• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

by Bidur Adhikari
January 27, 2019
in Articles, On the Media

यो हप्ता अलि अनाैठो फेसबुक पोस्ट वा स्टाटस पढ्ने माैका मिल्यो ।

(https://www.facebook.com/photo.php?fbid=10213738319672864&set=a.1187976100191&type=3&theater) र योः (https://www.facebook.com/photo.php?fbid=10213738313872719&set=a.1187976100191&type=3&theater)
अनि त्यसमाथि अाएका टिप्पणी पनि यात हाँसो उडाउने या त व्यक्तिगत असन्तुष्टिका राग अलाप्ने, या त कुरा नबुझेझैँ बहाना गरेका, वा जश लिने प्रयत्न जस्ता भाव दिने, संक्षेपमा भन्नुपर्दाः अविश्वास र नकारमा बढी थिए ।

हो, कुरा एनसिएसका अाउटगोइङ महासचिवज्युले पोस्ट गर्नुभएका दुइवटा घोषणा वा अाह्वान वा जानकारीको, जुन माथिका २ वटा लिंकमा अझै पनि छँदैछन्, र एक पटक सार्वजनिक गरेपछि हटाउनु नपर्ला भन्ने अाशा पनि गरेको छु । र तलका मेरा अवलोकन र टिप्पणी नितान्त व्यक्तिगत हुन्, समुदाय वा संगठनको तर्फबाट होइनन् ।

वास्तवमा, चर्च समुदायभित्र काम गर्ने एनसिएफ (एन) छँदैछ, मिडिया, वक्तव्यवाजी र सरकारी निकायसँग कसैगरी कुरा राख्ने, वा राजनीतिक पाटोमा बढी सक्रिय ख्रीष्टियन महासंघ छँदैछ । यसकारणा, यस्तो अवस्थामा एनसिएस खासमा के र किन चाहियो त ? अर्को संगतिको मञ्चकै लागि त यसभन्दा अगिदेखिका गोठालो र अगुवा तथा विभन्न भेटघाट संगतिहरू छँदैछन् नि । सदस्यता शूल्क तिरेर, वार्षिक बजेट बनाएर किन चर्चमाथि भार ? भन्ने धारणा नसुनिएका होइनन् ।

सायद अब यसबारेमा एनसिएसले, कुनै बेलाको अावश्यकता जे जस्तो भए नभए तापनि, बद्लिएको परिस्थितिमाचाहिँ अलि सक्रिय, अाक्रामक, जिम्मेवारपूर्ण, अर्थात् सामाजिक राजनीतिक क्षेत्रमा पनि संगठित हुने हो कि भन्ने कतै अाशा त कतै शंका पलाएको छ, पाउनु स्वभाविकै पनि छ । नत्र त कथित अात्मिक नम्रताको नाममा केही लेख्न ,बोल्न, टाँस्न, ब्यानर फहराउन, भेट्न, डराउने, अनि हैसियत र नेतृत्व दिन लजाउने । सधैँ यसरी रहिरहनुको अर्थ छैन ।

हो, यसरी अगि बढ्दा प्रश्न, मजाक, विरोध, नचिनेको वा नबुझेको अभिनय गर्ने स्वरहरू अवश्य अाउँछन् । तर त्यसो गर्ने व्यक्ति वा समुदायले पनि त केही हदसम्म मान्य नेतृत्व दिन सकेको पाइँदैन । जसरी सबैप्रति शंकाको लाभ र भविष्यमा असलै गर्ला भन्ने अाशा गरिन्छ, त्यही लाभ र अाशा एनसिएसलाइचाहिँ दिन मिल्दैन, दिनुहुँदैन, नदिउँ, कसैले नदेअोस्, जस्ता अन्यायपूर्ण वा एकपक्षीय वा अाफ्नो विचार फ्याट्ट दिएपछि यसै जिम्मेवारी सकियो भनी रमाउने मानसिकता अब ग्राह्य छैन ।

रह्यो कुरा कतिपय समूहबाट निस्केर अाउनु भएका जनका लागि स्पेसको । इतिहास साक्षी रहनेगर्छ, व्यक्तिले क्षमा दिए तापनि नियमले प्रायश्चितको माग गर्छ । उहाँहरूले पनि यसमा, यतिको लचकता पाउनुलाइ नै एक हदसम्मको अनुग्रह मानी, संयमतापूर्वक अगि बढी, समयलाइ केही समय दिएर, निको हुन, विश्वासको वातावरण अाफैले सृजना गर्न केही बलिदान गर्नुपर्छ ।

होइन, अझै पनि खासमा अाफ्नो अस्तित्वबोध, जिम्मेवारी, समर्थनको जनाधारमाथि अाँट र विश्वास छैन भने, एनसिएस विगठन गरेर सिधै दलीय वा चर्चसम्बन्धी कार्यमा प्रवेश गर्दा उचित हुन्छ । अर्थात्, महासंघको चर्च समुदायभित्र जरा र पकड नहुनु, एनसिएफएन चर्चभित्रै मात्र केन्द्रित हुनुले, एक अर्को धार, राजनीतिक धारको बाटो अझै पनि खुल्ला राखेको छ । यस क्षेत्रमा बोध, बिँडो थाम्ने, दर्शन, अध्ययन, क्षमता, लगाव भएका, समुदायभित्र र बाहिरबाट पनि ग्रहण र पत्यार प्राप्त गर्न सक्ने जनको सामुहिक नेतृत्वमा यो धारको बाटो निक्कै उज्जवल देख्दैछु । तर चर्च समुदायलाइ भोट बैंक मात्रै ठान्ने नाइभिटीचाहिँ नलिइियोस् ।

के यति कुरा गरिरहनु उपदेश वा पाण्डित्य छाँट्न हो र ? के यसो गर्दा तारो र विरोधको पात्र बनिने जोखिम रहँदैन र ? थाहा छ, तर देख्नु हेर्नु पनि त पर्छ, खासमा हाम्रो, हामी हर एकको अनि समुदायको धारणा के छ, के बनाएका छाैँ । नत्र यसै भइरहोस्, पछि जुन दलबल बलियो हुन्छ त्यसकै पछि लाग्ने भन्ने प्राग्माटिक अप्रोच लिनुपर्यो, जसको अर्को नाम हो अवसरवाद वा प्रिन्सिपल अभ एक्सपिडएन्सी (the principle of expediency- pragmatism- opportunism) ।

सबैको नभए तापनि धेरैको, अधिकांशको, बहुमतको साथ पाएको अभियान अाजको
अा वश्यकता हो ।

– Bidur Adhikari

प्रश्न छः कसले त्यसको जोखिम र/वा जश उठाउने ?44

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In