NC Photos
१४औं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न

काठमाडाैं- बेथशालोम पुतलीसडक मण्डली अर्न्तगत भएको विभिन्न सेवाहरु मध्ये बेथशालोम फेथ स्कुल आफ सेमिनारी ले विगत बर्षहरु जस्तै यहि चैत्र ९ गते २०७५ साल तदानुसार २३ मार्च शनिवारका दिन १४ औं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न गरेको छ । उक्त दिक्षन्त समारोहमा नेपालको विभिन्न मण्डिलीहरुवाट अध्यायन गरिरहनुभएका सि.टि एच र जि.टि.एच गरि जम्मा १२ जना बिध्यार्थीहरु […]
म आफ्ना पिताको घरमा हुनुपर्छ ।

लूका २: ४१-५२मण्डली जानुपर्छ ( पद – ४९ )येशू मन्दिरबाट हराउनु भएको घटनालाई अनौठो प्रकारले बुझिएको छ । मन्दिरका शिक्षकहरूसँग सवाल जवाफ गर्न सक्ने बालक १२ वर्षको उमेर अनौठो प्रकारले हेरीएको छ ।येशू आफ्ना बुबाआमासँग १२ वर्षको उमेरका हुनुहुन्थ्यो । निस्तार चाडको समयमा यरुशलेम जानुभयो । चाड सिद्धियो वा येशू चाहि यरुशलेममा रहनुभयो । बुबाआमाले […]
तपाई सान्त्वनाको आशा गर्ने धर्मी र महाजन बन्न सक्नुहुन्छ ।

लूका २: २१-४० मण्डलीमा विश्वासीहरूको लागि असल महाजनले ठूलो उदाहरण प्रस्तुत गर्नसक्छ । नेपाली समाजमा, मण्डलीमा उदाहरणीय प्रकारको नमूना योग्य राजनेता साथै राजकिय पुजाहरीगिरीको खालीपन महशुस भएको आभाष भएको हुनसक्छ । तपाई त्यो व्यक्ति बन्न सक्नुहुन्छ । कैयौ पल्ट मानिसहरूले भन्ने गर्छन् कि हुटिट्याउँले सागर थाम्दैन । राजकिय पुजाहारीगिरी साथै राजनेता तपाई बन्न सक्नुहुन्छ । […]
राष्ट्रिय प्रार्थना दिवस सम्पन्न

काठमाडौं- फागुन ७, एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाजको आयोजनामा भएको ‘राष्ट्रिय प्रार्थना दिवस’ नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा सम्पन्न भएको छ। पास्टर दिलीप क्षेत्रीको संयोजकत्वमा भएको प्रार्थना सभामा उपत्यकाका चर्चका पास्टर अगुवाका साथै उपत्यका वाहिरबाट पनि पास्टरहरूको उपस्थिति रहेको थियो। विहान ९ बजेदेखि भई १:३० बजेसम्म भएको प्रार्थना दिवस कार्यक्रममा स्तुति प्रशंशा पास्टर शामुएल कार्थकले […]
शारिरीक चुनौतीको समाधान

लुका २: १-२० नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा […]
अचम्मको जीवन प्रदान

लूका १: ५६-८० एकजना बालकको नामाकरण गर्ने वित्तिकै तिनका पिताको मुख खुल्यो । त्यसपछि तिनले परमेश्वरको प्रशंसा गरे (पद ६४) । यो अनौठो कार्य यूहन्नाबाट प्रदर्शन भयो । जकरियाले आफ्नो छोराको नाउँ ‘यूहन्ना’ भनी पाटीमा लेखिदिए । यो घटनाक्रमले ठूलो रूप लियो । यहूदियाभर यसको चर्चा भयो । मानिसहरूमा डर छायो । जकरियाको परिवारमा यस्तो […]
साँचो अभिवादन गर्नुहोस्

लूका १: ३९-५६ अहिलेको नेपालको परिश्थिती इसाईहरूको निम्ति त्यति अनुकुल छैन । सुसमाचारलाई असल समाचार बनाउन साँचो अभिवादको खाँचो पर्दछ । जकरिया एलिशिबाको घरमा गएर अभिवादन गरे । तपाईंको व्यवहारले सुसमाचारमा फरक पार्छ । मानिससँग असल सम्बन्ध राख्न महत्त्वपूर्ण छ । मानिसलाई अभिवादन, सत्कार र सेवाले परिवर्तन गर्न सक्छ । सुसमाचारको निम्ति ढोका खुल्छ । […]
डरबाट विजय पाउन सकिन्छ ।

लूका१: ५-२५ परमेश्वरका स्वर्गदूतले नडराउ भनेर जकरियालाई भन्नुभयो । मानिसहरू विभिन्न प्रकारका डरहरूबाट ग्रसित हुन्छन् । मैले तिन महिना देखि हवाई यात्रा गर्न डर लागिरहेको थियो । मानिसहरूलाई विभिन्न किसिमका डरहरू लाग्न सक्छन् । जकरिया र एलिसिबा जस्तै मानिसहरुलाई पारीवारिक सन्तान जन्माउने, हुर्काउने र उमेर को डर पर्न सक्छ । जकरिया जस्तै धर्मी मानिसलाई यस्तो […]
सेताम्मे खलंगा

