• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 3, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शारिरीक चुनौतीको समाधान

by NC Admin
December 12, 2018
in Bible Study & Teaching, NC Photos
Photo by Sarju Rijal

लुका २: १-२०

नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा राखेर हिड्न सिक्नु पर्ने हुन्छ ।

लुकाले येशूको जन्मको बारेमा वृतान्त लेख्दा लुगाले बेहेर डुँडमा भेटिनेछन् । भनेर लेखेका छन् । त्यतिमात्र हैन तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन ( पद ७ ) । तिनीहरू यहुदियाको बेथलेहेम शहर नाउँ दर्ता गराउन गएको वेलाको घटना थियो । तपाईको शुरूवाती दिन कस्तो थियो  भन्ने तपाई मुल्याङकन गर्न सक्नु हुन्छ । अहिले शारिरीक चुनौती निकै होला । येशूको जन्मको अवसरमा तपाई विचार गर्नुहोस् त कस्तो रहेछ । विश्वासीले यस्ता कुराहरूलाई विचार गर्नुपर्छ । तपाईलाई यहि चुनौती छ । शारिरीक चाहनाले थिचेको छ ? आत्मिक कुराहरू कम छन् भने शुरूवाती दिनहरूमा चुनौती हुन्छन् ।

 

प्रार्थना: हे येशू मलाई साधारण जीवन जीउन सहायता गर्नुहोस् ।

  • Harka Bahadur Khadka

       Managing Director

Himalaya Technology Solutions
Kathmandu, Nepal

 

 

 

Related Posts

मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026
New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

कात्तिक १७, २०८३ मंगलबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा प्रतिस्पर्धा र दर्शकको आकर्षण मात्र...

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

November 3, 2026

१७ कात्तिक २०८३, मंगलबार अमेरिका । संयुक्त राज्य अमेरिकामा आज नोभेम्बर ३, २०२६ मा मध्यावधि निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको...

नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न

November 2, 2026

१६ कात्तिक २०८३, सोमबार काठमाडौं । नेपाली चलचित्रको इतिहासलाई पुनः पर्दामा ल्याउँदै विश्व सिनेमाका नयाँ सिर्जनासँग दर्शकलाई परिचित गराउने उद्देश्यसहित...

अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

November 2, 2026

१६ कात्तिक २०८३, सोमबार काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या विश्वासको संकट भएको बताएका...

Recent Posts

  • एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान
  • अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा
  • नयाँ पुस्ताका सिर्जनादेखि नेपाली सिनेमाका क्लासिकसम्म : काठमाडौं फिल्म फेस्टिभल सम्पन्न
  • अर्थतन्त्रको मुख्य समस्या विश्वासको संकट हो : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In