• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रस्थानको पुस्तकको परिचय

by Sarju Rijal
September 15, 2013
in Sermons

नवजीवन ए.जी मण्डलीका पास्टर सुमन गुरुङले घरेलु संगतिको लागि तयार पारेको वचन नवजीवन चर्चका लभभग ५५ वटाभन्दा बढि ठाउँका घरेलु संगतिमा विभिन्‍न सेवक सेविकाहरूबाट अध्ययन वा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई पास्टर सुमानद्वारा शनिवारको संगति पछि चर्चमा सेवक सेविकाहरूको विचमा अध्ययन हुन्छ र त्यही वचन विभिन्‍न ठाउँहरूमा सेवकहरूद्वारा प्रचार गरिन्छ। तयार पारिएको वचनलाई अवदेखि nepalchurch.com मा राखिनेछ। साथै फेसबुक पेजमा पनि हुनेछ।

गत हप्ताको घरेलु सँगतीहरूमा उत्पत्तिको पुस्तकबाट बाइबल अध्ययन सकिएको छ। अबको संगतिहरूमा प्रस्थानको पुस्तकबाट बाइबल अध्ययन सुरु गर्दैछौं।  परमेश्वरले महिनाभरिमा दिनु भएका आशिष, साक्षी गवाही पनि बाँड्ने मौका पाएका थियौं। परमेश्वरले हामीलाई सुरक्षा गर्नुभएको छ। हाम्रो मेहनत र परिश्रममा आशिष् दिनुभएको छ। हामीलाई वास्ता, प्रेम र सहायता सधैभरि गरिरहनुभएको छ।

प्रस्थानको पुस्तकको परिचय:
प्रस्थानको अर्थ ग्रीक भाषाको पुरानो करारमा प्रस्थानलाई एक्सोडस भनिन्छ जस्को अर्थ हुन्छ, बाहिर जाने काम। प्रस्थानमा निम्न कुराहरु हामी हेर्न सक्छौं।
१. मोशाको जीवनीः दुधे बालक हुँदा उनि किसरी रक्षा गरिए, फारोको दरवारमा कसरी हुर्किए, जलिरहेको पोथ्राबाट परमेश्वरको वोलावट, मिश्री दासत्ववाट इस्राएलीहरुको छुट्काराको निम्ति फारो राजालाई चुनौती र अन्तमा मोशाले इस्राएलीहरुलाई लाल समुन्द्र र मरुभूमीमा डोर्याउन सफल भए भन्ने कुरा छ।
२. दश आज्ञा र व्यवस्था प्रदानः सीनै पर्वतमा मोशा र परमेश्वर वीचको कुराकानी , दश आज्ञा र अन्य व्यवस्था प्रदान गरिएको छ। ३. अन्तिम खण्डमा तीन कुराहरु छन: करारको सन्दुक निर्माण, पबित्र बासस्थान र आराधनाको बिस्तृत विवरण छन। आज हाम्रो जीवनमा प्रस्थानको पुस्तकको के मूल्य र महत्व छ? यस पुस्तकको महत्वपूर्ण कथा दासत्ववाट छुट्कारा हो। निस्तार चाडको पाठोले येशू ख्रीष्‍टको वलिदानलाई देखाउछ। (१२:१-११, यूह. १:२८) पापवाट, दासत्ववाट, छुट्कारा पाएका मानिसहरुले परमेश्वरको आराधना गर्ने मानिसहरु हुनुपर्छ। पवित्र वासस्थानले परमश्वरको उपस्थितिलाई जनाउँछ। येशु मानिसहरु बीच रहन आउनु भयो। युहन्ना १:१४, मत्ती १:२३, इमानुएल जसको अर्थ हो इश्वर हामीहरुसँग पुरानो करारले नयाँ करारलाई प्रकाश पारेको कुरा हामीले प्रस्थानको पुस्तक अध्ययनबाट थाहा गर्न सक्छौ।
क्रमश: बाँकि अर्को हप्‍ता

वचन तयार पार्ने पास्टर सुमन गुरूङ

नवजीवन चर्च, कुपण्डोल

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018
Easter Sunday Special 2018

Easter Sunday Special 2018

April 1, 2018

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In