• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म परिवर्तनमा पैसा, सत्य कि मिथ्या ?

by Jagadish Pokhrel
October 7, 2013
in On the Media

लेखक: मिन्मा शेर्पा

नोट:यो लेख www.hellonepalkorea.com  बाट लिइएको हो ।

विचार प्रस्तुत गर्नु पहीला म तपाई हरु संग विनम्र अनुरोध गर्न चाहन्छु कि कोहि कसैलाई चिढ्याउने मेरो चाहना होइन । नेपालमा ६२/६३ को परिवर्तन पछि संघियता र धर्म निरपक्ष नेपालको कल्पना गरियो र अन्तरिम संविधानलेminma sherpa1 नेपाल धर्म निरपेक्ष राष्ट्र भएको पारित गरियो यो संगै सबै मानिसले आफ्नो धारणा र अभिव्यक्ति स्वतन्त्रताको महसुस गरेका छन् । कुनै समय यस्तो  पनि थियो, जतिबेला धर्मको कारणले नै मानिसहरु  देश निकाला गरिन्थे । धर्म आस्था हो महशुस हो र मानिसलाई अनुशासित गराउने मध्यम हो । त्यसैले  यो स्वतन्त्र हुनु पर्छ तर नेपालमा केहि त्यस्ता मानिस हरु छन् जसले हिन्दु धर्म बाहेक नेपालीले  अरु धर्मको ज्ञान माथि विश्वास गर्नुलाई अपराध सरह ठान्दै भारतीय कानुनको उदाहरण दिने गर्छन् ।
खासगरी पछिल्लो समय क्रिश्चियनहरुको धार्मिक स्वतन्त्रता माथि गाली गलौज गरेको र त्यस्तै खालका रेडियो वा टेलिभिजन कार्यक्रम प्रस्तुत गरेको पाइन्छ उनीहरुको आरोप छ कि पैसा, डर धम्कि को मध्यम द्वारा क्रिश्चियनहरुले धर्म बदलि गरायो यो सरासर मिथ्य आरोप मात्र हो । सत्य यो हो कि क्रिश्चियनहरुले त्यो ज्ञान सदा राख्दछ कि दुखीको विचमा माया बढ्नु पर्छ त्यो हो परमेश्वर को वचन मेरो मतलब अरु संग दयाभाव छैन भन्ने होइन नेपाल गरिव छ नेपाली गरिव छन् । उनीहरुको विचमा जे छ त्यो बडी चुडी गर्नु कुनै अपराध होइन जुन क्रिश्चियनहरुले गरेका छन् ।
क्रिश्चियनहरुले पैसाको लोभ देखाउदै धर्म प्रचार गर्छ कि गर्दैन भन्ने कुरा त दक्षिण कोरियामा प्रस्ट देख्न सकिन्छ । यहाँ धेरै बिदेशी कामदार छन् कम्पनि बदल्दा होस् या साहुले तलब नदिदा चर्चमा नै बस्न दिएर कम्पनि खोजिदिने र तलब दिलाई दिने काम गरेको धेरैले देखेका कुरा हुन् । यसलाई के  भन्ने  लोभ देखाको भन्ने या मानवत यहाँ मानिस लाई काम छोडेर अरुलाई हेरी दिने फुर्सद खास कसैलाई हुदैन तर पनि प्राय चोक र बजार हरुमा येसुको बारेमा सु समाचार बडिरहेको हुन्छ चिया , कफी  लगायत खाने कुरा बडीरहेका हुन्छ के यहाको मानिस १ कप चिया वा १ पुरी बिस्कुट पाउन नसक्ने छन् र? यहाँ के धनि वा गरिब को कुरा रहन्छ र?
क्रिश्चियन हरुलाई पैसाको आडमा धर्म परिवर्तन गरेको भन्ने ठोस प्रमाण पनि खास छैन खाली आरोप मात्र हो र येदि कसैले त्यस्तो गर्छ भने त्यो क्रिश्चियन कसरि हुन सक्छ ? क्रिश्चियनहरु यस कारण येशुको बारे बताउछन कि बाइबलले भनेको छ संसारको हरेको मानिसले येशुको बारे सुनोस विश्वास गर्ने वा नगर्ने उनीहरुको कुरा हो यो कुरा ख्रिस्तियन ले जानेका छन् त यो गर्ला जस्तो मलाई लाग्दैन के चर्चित गायिका अन्जु पन्तले कति पैसामा धर्म परिवर्तन गर्यो होला वा डा. मंगल मान महर्जन जस्ता व्यक्तिले पैसाको अभाबमा येशुलाई बिश्वास गरे होला ? त्यसैले धर्म परिवर्तन मा पैसा को कुनै सम्बन्ध रहदैन ।

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In