On the Media
अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019, Saturday जेष्ठ ४, शनिवार, ललितपुर अनुसन्धाता तथा आयुर्वेद विशेषज्ञ सुवास सुब्बाको सन्सनीखेज दाबीः १) चुनाैतीः जब सबैतिरबाट फालिनुहुन्छ, अरू केही चारा बाँकी रहँदैन, तब मकहाँ आउनुहोस् । २) स्पष्टोक्तिः मेरो प्रतिस्पर्धा एलोपेथी मेडिसिन वा अस्पतालहरू वा डाक्टरहरूसँग होइन । तत्कालीन रानी एेश्वर्याबाट विभुषित भएका उहाँबाट सुन्नुहोस् केही आश्चर्यजनक खुलासाः डा. उपेन्द्र देवकोटाले लाखाैँको उपचार गर्नुभो, ज्यान बचाउनुभो, […]
८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क शहरका गगनचुम्बी व्यावसायिक भवनहरू अर्थात् ट्विन टावरमा विमान ठोक्काइ गरिएको अाक्रमणले अागलागी सृजना गरेझैँ, गत सोमवार फ्रान्सको प्यारिस स्थित नोट्रे डेम क्याथेड्रलमा अागलागी हुँदा, युटुबले झुक्किएरै सही, तर अन्य धेरैले यी दुइ अागलागीका बिचमा धेरै समानता पाएका छन् । एउटा विश्व वाणिज्य बजारको प्रतीक थियो भने, अर्को […]
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित भएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा छुट्टाछुट्टै रूपमा प्रकाशित उक्त संग्रहमा नेपाली इशाइ इतिहासका करिब अाठ दशकका कथाव्यथा र गवाहीहरू छन् । Straight from the Heart- An Anthology of 40 Testimonies of the Senior Ministers of Nepal…has been released […]
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

यो हप्ता अलि अनाैठो फेसबुक पोस्ट वा स्टाटस पढ्ने माैका मिल्यो । (https://www.facebook.com/photo.php?fbid=10213738319672864&set=a.1187976100191&type=3&theater) र योः (https://www.facebook.com/photo.php?fbid=10213738313872719&set=a.1187976100191&type=3&theater)अनि त्यसमाथि अाएका टिप्पणी पनि यात हाँसो उडाउने या त व्यक्तिगत असन्तुष्टिका राग अलाप्ने, या त कुरा नबुझेझैँ बहाना गरेका, वा जश लिने प्रयत्न जस्ता भाव दिने, संक्षेपमा भन्नुपर्दाः अविश्वास र नकारमा बढी थिए । हो, कुरा एनसिएसका अाउटगोइङ महासचिवज्युले […]
चलचित्र नयाँ सृष्टिका नव नायक, गायक र निर्माता अजय कुमार सिन्तानको अनुभवः गीत गाउँछु भन्दा उनको श्रीमती नै हाँसेपछि

उनले भने “मैले गीत गाउँछु भन्दा मेरो श्रीमती नै हासे त्यस पछी त झन् म नि भित्र भित्रै हाँसेको थिएँ” हृदयको अाँखा नखुले सम्म, अन्धकार हुँदो रहेछ जीवन बोलको सुमधुर गीतका सर्जक सिन्तान यी साता दक्षिण कोरियाको भ्रमणमा छन्, अाफ्नो चलचित्र प्रदर्शन र गवाही बाँड्नका लागि । सिन्तानसँग अार जे सुनिल लामाले लिनुभएको अन्तरवार्ता, साथमा […]
अगापे स्टेरियो – नेपाली ख्रीष्टिय गीत संगीत सुन्न नयाँ एन्ड्रोइड एप

नेपाली ख्रीष्टिय समुदायमा लोकप्रिय रहेको एन्ड्रोइड एपहरु ‘नेपाली ख्रीष्टिय भजन’ र ‘नेपाली बाइबल’ बनाएको समुहले बिगत केही महिना अगाडि नयाँ एप अगापे स्टेरियो बजारमा ल्याएको छ । यो एप प्रयोग गरेर बिभिन्न नेपाली ख्रिष्टिय गीत संगीत तथा अन्य अडियो सामग्रीहरु सजिलै फोन वा ट्याब्लेटमा सुन्न सकिन्छ । अगापे स्टेरियोको वेब भर्सन भने एक बर्ष अगाडि नै सन्चालनमा […]
NEPAL PRESIDENT SIGNS ANTICONVERSION BILL INTO LAW

