Poetry

कसरी पाउँछ, हाम्रोले आशिष ?

[ 0 ] February 6, 2017 |
कसरी पाउँछ, हाम्रोले आशिष ?

सेवाकाईमा आउँदा, पछाडि़ बस्छ, संसारिक कार्यक्रममा चाहिँ, अगिल्लो स्थान रुचाउँछ; सङ्गतीमा भजन–स्तुति गाउँनु अल्छी गर्छ, संसारिक कार्यक्रम्मा चाहिँ, उफ्री–उफ्री नाँच्छ । बचन शुरु हुँदा बाइबल होइन, मोबाइल् पो निकाल्छ; बचन पो हेरेको होला भन्दा, Whatsapp  र Facebook पो हेर्दै गरेको हुन्छ । राजनैतिक नेता वा मानिएको व्यक्ति आउँदा, चुप–चापसँग बस्छ; तर राजाहरुका राजा, प्रभुहरुको प्रभुको, […]

Read More

मेरो आग्रह (कविता)

[ 0 ] June 27, 2016 |
मेरो आग्रह (कविता)

म त सानो मान्छे हजुर! चाहिंदैन मलाई जातिय द्वन्द। देशलाई टुक्र्याइएको पहाडको कन्दारा, भिर पखेरा अनि तराईको हरियो फाँटलाई धुजा धुजा पारेको संघियताको नाममा खेलवाड गरेको।। ख्रीष्‍टिय समाजले सबैलाई एकै ठाउँमा ल्याएर सम्प्रदाय र संगतिको अर्थ बुझाइदियो। सकिन्छ राष्‍ट्र र देशको लागि अहोरात निरन्तर प्रार्थनामा लागि ख्रीष्‍ट आफूलाई सगरमाथा झै अटल र स्थिर तुल्‍याएर निभ्न […]

Read More

लिलामीको बजारमा जब मेरो मोल तोकियो

[ 0 ] June 15, 2016 |
लिलामीको बजारमा जब मेरो मोल तोकियो

मेरो परिवारले तोकेको मूल्य मेरो विद्यालयले तोकेको मूल्य समाजले तोकेको मूल्य साथीभाईले तोकेको मूल्य भगवानले तोकेको मूल्य संसारले तोकेको मूल्य… अनि म आफैले तोकेको मूल्यको जोड र घटाउ गर्दागर्दै मेरो मोल नै हुनसकेन … कसले पो चुकाउन तयार हुन्छ होला र यो मरेको लासको मूल्य ? जब मोल तोक्ने काम बन्द भयो म स्मसानघाटमा छोडिएको […]

Read More

मेरो बाँचा

[ 5 ] April 27, 2016 |
मेरो बाँचा

मेरो बाँचा जीवनको हरेक दुख-सुखमा, तपाईंलाई पछ्याउने बाचा गरेको छु जीवनको प्रशस्त वा कमिमा तपाईंलाई धन्यबाद दिने निर्णाइ गरेको छु ! संसारले जति नै निराश हतश पारेता पनि तपाईंको प्रेम र समर्पणलाई सम्झी रमाउने गरेको छु ! संसारले जतीन जति नै घृणा गरी रुवाएता पनि तपाईंको प्रेमलाई सम्झी संसारको आगी हाँसने गरेको छु ! साथीहरुको दुख-सुखमा […]

Read More

इसाई गीत

[ 0 ] August 10, 2015 |
इसाई गीत

इसाई गीत हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले दुःख कष्ट सबैलाई बाँच्दा संसारमा अनन्त जीवन छ है हजूर येशू प्रभुमा कहाँ मिल्छ मुक्ति यहाँ सम्पत्ति र धनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले जिन्दगीको अर्थ कहाँ हिंडदा निराशामा सबले चालौं कदम अघि ख्रीष्टको आशामा कहाँ हुन्छ जिउनु पापमा ख्रीष्टको […]

Read More

Mind at Peace

[ 4 ] May 16, 2015 |
Mind at Peace

Rain comes down again, causing panic, ‘Cause now we know, “After a rain comes another earthquake.” Hailstones and wind, tents and cold ground, Today’s biggest problem in the entire town. I’m kind of  afraid, but deep within at peace, I need not be afraid, though, for the Lord puts me at ease. The Lord who […]

Read More

United in Christ

[ 5 ] May 15, 2015 |
United in Christ

Shocks and tremors under the ground , Shock and terror all around… As the world unites for Nepal, All Nepalis unite to be equal. Religion nor race matters now, Matters only the breath in the crowd. All that matters is, does everyone breathe? ‘Cause if they do, we’ll let them live. It matters not if […]

