• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल टेलिभिजन बाल कार्यक्रमको नाममा क्रिश्चियन धर्म प्रचारमा

by Jagadish Pokhrel
October 2, 2013
in On the Media

topnepalnews.com बाट जस्ताको तस्तै:

नेपाल टेलिभिजनले बाल कार्यक्रमको नाममा लामो समयदेखी क्रिश्चियन धर्मको प्रचार गर्दै आएको 2013-09-18-1379507232पाइएको छ । बुधवार साँझ प्रशारण हुने खुसीको संसार नामको कार्यक्रममा क्रिश्चियन धर्मको चिन्ह जनाउने तस्विर सहित उक्त धर्म मान्नेहरुले पुकार्ने शब्दहरुको प्रयोग गर्ने गरेको पाइएको छ ।

बालबालिकालाई विभिन्न रचनाहरु पठाउन अनुरोध गर्दै विभिन्न पुस्तकहरु उपहार पठाउने प्रलोभन दिइने कार्यक्रममा बालबालिकाहरुले पठाएका चित्रहरु समेत देखाउने गरिएको छ । त्यसरी चिठि पठाएका बालबालिकाहरुलाई विभिन्न कमिक पुस्तकहरु सहित क्रिश्चियन धर्मका चित्र र शब्द संवोधन गरिएका पुस्तकहरु समेत पठाउने गरिएको पाइएको छ ।

आजै साँझ ५ बजे प्रशारित खुसीको संसार नामको उक्त कार्यक्रममा कलाकार सुरविर पण्डीतले मुखुण्डोधारी हास्य पात्रको भुमिकामा अर्का महिला पात्रसँग कुरा गर्दै ‘अमेन अमेन’ भने । जवकी यो शब्द क्रिश्चियन धर्म मान्नेहरुले मात्र उनिहरुका भगवानलाई पुकार्ने गर्दछन् ।

राष्टिय टेलिभिजनको रुपमा चिनाउने नेपाल टेलिभिजनले नै कार्यक्रम प्रायोजन गरेको आधारमै बालबालिकामा प्रत्यक्ष प्रभावीत पार्ने र असर पार्ने यस्ता धर्म प्रचारक कार्यक्रम गर्न दिनु आफैंमा आश्चर्यको विषय छ । कार्यक्रममा बदनियतपूर्ण तरिकाले बालबालिकाको लागी भन्दै क्रिश्चियन धर्म प्रचार गरिएको छ । जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाल टेलिभिन ब्यवस्थापनले सघाएको छ ।

देशका दुर दराजका गरिव तथा समाजमा अपहेलित भएका जातजातीलाई पैसा तथा अन्य प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार भइरहेको भन्ने अन्य धर्मावलम्वी तथा धर्मगुरुहरुको आम आरोपका विच बाल कार्यक्रमको नाममा भइरहेको धर्म प्रचार तत्काल रोकिनु आवश्यक छ । अन्यथा यसरी बदनीयनपूर्ण रुपमा भइरहेका कुनैपनि धर्म प्रचारका कार्यक्रम वा अन्य यस्तै प्रकारका विवादीत कार्यक्रमले निम्त्याउने असरको जिम्मेवारी नेपाल टेलिभिजन वा यस्ता कार्यक्रम प्रशारण गर्ने निकाय हुनुपर्दछ ।

समाजमा छिटो प्रभाव पार्ने तथा समुदायबिच छिटो फाटो ल्याउने धर्म, साम्प्रदायिक विषय, राष्टियता जस्ता विषयमा नेपाल टेलिभिजन वा जुनसुकै सञ्चार माध्यम संवेदनशिल हुन आवश्यक छ । अन्यथा यस्ता विषयले समाजमा ल्याउने फाटो र हिंसाको जिम्मेवार पैसा तिरेर बालबालिकाको नाममा धर्म प्रचार गर्ने भन्दा प्रसारण गर्ने सञ्चार माध्यम हुनुपर्नेछ ।

साथमा  सोहि समाचारमा विजय यात्रीजीले लेख्नुभएको कमेन्ट पनि:

धिक्कार छ पत्रकार महोदय ! एउटा सामान्य कार्यक्रमलार्इ अति रञ्जित नै बनाउनु भयो है। सस्तो लोक प्रियताको पगरी थाम्न यही विषय पाउनु भयो है तपार्इंले ? हैन क्रिस्चियनहरूप्रति किन यति पूर्वाग्रह ? के क्रिस्चियनले अब कार्यक्रम चलाउनु नहुने ? मिडिया त कसैको पेवा त पक्कै होइन नि। क्रिस्चियनको हरेक कुराको चियोचर्चा गर्ने गरिन्छ तर तपार्इंको छोरा वा छोरीको सेल फोन, आर्इफोन वा ल्यापटपको फोल्डरहरूभित्र रासलिलाका रङ्गिन भिडियोहरू पक्कै होलान्, जसले गर्दा उनीहरूको आनिबानीमा कस्तो प्रभाव परिरहेको छ तर यो कुराको खोजी तपार्इंले कहिल्यै गर्नुभएको छ ? बाबु नानीहरू ढीलासम्म घरमा आउँदैनन्र, अबेरसम्म डिस्को र पाटीमा झुमेर बसेका हुन्छन्। मेरा बाबुनानी डिस्कोमा गएका छन् भन्दा शायद तपार्इंलार्इ खूब गौरबको महसुस हुन्छ होला तर चर्चमा गए भन्दा छटपटी हुन्छ है ? आधुनिकताको नाउँमा हाम्रा नानीबाबुहरू नाङ्गिदै गर्इरहेका छन्। यो कुराले तपार्इंलार्इ पोल्दैन है ? यो सूचना जानकारीको दुनियाँ हो। निराधार र हावादारी कुरा लेख्दैमा पत्रकार होइन्न नता पत्रकारिता। चर्चले नैतिक पतन हुने र अन्य आपरधिक कुनै कुरा सिकाउँदैन बरू यस्तो चरित्रको खुलेर विरोध गर्ने गरिन्छ। पत्रकार महोदय तपार्इंलार्इ मेरो अनुरोध छ – केवल १२ हप्ता अथवा तीन महिना नियमित चर्चमा हरेक शनिवार उपस्थित भएर हेर्नुहोस्, चर्चमा हुने गतिविधिलार्इ नियाल्नुहोस्, अनि मात्र यहाँले वास्तविकता थाह गर्नु हुनेछ। जथाभावी लेख्नु पत्रकारिताको मूल्य र मान्यतालार्इ अपमान गरे सावित हुँदछ। कुनै जाति विशेष, धर्म, समूदायलार्इ सीधै लक्षित गरी लेख्नु पत्राकारिताको मर्म होइन। यो ता पीत पत्रकारिता हो। यो कुरा सबैलार्इ चेतना भया ! विजय यात्री, नारायणगढ

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In