सेवाकाईकाे अनुभवमा आधारित पुस्तक ‘मरुभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ प्रकाशित

पास्टर डेभिड आचार्यद्वारा लिखित ‘मुरूभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ पुस्तकमा सेवाकाईमा आउने उतारचढाव र पारिवारीक अवस्थाका अनुभवहरूलाई समेटेर लेखिएको छ। पुस्तकमा सेवाकाइको अनुभव र ख्रीष्टियन वैवाहिक सम्बन्धका व्यवहारिक पक्षलाई सरल भाषामा उतारिएको छ। १९८ पेजको पुस्तकमा सेवाकाइ गर्दै गर्दा विषयहरू समेत समेटेर लेखिएको पुस्तक वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्नेहरूको लागि पनि प्रेरणाको श्रोत बन्न […]
आज विश्वव्यापी २४ घण्टे भर्चुअल उपवास प्रार्थना हुँदै

आज २ बजेदेखि बेलुकि ६ बजेसम्म हुने विश्वव्यापी उपवास भर्चुअल प्रार्थना निरन्तर भइरहेको छ। विश्वभरीबाट आज २४ घण्टा प्रार्थाना हुनेछ। नेपालबाट २ बजेदेखि ६ बजेसम्म भएको थियो। प्रार्थनामा, ६० जना पास्टरअगुवाहरू नेपाल र नेपालभन्दा वाहिरबाट सहभागी हुनुभएको छ। उपवास भर्चुअल प्रार्थनामा पास्टर शमूएल कार्थकले आराधना संगतिमा डोर्याउनुभएको थियो। पास्टर रेभ.दिलिप क्षेत्रीले वचनबाट उत्साह दिनुभएको थियो। […]
आत्महत्या गर्नेको संख्यामा वृद्धि, कोरोना भाइरस शक्तिशाली हैन तर भोकै पेट कसरी लड्ने?

आज लकडाउनको ७४ औं दिन। नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित भएर मर्नेहरूको संख्याभन्दा आत्महत्या गरेर मर्नेको संख्यामा वृद्धि भएको देखिएको छ। चैत्र ११ गतेदेखि सुरू भएको लकडाउन अवधिभरी नेपालमा ९८२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी […]
पास्टर केशव आचार्य धरौटीमा रिहा भए लगतै पुन पक्राउ, नेपाल ख्रीष्टियन समाजको प्रेस विज्ञप्ति

धर्म परिवर्तन संबन्धि मुद्दमा पथुनामा राखीएका पा. केशव आचार्यलाइ कास्कि जिल्ला अदालतले आज धरौटिमा रिहा गरेलगतै अदालत परिसरबाटै पुन पक्राउ गरिएको छ। पा केशव आचार्यलाइ धर्म परिवर्तन संबन्धि अर्को मुद्दामा डोल्पा चलान गरिएको जानकारी प्राप्त भएको छ। यस बिषयमा नेपाल ख्रिष्टियन समाजले जारी गरेको विज्ञप्तिनिम्न अनुशार छ। मिति २०७७।०२।०१ प्रेस विज्ञप्ति कास्की जिल्ला अदालतबाट […]
नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको निधन

काठमाडौं- बैशाख २०, नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । घरमै भएको बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेपछि उहाँलाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो। लामो समय देखि दुईवटै मिर्गौला फेल भई डाइलाइसिस गर्दै आउनुभएकी विष्णु राईको उपचारका क्रममा निधन भएको छ। राई मधुमेहको रोगबाट पनि […]
घर जान चाहनेलाई स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर जान दिने प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, बैशाख ५। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल यात्रीलाई घरसम्म पुग्नको लागि जाने व्यवस्था गरिदिन निर्देशन गर्नुभएको छ। लकडाउनको अवस्थामा घर जान चाहनेहरूका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा […]
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण १९० देशमा, नेपालमा एक साताको लागि लकडाउन

काठमाडौं-२४ मार्च २०२०। अहिले विश्वभरी फैलिरहेको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले “कोभिड-१९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा पनि गरिसकेको छ। कोरोना भाइरसले विश्वमा नै मानिस त्रसित भइरहेका छन्। श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग भएकोले देशमा मानिसको भीडबाट टाढै आइसोलेसन मा बस्न सुझाब दिइएको छ। संक्रमित […]
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

७ चैत २०७६। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नाे स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस […]
धर्म सम्बन्धि कसुर मुद्दामा कोरियन नागरिक चो यू साङलाई सफाइ

पोखरा- माघ २४, धर्म सम्बन्धि कसुरको मुद्दामा कोरियन नागरिक चो युसाङले जिल्ला अदालत कास्कीबाट सफाइ पाउनुभएको छ। न्यायधीस दण्डपानी शर्माको इजलासले कोरियन नागरिक चो यु साङलाई सफाइ दिएको छ। जिल्ला अदालत कास्कीले माघ २३ गतेका दिन चो युसाङलाई सफाई दिएको कुरा पोखरेली ख्रीष्टियन समुदायका उपाध्यक्ष रामप्रसाद शर्माले बताउनु भएको छ। साउन ६ गतेका दिन पोखरा लेकसाइडमा […]
नेपालमा बालबालिकाको यौन शोषणको बारेमा इसीपीएटी इन्टरनेसनलद्वारा गरिएको अनुसन्धान सार्वजनिक

काठमाडौं- १६ माघ, नेपालमा बालबालिकाको यौन शोषणको बारेमा इसीपीएटी इन्टरनेसनलद्वारा गरिएको अनुसन्धानको होटेल हिमालयमा प्रस्तुत गरिएको थियो। अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेको यसप्रकार छ। बालबालिकालाई अनलाइन यौन अपराधीहरुबाट सुरक्षित राख्न नेपालका कानुन संशोधन गर्नका लागि तत्काल चाल्नु पर्ने कदमहरु इसीपीएटी इन्टरनेसनलद्वारा तयार पारीएको नयाँ प्रस्तावना पत्रले नेपालमा विद्यमान बाल यौन शोषण सम्बन्धी गम्भीर जोखिमहरु उजागर गर्दछ । अनलाइन […]
आशाको सन्देश नेपालले रिलिज गरेको आराधना गीत

काठमाडौं-आशाको सन्देश नेपालले ख्रीष्टियन आराधना गीत ‘सर्वशक्तिमान’बोलको गीतको एल्बम यादा रिलिज गरेको छ। सर्वशक्तिमान बोलको आराधना गीत रूबेन राईको सङ्गीत र स्वरमा छ भने इभान कुवर रानाले ऐरेन्ज, छायांकन गर्नुभएको छ। उक्त गीत आशाको सन्देश नेपालमा रेकर्डिङ गरिएको हो। मिठो आराधना गीत सुन्न र हेर्नको लागि Message of Hope Nepal को youtube channel: https://www.youtube.com/मा रिलिज […]
उपराष्ट्रपति नन्दकिशोर पुनको अतिथ्यमा ख्रीष्टमस महोत्सव २०७६ सम्पन्न

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले हिजो डिसेम्बर २५ तारिख अर्थात पुस ९ गतेका दिन सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा ख्रीष्टमस महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित ख्रीष्टजन्मोत्सव महोत्सव समारोहलाई सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । सो समारोहमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री माननीय गोपालमान […]