Manthan
फलदायक जीवन

श्रीमती मरियम लामा, मणिपुर येशूले परमेश्वरको स्वरुपमा भएता पनि उहाँले परमेश्वरको बराबरी हुँने कुरालाई एउटा पक्रिराखने वस्तु जस्तो ठान्नु भएन तर उहाँ आफैलाई रित्याईकन र कमारो रुप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिस जस्तो भएर आफैलाई होच्याउँनु भयो र मृत्युसम्म, अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । (फिलिप्पी २:६-८) असलमा यस प्रकारका […]