• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

न्यु जर्नालिजम सम्बन्धी मिडिया वर्कसप सम्पन्न

by Bidur Adhikari
December 4, 2018
in On The Media, socio-political

मङ्सिर १८, मंगलवार, ललितपुर

ललितपुर बागडोल स्थित नेपाल गस्पेल फिलम एकाडेमीको हलमा न्यु तथा न्यारेटिव जर्नालिजम सम्बन्धी मिडिया वर्कसप सम्पन्न भएको छ ।

साउथ तथा साउथ इस्ट एसिया क्षेत्रमा राजनीति, धर्म संस्कृति, कला तथा अाम व्यापक जनसरोकारका विषयमा लामो समयदेखि खोज अनुसनधानमूलक पत्रकारिता गर्दै अाफूलाइ स्थापित गरेका पत्रकार विशला अरोराले स्रोत व्यक्तिका रूपमा उक्त वर्कसपमा सहजीकरणा गरेका थिए ।

यसरी कलेजकै हातमा विश्व स्तरिय माडिया तथा जर्नालिजम तालिम लिन पाउँदा कलेजमा विद्यार्थी तथा अन्य मिडियाह ाउसबाट अाएका प्रशिक्षार्थीहरू निकै प्रसन्न देखिन्थे ।

परम्परागत रूपमा पत्रपत्रिका र सञ्चार गृहको काम सत्य तथ्य प्रस्तुत गर्नु मात्रै हो, कुनै घटना दुर्घटना अादि पछाडि त्यसको बारेमा के कसो भएको हो,

सो मात्रै जानकारी दिनु हो भन्ने मान्यता थियो । तर अब अाएर त्यसबाट कुनै व्यक्तिमा परेको प्रभाव,

निजात्मक अनुभव, संघर्षका कथाहरू, साथै त्यसबाट पाइने अाशा र शिक्षा जस्ता कुरा समेटेर नविन पत्रकारिता र अामसञ्चारको क्षेत्र पनि निजात्मक र चलचित्र जस्तै मानवीय संवेदनालाइ स्पर्श गर्दै अगि बढेको छ । अबको युग यस्तो कथावाचन गर्ने पत्रकारितको युग हो भनी अरराले सहभागीहरूलाइ सम्वेदनशील बनेर समाजका समस्या र सब्जेक्टिव पहलुलाइ पक्रन सुझाव दिएका थिए ।

  कार्यशालको अन्त्यमा कलेजका निर्देशक अाशिषा रिजालद्वारा सहजकर्ता अरोरालाइ मायाको चिनो प्रदान गरी कृतज्ञता जनाइएको थियो ।

यसरी स्तरिय कार्यक्रम स्थानीय स्तरमा अायोजना गर्नमा सूत्रधारको भूमिका खेलन पाउँदा मलाइ पनि सन्तुष्टि मिलेको छ । गत अक्टोबर महिनामा बैंककमा अरोराले दिएको कक्षामा सहभागी हुने अवसर पाएकाले मेरो मनमा उनलाइ यहाँ पनि ल्याउन सके हुन्थ्यो भन्ने लागको थियो, अनि त्यसैक्रममा यस पटक सबै कुरा मिलेर अाएपछि त्यो सम्भव पनि भयो ।

 

स्मरण रहोस्, सन २०१५ मा मोदी सरकारले नकाबन्दी गरेपछि,  त्यसो विषयमा खोजमूलक लेख प्रकाशन गरेपछि अरोरा नेपालमा निकै लोकप्रिय बनेका थिए । भने भारतमा चाहिँ मोदीले उनका लेख हटाउन मिडिया हाउसहरूलाइ दबाव नै दिएका थिए ।

Related Posts

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मत प्राप्त गर्दै निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मत प्राप्त गर्दै निर्वाचित

October 10, 2026
नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

October 7, 2026
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: असोज २१ र २२ गते मतदान: दुई सयभन्दा बढी स्वयंसेवक खटिए

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: असोज २१ र २२ गते मतदान: दुई सयभन्दा बढी स्वयंसेवक खटिए

October 6, 2026
काङ्ग्रेस १५औँ महाधिवेशन: जनताका आशा र इतिहास जोड्ने ‘पुल’ बन्ने गगन थापाको उद्घोष

काङ्ग्रेस १५औँ महाधिवेशन: जनताका आशा र इतिहास जोड्ने ‘पुल’ बन्ने गगन थापाको उद्घोष

October 4, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In