Sermons
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

प्रभुमा प्रिय जनहरू, आज हामी गत हप्ताकै वचनलाई पूरा गर्नेछौं। ९”तर तिमीहरूचाहि“ यस किसिमले प्रार्थना गर्ने गरः ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। १२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना […]
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

९”तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर्ने गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।१२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , […]
क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]
![क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur] क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]](http://nepalchurch.com/wp-content/themes/nc_theme/images/def-thumb.jpg)
क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ । क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति […]
Easter Sunday Special 2018

The Lord has truly risen! Amen By Bert Scholten Easter is the most important event of the Christian Church. Why? If Christ did not rise, there shouldn’t be even a Christian Church. then the whole story of Jesus would stopp with the death of Jesus. But why Jesus had to die? It was Gods plan […]
आराधना सेवाका लागि सञ्चालकहरूले गर्नुपर्ने कार्यहरू बुँदागत रूपमा

नेपालका धेरैजसो चर्चहरूमा आराधना सेवा संगति गर्ने तरिकाहरू एकै किसिमका छन् । चर्चअनुसार कहीँकतै अलिकति फरक पनि हुन सक्ला। तर आराधना सञ्चालन गर्ने व्यक्ति वा अगुवाहरू आफ्नो मण्डली, स्थान वा क्षेत्रअनुसार प्रभावकारीरूपमा आराधना सञ्चालन गर्नलाई केही तरिकाहरू यहाँ छन् । क्वाइनोनिया पाटन चर्चका एल्डर शेर ए सीले तयार पार्नुभएको निर्देशनहरूलाई ध्यान दिँदा आराधना संगतिलाई अझै […]
नेपालमा बनेको सुसमाचार – भाग १

यूहन्ना ६:२५-३४ यस सीरिजमा अध्ययन गर्नेछौं … १. सुसमाचारको नाममा के कस्ता कुराहरु नेपालमा भईरहेकाछन् ? २. बाइबलको आधारमा विशुद्ध सुसमाचार चाहिं के हो त ? नेपालमा सुसमाचार अवसरवादिहरुले तसकरी (व्लाकमेल) गरेको कारण कुसमाचार बन्न पुगेको छ । यूहन्ना ६ः२५-३४ को अध्ययन थीमः किनकी मानिसको जीवन येशु ख्रीष्टमा गाँसिंदा उ खुशी(सतुष्ट) हुन्छ भने, ख्रीष्ट केन्द्रित […]
उद्दार पाउन मैले के गर्नुपर्छ

“उद्दार पाउन मैले के गर्नुपर्छ?” जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।” त्यसले […]
येशूको स्मरण – प्रभु भोज

यस बर्षको पबीत्र हप्ताको प्रभु भोजमा तीन महत्वपूर्ण बीषयहरुको स्मरण गरौँ। (प्रभु भोजमा सहभागी हुन नसक्नेहरुले व्यक्तिगत रुपमा यी कुरा मनन् गर्नुहोला।) येशूको क्रूसमा मृत्यु, जुन कुरा येशूले पाहिलानै गरिसक्नु भएको छ।येशू सँग र ऊहाँलाई विश्वास गर्ने ख्रिष्टियानहरुसंग हाम्रो सम्बन्ध, अहिले।येशू महिमामा फेरि आउनुहुनेछ, भविष्यमा हुने कुरा। येशू हाम्रो लागि क्रूसमा मर्नुभयो त्यस […]
यो डराउनुपर्ने समाचार होईन – नारायण शर्मा

नेपाली ख्रीष्टियन महासंघद्वारा आयोजित ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा विशप डा. नारायण शर्माले बोल्नुभएको क्रिसमस सन्देश जस्ताको तस्तै: अडियो रेकर्डमा सुनेर उहाँले बोल्नुभएको शब्दहरुपनि जस्ताको तस्तै लेखेर पोष्ट गरेको छु ! तपाईहरुलाइ शब्द बुझ्न सजिलो होस् भनेर… लुका २:१-१४ 1 ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। 2 कुरेनियस सिरियाका […]
मिश्र देशमा इस्रायलीहरु प्रस्थान १:१-२२

मिश्र देशमा इस्रायलीहरु प्रस्थान १:१-२२ १. मिश्रमा इस्रायलीहरुको वृद्धि प्रस्थान १:१-७ योसफ मिश्रमा भएदेखि नै याकुब पनि सारा परिवार सहित मिश्रमा बसाई सरे। अनिकालको कारण मिश्रमा बसाई सरेका इस्रायलीहरु पुन फर्केर कनानमा गएनन्। बरु मिश्रमा नै रहन थाले। ६ पदले वताए अनुसार योसफ र उनका समकालिन इस्रायलीहरुको मृत्युपछि अझ वृद्धि हुन लाग्यो । सारा देश […]
प्रस्थानको पुस्तकको परिचय