Read More

कविता शीर्षक :ख्रीष्टिय जीवन

[ 0 ] April 2, 2015 |
कविता  शीर्षक :ख्रीष्टिय जीवन

कविता शीर्षक :ख्रीष्टिय जीवन जिन्दगी एउटा सुःख दुःखको पहाड हो त्यही पहाड चढदै त्यही पहाड झर्दै निरन्तर चलीरहेछ यात्रा यद्यपि कुनै दुःख मनाउ छैन ख्रीष्टको महान आशामा बाँचीरहेछु यो जीवन जिन्दगीका अनेक घुम्तीहरु अनि मेटिन लागेको किरिङ मिरिङ धर्साहरु कतै स्वर्णिम इतिहास बनीरहेछन् कतै काला इतिहास बनीरहेछन् इतिहासका माखेसाङ्लोमा जेलिएर जीवन ख्रीष्टमा बाँचेकै छु स्वर्गीय […]

Read More

कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान

[ 0 ] February 23, 2015 |

कविता शिर्षक : प्रेमको घनचक्करमा जीतमान ओईलिन लागेको गुलाबको फूलको एक थुङ्गा समाएर हातमा कसैलाई पर्खीरहेछ जीतमान अप्ठयारो भीरको डीलमा उभिएर कुनै प्रेमिकाको प्रतिक्षामा बस्दा बस्दै ओईलिदै गएछ जीतमानको गुलाबी फूलको थुङ्गा फुङ्ग उडदै गएछ फूलको गुलाबी रङ्ग र सुक्दै गएछ फूलका हरिया पात हरेक साल प्रेम दिवसको मौसममा यस्तरी नै सल्बलाउँछ मनभरी जीतमानको प्रेमको […]

Read More

महल ठड्याउने कसम खाएका उनीहरू

[ 3 ] January 29, 2015 |
महल ठड्याउने कसम खाएका उनीहरू

बि. पी. खनाल   समयले कोल्टो फेर्‍यो अभियान थालिने भो, एउटा भिमकाय महल बनाउने, सबै अटाउन सक्ने, सबैको र सबैसबैको । विचार भो, टुाडिखेलमै ठड्याउने, र, ठहर गरियो, संविधान नामको महल उठाउने । उता रोल्पाको वनबाट दशकअघिदेखि, यता झापालीहरू, उता भोजपुरे, भिमानेहरू, यता पहाडेहरू, उता मधेसीहरू, उता भूमिपुत्र मैथिला र थारूहरू, उता मङ्गलसेन र दाङ […]

Read More

कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

[ 0 ] December 23, 2014 |
कविता शीर्षक : चिसो याम र ख्रीष्टमस

कविता शीर्षक : चिसो याम र ख्रीष्टमस हिमाली डाँडाहरुमा हिउँ थुप्रिदै गर्दा पहाडी वस्तीहरुमा चिसो हावा चल्दै गर्दा तराईको फाँटहरुमा शीतलहर झर्दै गर्दा यो हिउँदको चिसो याममा केही प्रश्नं.हरु केही जिज्ञासाका थाकहरुमाझ मान्छेहरु रुमल्लिदै गर्दा एउटा खशीको लहर एउटा आन्नदको प्रहर पृथ्वीको कुना कुनासम्म सामुद्रिक छाल झैं हरेक वर्ष तरङ्गिएर आउँछ चिसो ठिहीको घनचक्करमा जोरसाथ […]

Read More

कविता शीर्षक :इश्वर मरेका छैनन

[ 0 ] September 14, 2014 |
कविता शीर्षक :इश्वर मरेका छैनन

कविता शीर्षक :इश्वर मरेका छैनन यो पृथ्वीको अनेकन् गोलाद्र्धमा युद्धको आगो सल्किएर मरीरहेको छ मानवता कतै धर्मको नाममा कतै जातको नाममा कतै भाषाको नाममा त कतै सीमानाको नाममा मान्छेले मान्छेको गरीरहेको छ निर्मम हत्या गुमाईरहेका छन् मान्छेले बाँच्न पाउने अधिकार विषम परिस्थितिको आगोमा पिल्सिएर यही पृथ्वीमा मान्छे बनीरहेछन् परिचयविहिन बनीरहेछन् कतै देशविहिन अशान्त मन लिएर […]

Read More

कविता शीर्षक : महान आशा

[ 0 ] August 28, 2014 |
कविता शीर्षक : महान आशा

कविता शीर्षक : महान आशा अकासमा उडीरहेको वेला तीब्र हावाको झोक्काले चटक्क चुँडिएर धागो हावाको वेगसँगै झरेर कतै रुखको हाङ्गामा अल्झिएको वेनामे घायल चङ्गा जस्तो एउटा गुमनाम वस्तीमा सपना चुँडिएर निराश जीवन बाँचीरहन्छन् ख्रीष्ट येशूविना कैयन सपना चुँडिएका मान्छेहरु…. छुन चाहे पनि त्यो अग्लो सगरमाथा केवल चाहनाको एउटा तरङ्ग बन्दा हरेस खानुको विकल्प देख्न सक्दैनन् […]

