On the Media
‘हिन्दुवादी’ प्रचण्ड ‘इशाई संख्या’ बढेकोमा चिन्तित?

Setopati, भाद्र ९ बाट जस्ताको तेस्तै: युवराज घिमिरे भारतीय जनता पार्टीको राज्यसभामा उपनेता रहेका रविशंकर प्रसादले नेपालमा दुईदिने राजनीतिक कार्यक्रममा नेपालमा लोकतन्त्रको सुदृढीकरण, स्वामित्व, समृद्धि भारतको साझा चाहना रहेको र केन्द्रमा सत्ता परिवर्तनले त्यो मान्यतामा फेरबदर नआउने सन्देश दिएका छन् । तर, केही लोडेड र विरोधाषासपूर्ण अभिव्यक्ति पनि दिए उनले । नेपालको […]
महरा चर्चमा

setopati बाट, 14 August: चर्च जाँदैमा क्रिस्चियन बनिँदैन जगदीश पोखरेल अचानक सेतोपाटी खबरसाइटमा ‘महराले थापे पास्टरको आशिर्वाद’ शीर्षकमा केही फोटोसहितको समाचार आयो । झन्डै दुई साता पुरानो यो घटनालाई नयाँ देखाउनकै निम्ति हुनसक्छ, लेखकले एकतर्फी रुपमा केही अरु कुराहरु पनि थपेर समाचारलाई चाखिलो बनाउने प्रयास गर्नुभयो । हामी क्रिस्चियनहरु लडेको नेपाल होइन, बढेको नेपाल […]