नवजीवन ए.जी मण्डलीका पास्टर सुमन गुरुङले घरेलु संगतिको लागि तयार पारेको वचन नवजीवन चर्चका लभभग ५५ वटाभन्दा बढि ठाउँका घरेलु संगतिमा विभिन्न सेवक सेविकाहरूबाट अध्ययन वा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई पास्टर सुमानद्वारा शनिवारको संगति पछि चर्चमा सेवक सेविकाहरूको विचमा अध्ययन हुन्छ र त्यही वचन विभिन्न ठाउँहरूमा सेवकहरूद्वारा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई अवदेखि nepalchurch.com […]
जलीरहेको पोथ्रा र मोशा

कतिचोटी हामी हाम्रा जीवनमा दर्शनहरु गुमाएका हुन्छौं। कतिचोटी हामी हाम्रो जीवनमा लक्ष्यहरु बिर्सीरहेका हुन्छौं । अनि गुमनाम जीवनमा बाँच्नुमा आफुलाई आनन्द मान्छौं । कतिचोटी हामी आत्मिक जीवनमा सेलाएर बसीरहेका हुन्छौं । हाम्रो विचारमा शून्यता लिएर जीवनलाई एउटा औपचारिकतामा घिसारीरहेका हुन्छौं । जब परमेश्वर हाम्रो जीवनमा काम गर्न लाग्नहुन्छ तब हाम्रो जीवनमा अचम्म तरिकाले काम गर्नुहुन्छ […]
पत्रुकी सासु र थुप्रै पिडीतहरु

मुख्य पदहरु मत्ति ८: १४-१७, लुका ४:३८-४१ सहायक पद यशैया ५३:४ प्रिय मित्रहरु बाइबलको यस खण्डमा प्रभु यशुले गर्नुभएका थुप्रै कामलाई एकदमै सानो खण्डमा प्रस्तुत गरीएको। प्रभुले गर्नुभएका धेरै काम मध्य एउटालाई बिशेष महत्व दिएर उल्लेख गरीएको छ। त्यसैले हामी पनि यहि कुरालाई बढी जोड दिनेछौ र बाँकी कुरालाइ सामान्य अध्ययन गर्नेछौ। मत्ति८:१४-१७ र लुका […]
स्थिरताको घोषणा

स्थिरताको घोषणा, मत्ती ७:१३-२९ आज हामी स्वर्ग राज्यको घोषणा पत्रको अन्तिम खण्डलाई हेर्नेछौं। यस खण्डमा प्रभु येशूले संसारका झूट कुराहरूको महत्त्व र उहाँले दिनु भएको सत्य उपदेशको महत्त्व बीचको फरकलाई स्पष्ट पारिदिनुभएको छ। उहाँले चट्टान र बालुवामा लगाइएका जगहरूको बारेमा बताउनु भएको छ। बालुवामा लगाइएको जग संसारको झूटो आडम्बरको जग हो भने चट्टानमा लगाइएको जग […]
निश्चिन्तताको घोषणा, मत्ती ६:२५-३४

प्रिय मित्रहरू, प्रभु येशूले आफ्नो उपदेशमा हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने धेरै विषयहरूमा सिकाउनुभयो। अब हामीले हेर्ने खण्डमा यस्तै एउटा कुरा छ। यो एउटा मानव जीवनको अत्यन्त गम्भीर समस्या हो। यसकै कारणले गर्दा कति पटक मानिसहरू परमेश्वरको राज्य र धार्मिकताबाट टाढा जान्छन्। यो हो ‘चिन्ता‘। आउनुहोस् बाइबलबाट पढौं मत्ती ६:२५-३४ “यसैकारण म तिमीहरूलाई भन्दछु, […]
नम्रताको घोषणा, मत्ती ७:१-६

(दण्डहीनताको अन्त्य, सत्य निरुपण तथा मेलमिलाप) प्रिय मित्रहरू, स्वर्ग राज्यमा मानिसको जीवनका अत्यन्तै महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गरिन्छ। दोष र दोषीलाई गरिने कारवाहीको व्यवस्थाबारे पनि स्वर्ग राज्यमा स्पष्ट छ। हरेक व्यक्ति जसले अपराध गर्छ त्यसले सजाय पाउँछ। यो व्यवस्था स्वर्गको राज्यमा स्पष्ट छ। साथै मेलमिलाप, क्षमा र सत्य निरुपणको व्यवस्था पनि यहाँ पाइन्छ। कुनै पनि व्यक्तिलाई […]
पारदर्शिताको घोषणा, मत्ती ६:१-१८

“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ। “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्नासामु तुरही नबजाओ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे […]
Keep trusting at all times

Subject: Keep trusting at all times Scripture: Psalm 34 Introduction: For many years I have desired to watch a movie serial called ‘Roots’. It is the story of the black Negroes who were forcibly abducted from their villages in Africa and brought to the USA as slaves. It is indeed a sad story. In the […]
Ponder and Pray

Poignant statement: God does not call us for cheap discipleship. The Lord blesses those who are willing to walk and obey God no matter what the situation. Subject: A lady of sacrifice Scripture: The Book of Ruth As I was reading the Book of Ruth I suddenly and freshly realized some wonderful truths that I […]
Ponder and Pray

Subject: Give meaning to your life Scripture: John 10:10 Just a few days ago me and my wife were sitting on our bed and talking just casual matters and suddenly I told her “Liz, imagine our life is like a clock and we have in this world only 12 hours to live. Then because you […]