A Criminal Code Bill, which includes clauses that criminalise religious conversion and the ‘hurting of religious sentiment’, was signed into law on 16 October by Nepali President Bidhya Devi Bhandari. The Bill was passed by the Nepali parliament on 8 August. Human rights defenders had appealed to the president to not sign the Bill into law. Pastor Tanka […]
सबै धर्मको सम्मान गर्दै राष्ट्रिय बिदा देऊ : धर्मगुरुहरु

३० मंसिर, नेपालगन्ज : सबै धर्मको सम्मान गर्दै मुख्य पर्वहरुमा सरकारले राष्ट्रिय बिदा दिनु पर्ने धर्मगुरुहरुको सरकारलाई सुझाव छ । ईसाई धर्मावालम्बीहरुको मुख्य पर्व ख्रिष्टमसको अवसरमा सरकारले राष्ट्रिय बिदा नदिर्ई मात्र ख्रिष्टियन समुदायलाई मात्र विदा दिएको गुनासो आएपछि यहाँका धर्मगुरुले सबै धर्मका मुख्य पर्वमा रष्ट्रिय बिदा दिन माग गरेका छन् ।बाँके ईसाई समाजले ख्रिष्टमसको अवसरमा […]
नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

तिमीहरू हिजो आएर आज यो देशमाथि हुकुम चलाउन खोज्ने? धेरैपटक मैले यस प्रश्नको सामना गर्नुपरेको छ। नबुझेकाहरूको त बेग्लै कुरा, यहाँ जानेबुझेका मानिनेहरूले पनि पटक पटक क्रिश्चियनहरूमाथि यसरी नै ऐतिहासिकताको प्रश्न उठाउने गर्छन्। उनीहरू भन्छन् कि ५०-६० वर्ष अघि आएका क्रिश्चियनहरूले अरुहरूलेझैं यो देशमा आफ्ना गतिविधिहरू गर्न मिल्दैन। उनीहरूको बुझाइमा हिन्दुलगायत अरु कतिवटा धर्महरू नेपालका […]
डि. आर. थुलुङ्ग रहनुभएन

नेपाली इसाई जगतका प्रख्यात ब्यक्ती डि.आर. थुलुङ्गको आज दिंउसो ०३:३० बजे धरानमा निधन भएको छ । सोलुखुम्वु जिल्लाको सल्यान गा.वि.स.मा जन्मनुभएका थुलुङ्ग भूतपुर्व मलाया सैनिक हुनुहुन्थ्यो । नेपालमा ख्रीष्टको सुसमाचार प्रचार र मण्डली स्थापनाको निम्ती उहाँको योगदान अबिस्मरणीय छ । आफ्नो सेवाकाईको दौरान थुप्रै दु:ख कष्ट भोगेता पनि उहाँले आफ्नो कामलाई कहिल्यै रोक्नुभएन। उहाँको पार्थिव शरीर अहिले धरान […]
लौरो शिक्षा

शिक्षामा बहस चलिरहेको छः बालमैत्री शिक्षा कि पुरातन प्रणाली ? राज्य र शैक्षिक समुदाय यसको सैद्धान्तिक पक्षमा स्पष्ट भए झैं देखिए पनि ब्यबहारिक प्रयोगमा भने रुमलिएको अवस्था छ । देशका कुना कुनामा बालमैत्री शिक्षाको हावा फैलिएको छ । त्यो हावा आफैं बहेको हो वा आयातित हो खोजिको विषय हुन सक्छ तर बालमैत्री शिक्षाको अवधारणा भने […]
विजयी उम्मेद्धारलाई क्रिसमसको उपहार-बाइबल

source: www.khabardainik.com बाँके, पुस १, इसाई धर्मावलम्वीहरुको हक अधिकारका सवालहरु दोश्रो संबिधानसभा निर्वाचन मार्फत गठन हुने नयाँ संबिधान सभामा मुख्य प्राथमिकताका साथ उठाउने यस क्षेत्रवाट विजयी भएका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । आईतबार बाँके इसाई समाज नेपालगन्जले आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम-२०७० मा बोल्दै विजयी उम्मेद्धारहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । बाँके इसाइ […]
धर्म निरपेक्ष धर्म परिवर्तनका लागि हो?

