• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 3, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

विजेतालाई नगद १० लाख रुपैयाँ पुरस्कार दिईने

by Sushil Paudyal
February 10, 2024
in News & Events, Poetry

शनिबार, माघ २७, २०८०

काठमाडौं- टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सीजन २ यही माघ २९ गते सोमबारदेखि हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारणमा आउने भएको छ ।

राति ९ बजेदेखि प्रसारण हुने उक्त शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरिसकेका छन् ।

वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने यस शोको यसपटकको सीजनमा अभिनेत्री केकी अधिकारी जजको रुपमा भित्रिएकी छिन् । अन्य तीन जज पहिलो सीजनकै दोहोरिनेछन् ।

सामाजिक सञ्जालमा फिल्मी अभिनेत्री केकी किन भन्ने प्रश्नहरु आएकोमा पत्रकार सामु सोहि विषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए ।

शोको कुल एपिसोड फिनालेलाई छाडेर ३० वटा हुने जानकारी गराइएको छ । यसपटकको सीजन २ को जजमा केकीसँगै विप्लव प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव रहनेछन् ।

आयोजकले शोको विजेतालाई नगद १० लाख रुपैयाँसहित एक पुस्तक पनि सार्वजनिक गरिदिनेछ ।

www.khabardainik.com

Related Posts

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026
अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

November 3, 2026
नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

November 2, 2026
अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

November 2, 2026

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

कात्तिक १७, २०८३ मंगलबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा प्रतिस्पर्धा र दर्शकको आकर्षण मात्र...

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

November 3, 2026

१७ कात्तिक २०८३, मंगलबार अमेरिका । संयुक्त राज्य अमेरिकामा आज नोभेम्बर ३, २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको...

नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

November 2, 2026

१६ कात्तिक २०८३, सोमबार काठमाडौं । नेपाली चलचित्रको इतिहासलाई पुनः पर्दामा ल्याउँदै विश्व सिनेमाका नयाँ सिर्जनासँग दर्शकलाई परिचित गराउने उद्देश्यसहित...

अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

November 2, 2026

१६ कात्तिक २०८३, सोमबार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या विश्वासको संकट भएको बताएका...

Recent Posts

  • एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान
  • अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा
  • नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न
  • अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In