Read More

कविता शीर्षक :सेवक जिन्दगी

[ 0 ] August 13, 2014 |
कविता शीर्षक :सेवक जिन्दगी

कविता शीर्षक :सेवक जिन्दगी रहस्य र चुनौतीका लहराहरुले बेरिएको एउटा रुख जस्तै कहिले पहाड छिचोलेर पल्लो क्षितिज पुग्नु पर्ने कहिले बेंसीका खोंचहरुमा कठिनाईका वास्ताविक क्षण मनन गर्नु पर्ने आफ्नो पिंडा लुकाएर अरुको पिंडा छाम्नु पर्ने जस र अपजसका भारी बोक्दै कतिजनाको प्रिय बन्नु पर्ने कति जनाको आँखाको तारो बन्नु पर्ने एउटा ख्रीष्टिय सेवक जिन्दगी धेरै […]

Read More

कविता शीर्षक : ए मान्छे

[ 0 ] July 28, 2014 |
कविता शीर्षक : ए मान्छे

  कविता शीर्षक : ए मान्छे ए मान्छे भ्रमको पोको बोकेर किन रुमल्ली रहन्छौं ? बाटो बिराएर हराएको यात्री झैं किन अलमली रहन्छौं? हरेक मान्छेले आफ्नो जीवनको गन्तव्य नाप्नु नै छ ख्रीष्टका सत्यताका आयतनहरुमा   ए मान्छे आडम्बरी सिद्धान्तका खातहरु टेकेर असत्यका झोलीहरु हल्लाउदै किन हुंकार मच्चाउँछौ ? फोस्रो घमण्ड फोस्रो अहंम लिएर परमेश्वरको अस्तित्वलाई […]

Read More

Loveliest Day 

[ 3 ] July 16, 2014 |
Loveliest Day 

The loveliest day, Isn’t it today? With friends all around me, And love in the air that surrounds me.   The loveliest day, It must be today; For a fall of shower, And a call of flower.   The loveliest day, Ought to be today For my best friend is near, Who can drive away […]

Read More

कविता शीर्षकः चित्रे गाउँको ठूलीमाया

[ 0 ] July 7, 2014 |
कविता  शीर्षकः चित्रे गाउँको ठूलीमाया

कविता शीर्षकः चित्रे गाउँको ठूलीमाया धेरै जीवन संघर्षका यात्रामा कति आँसु पिईन् चित्रे गाउँकी ठूलीमाया रोगले थलिएका जिर्ण शरीर उपचारका अनेक विधिले नछुँदा माया मारेकै हुन् सबैले जब उनकै काकीले सुनाईदिईन् येशूको शदाब्दीदेखि भनिदै आएको महान कथा अनि फेरियो उनको जीवनको रङ्ग मेटियो उनका आँसुका नुनिला पिलपिले नदी उनका रोगी जिर्ण शरीर भरिएर आयो चंगाईको […]

Read More

कविता शीर्षकःजीवन एउटा यात्रा

[ 0 ] July 2, 2014 |
कविता  शीर्षकःजीवन एउटा यात्रा

कविता शीर्षकःजीवन एउटा यात्रा जब म चिन्ताले पिरोलिन्छु जब म फिक्रीले दबिन्छु जिन्दगीको प्रतिकूल अनगिन्ती अवस्थाहरुमा जब पुकार्छु ख्रीष्टलाई प्रार्थनाका सुस्केराहरुमा मलाई ख्रीष्टले ढाड्स दिनुहुन्छ मलाई ख्रीष्टले आनन्द दिनुहुन्छ आशिषको झरी ममा खन्याउनुहुन्छ अनुत्तरित प्रश्नंहरुको साङ्लाहरुमा बाँधिन्छन् मन कतिचोटी बाटो विराएर मूलबाटो छोडी कतै हराएको यात्री जस्तो रनभुल्लमा छटपटिदाँ पानीविनाको माछा जस्तो छटपटिदै यता उता […]

Read More

गजल

[ 0 ] June 18, 2014 |
गजल

गजल इशाई मारी ख्रीष्टको राज्य छेक्न सकिदैन जति छामौं अँध्यारोमा सत्य देख्न सकिदैन   भूटा आरोप र धम्कीले के डराउनु साथी ख्रीष्टविना यथार्थको पाईलो टेक्न सकिदैन   उठौ, जागौं विश्वासी हो एक ढिक्का भई ख्रीष्टको प्रचार गर्ने मनलाई थेग्न सकिदैन   आउँछन् जान्छन् चुनौतीका ठूला पहाडहरु येशूविना मुक्तिको इतिहास लेख्न सकिदैन –रेशम कुमार सुनुवार

Read More

THE WAY

[ 1 ] May 28, 2014 |
THE	WAY

I think I do remember correctly, There used to be a way here, A way to do things nicely, And nothing was lost anywhere… Now I don’t see that way, Everything has changed, Things get lost, people go away, And everyone has lost their way. In this confusion, I lost my way too, The way […]

Read More