो श्रीमतिलाई पुर्ण रूपमा माया गर्न चुक्छ। […]
हाल प्रचलित केही अन्य नवीन सिद्धान्त तथा आत्मिक पद्दतिहरु

-पि ए थोमस १. आत्ममा विवशता, आत्ममा विश्राम, आत्मामा मातिनु, आत्मामा लड्नु, आत्मा फुक्नु, आत्माले हान्नु, आदि शब्दहरु प्रयोग गरी विभिन्न सेवाहरु सञ्चालित भएका छन्। फुक्ने र लडाउने सेवा चलाउने विशेष आभिषेक प्राप्त यी शिक्षकहरुले एजकिएल ३७:९ र यूहन्ना २०:२२ लाई उत्पत्ती २:७ सँग तुलाना गरी आत्मिक जीवन प्राप्त गर्न फुक्न आवश्यक छ भनी सिकाउँछन। […]
यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन्

यस लेखमा संसारका बिभिन्न देशहरुका साथसाथै नेपालमा पनि बिस्तारै बिस्तारै फैलंदै गरेको झुटा शिक्षा “वर्ल्ड मिसन सोसाइटि चर्च अफ गड” अर्थात माता परमेश्वर मान्नेहरुको बारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको छोटो परिचय तर्फ लाग्नेछौं । सन् १९१८ मा कोरियाको एक बुद्दिश्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात सन् १९४८ […]
अहिलेका प्रचलित झूटा शिक्षाहरु

५. मण्डलीमा अहिले प्रचलित अन्य झूठो शिक्षाहरु १. सकरात्मक स्वीकार (Positive Confession): हाम्रो मुखको सकरात्मक स्वीकारमा इश्वरीय शक्ति छ, हम्रो मन र विचारको विस्वाससाथ अडानले अत्भुत काम गर्छ आदि सिकाइन्छ। बालेको वचन Logos र भनेको वचन Rhema यो दुबैमा शक्ति छ।जब हामी विश्वाससाथ बोल्छौं तब हामी परमेश्वरको जस्तै विश्वास प्रकट गछौं र काम हुन्छ। परमेश्वर […]
शैतानको सेवा र कालो पूजा र आराधना

४. अजभोलीका आत्मिक विकृतिहरु र डरलाग्दा धर्महरु शैतानको सेवा र कालो पूजा र आराधना परमेश्वर र परमेश्वरको कामहरुको विरोध, व्रिद्रोह, र आक्रमण गर्ने काम शैतानको हो र त्यो गर्न परमेश्वरले निश्चित समयको निम्ति (प्रकाश २०:१०) उसलाई छुट दिनुभएको छ। शैतान शब्दको अर्थ विरोधी हो र नयाँ करारमा अपवादी वा दोष लगाउने भने अर्थ […]
झूठो शिक्षा र झूठा अगमवक्ताहरु

मण्डलीको वृद्धिको साथै विभिन्न खालका र निकै प्रभावित पार्ने झूठो शिक्षाहरु र त्यसका प्रवर्तकहर प्रशस्त देखा पर्न थालेका छन् । तिनीहरको नयाँ विचार र शिक्षा, प्रभाव पार्ने प्रचार प्रसार, चक्क पार्ने कार्यहरुले आत्मिक क्षेत्रलाई कब्जा गर्न थालेका छन् । अनन्तताको जीवनभन्दा पनि अहिलेको जीवनमा समृद्धि, सफलता र प्रशस्तिको पछि लाग्न र भौतिक कुराहरुमा बढी महत्व […]
ख्रीष्टिय सिद्धान्तको प्रस्तुति

Written by P.A. Thomas “साधारण मानिसको जीवनमा परिवर्तन ल्याउन नसकिने सिद्धान्तहरु मेरोलागि कुनै महत्वको हुँदैनन्” भनी वचनको शिक्षक मैकल इटनले लेख्छन्। धेरैले सिद्धान्तलाई मानिसको जीवन र व्यवहारसँग कुनै सम्बन्ध नराख्ने र तिनीहरुलाई तर्साउने तर्क र ज्ञानको रुपमा मात्र सोच्ने गर्छन्। ‘सिद्धान्त होइन आत्माहरु बचाउनु हो मुख्य कुरा’ भनी प्रचार गर्नेहरु पनि छन्। सिद्धान्त भने शब्द […]
झूठो शिक्षाको औषधीः सध्य शिक्षा

Written by Mr. P. A. Thomas “साधारण मानिसको जीवनमा परिवर्तन ल्याउन नसकिने सिद्धान्तहरु मेरोलागि कुनै महत्वको हुँदैनन्” भनी वचनको शिक्षक मैकल इटनले लेख्छन्। धेरैलेसिद्धान्तलाई मानिसको जीवन र व्यवहारसँग कुनै सम्बन्ध नराख्ने र तिनीहरुलाई तर्साउने तर्क र ज्ञानको रुपमा मात्र सोच्ने गर्छन्। ‘सिद्धान्त होइन आत्माहरु बचाउनु हो मुख्य कुरा’ भनी प्रचार गर्नेहरु पनि छन्। सिद्धान्त […]