यस लेखका लेखक भुवन थापा हुनुहुन्छ । यो सेतोपाटी खबरसाइट प्रकाशित लेख हो । भर्खरै हामीले दशैँ मनायौं। धेरै नेपालीले आआफ्नै हिसाबले दशैँ मनाए। दशैँलगत्तै नेपालीको अर्को महान र रमाइलो पर्व तिहार र छठ घरआँगनमा आइसकेको छ। यसबाहेक अरु धेरै नेपाली पहिचानको चाडपर्व हामी मनाउछौं। ती सबै पर्वको धार्मिक, सामाजिक र वैज्ञानिक महत्ताले नेपालीलाई एउटै मालामा बाँधिराखेको […]
डलरको खेतीले नेपालको विविधता समाप्त पार्दै-राजकुमार लेखी

पूर्ब आदिबासी जनजाति नेता तथा राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले क्रिश्चियनहरुले जनजातिहरुलाई बिदेशी डलरको बलले भड्काउने गरेको आरोप लगाएको बारेमा सेतोपाती खबरसाइटले लेखेको समाचार यस्तो छ: राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले नेपालमा विदेशीको प्रभाव बढ्दै गएको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले पश्चिमा मुलुकले डलरको खेती गरेर नेपालको विविधतालाई […]
धर्म परिवर्तनमा पैसा, सत्य कि मिथ्या ?

लेखक: मिन्मा शेर्पा नोट:यो लेख www.hellonepalkorea.com बाट लिइएको हो । विचार प्रस्तुत गर्नु पहीला म तपाई हरु संग विनम्र अनुरोध गर्न चाहन्छु कि कोहि कसैलाई चिढ्याउने मेरो चाहना होइन । नेपालमा ६२/६३ को परिवर्तन पछि संघियता र धर्म निरपक्ष नेपालको कल्पना गरियो र अन्तरिम संविधानले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको पारित गरियो यो संगै सबै मानिसले आफ्नो […]
मृत्युशैय्यामा पुगेकाहरु चुनाव लड्दैछन् : प्रश्रित/ एउटा दलले इसाइहरुबाट ३/३ करोड खाएको आरोप

४ असोज काठमाडौं । पूर्वमन्त्री एवं एमाले नेता मोदनाथ प्रश्रितले मृत्युशैय्यामा पुगेका नेताले पनि संविधानसभा चुनावमा भाग लिन खोजेको भन्दै यसलाई नेताहरुको लबस्तरो प्रवृत्ति बताउनुभएको छ । साहित्यकार समेत रहनुभएका प्रश्रितले उमेर ढल्किएकालेहरुले चुनाव नलडी युवाहरुको ‘मैले चुनावमा उठ्दिँन भनेर धेरै पहिल्यै घोषणा गरिसकेको हो । ६० वर्षदेखि नै राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने मेरो धारणा […]
नेपाल टेलिभिजन बाल कार्यक्रमको नाममा क्रिश्चियन धर्म प्रचारमा

topnepalnews.com बाट जस्ताको तस्तै: नेपाल टेलिभिजनले बाल कार्यक्रमको नाममा लामो समयदेखी क्रिश्चियन धर्मको प्रचार गर्दै आएको पाइएको छ । बुधवार साँझ प्रशारण हुने खुसीको संसार नामको कार्यक्रममा क्रिश्चियन धर्मको चिन्ह जनाउने तस्विर सहित उक्त धर्म मान्नेहरुले पुकार्ने शब्दहरुको प्रयोग गर्ने गरेको पाइएको छ । बालबालिकालाई विभिन्न रचनाहरु पठाउन अनुरोध गर्दै विभिन्न पुस्तकहरु उपहार पठाउने प्रलोभन दिइने […]
अञ्जू पन्तको आत्मकथा

onlinekhabar.comबाट जस्ताको तस्तै चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा मैले किन बिहे गरें ? छोरीले गाली गर्छे १ असोज, काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी […]
पंकजको लेखमा राम कुमारको टिप्पणी

नेपालमा थोरै कालखण्डमा क्रिश्चियनहरुको संख्या धेरै वृद्धि हुनुमा धेरैलाई चासो हुनु स्वाभाविक हो। समय समयमा केही व्यक्तिहरुले जुनसुकै उद्धेश्य राखेर भए पनि यस विषयमा कलम चलाउंदै आएको देखिन्छ। पंकज चौधरीजीले सारै मेहनत गरि यस विषयमा सकारत्मक वा नकरात्मक चासो लिनेहरुका लागि खुराक पस्कनुभएको लागि धन्यवाद। चौधरीजीको यस आलेखले मुख्यतः क्रिश्चियनमतप्रति नकारत्मक सोच राख्ने र यसमतलाई […]
क्रिश्चियनहरुको तर्फबाट केहि कुरा

आजकल नेपाली मिडिया अनि तिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्द रहेका लेखकहरुमा एउटा अनौठो लहर चल्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । क्रिश्चियनहरुको बिरोधमा अनेक तर्क बितर्क गर्दै लेख प्रकाशित गर्ने र थोरै मात्रै भए पनि चर्चा बटुल्ने । यो ठुला भनिएका छापापत्रिका, अनलाइन न्युजसाइट देखि अरुबेला प्राय: सुनसान जस्तै रहने निजी ब्लगहरुमा समेत लागु […]