१० माघ, जुम्लामा यसपटक माघको दोस्रो सातामा बाक्लो हिउँ परेको छ। यसपटक अन्नबाली राम्रो हुने कुरामा कृषकहरू खुसी छन्। हिउ परेर जुम्लाको खलंगा सेताम्मे भएको छ। हिउदे बालीलाई अहिलेको हिउले ठूलो फाइदा गर्ने भएको छ। तस्बिर: प्रकाश, जुम्ला।
ऋृतुहरूले हर्षित बनाउछन्त

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ: Ecclesiastes 3:1 हिउँदमा हिमाली भेगमा सँधै हिउँ पर्ने भएपनि अन्य पहाडि क्षेत्रहरूमा अत्याधिक चिसो भएपछि मात्रै पर्ने गर्छ। यो वर्ष भने विभिन्न क्षेत्रमा बाक्लो हिउँ परेको छ। हिमाली भेगका कृषकहरू अन्न बाली सप्रिनेभयो भनेर खुबै रमाएका छन् । चिसोको कारण हिमाली भेगहरूमा त्यत्तिकै जनजीवन […]
शान्ति कायम राख्नेले धार्मिकताको फसल बटुल्छन्

“शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। ” James 3:18 प्रायगरी मानिसले आफ्नो लागि मात्रै चिन्ता गर्छ। अनि परिवारको लागि , अनि आफन्तजनको लागि अनि मात्रै अलि परको लागि वास्ता गर्ने गर्छ। हरेक मानिसमा हुने मानविय स्वभाव यो पनि हो। थोरै मानिसहरू हुन्छन् जो आफ्नो लागि भन्दा अरूको लागि वास्ता गर्ने, आफूले […]
पाँच महिने ब्यवसायिक तालीमको ४२ औं दिक्षान्त सभा भब्यताका साथ सम्पन्न

२०१८ दिसेम्बर १४ तारिखका दिन आई. एन नेर्टवर्क नेपाल अर्न्तगतको महिला श-शक्तिकरण परियोजनाद्वारा संचालित ५ महिने आवासिय ब्यवसायिक तालीमको दिक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो । यस कार्यक्रमको प्रमुख अतिथी बेथशालोम चर्चका श्रीमती शोभा स्थापितज्यूबाट भएको थियो भने कार्यक्रमको सभापतित्व आई एन. नेपालका उपाध्यक्ष श्री प्रेम सुब्बा ज्यूले गर्नुभएको थियो । दिक्षान्त समारोहमा २१ जना […]
एनसिएफ नेपालको क्रिसमस शुभकामना कार्यक्रम सम्पन्न

ललितपुर- डिसेम्बर महिनाको सुरूदेखि नै नेपालका पनि मुख्य मुख्य सहरहरूमा होटेल, सुपरमार्केट र अन्य स्थानहरूमा झिलिमिली बलेको बत्तीले सजाइएको क्रिसमस ट्री देख्न थालिएका छन्। क्रिसमसलाई कसैले रमाइलो पर्वको रूपमा लिन्छन् भने कसैले साथीभाईहरूसँग भेटघाट रमाइलो गर्ने र चर्चमा जानेहरूलाई शुभकामना दिने प्रकारले पनि पछिल्लो समयमा मनाउन थालिएको छ। ख्रीष्टियनहरूले भने क्रिसमसको समयमा चर्चहरूमा, कार्यक्रमहरूमा समाजकामा […]
शारिरीक चुनौतीको समाधान

लुका २: १-२० नेपालमा आज विभिन्न किसिमका शारिरीक चुनौतीहरू देखा परेका छन् । मानिसहरूले शारिरीक चाहनाहरूको खोजी धेरैमात्रामा गर्न थालेका छन् । त्यसले गर्दा पारिवारिक भेटधाट इत्यादी भताभुङ भएको देखिन्छ । ईसाईहरूको जीवन पनि यसबाट अछुतो भने छैन । सतावट परिक्षा जे सुकै भएपनि अब नेपालमा विश्वासी भन्ने कुरा थाहा गरिसकेका छन् । परिवारलाई केन्द्रमा […]
देशभरी युवाहरूको जागृति संगति तथा सम्मेलनहरू सम्पन्न

काठमाडौं- कार्तिक २६। युवाहरूको जोश जाँगर, व्यक्तित्व निर्माण र युवाहरूको भविष्य र नेतृत्व विकासलाई वर्तमान नेपालका मण्डलीहरूले चासो राखेको देखिन्छ। युवा शक्तिलाई सही समय र सही ठाउँमा सही तरिकाले सदुपयोग गर्न सके देशमा उलेख्य सकरात्मक परिवर्तन र दिगो विकास देख्न सकिन्छ। तर दु:खद कुरा नेपालको युवा शक्ति बैदेशिक रोजगार, अध्ययन र अवसरले गर्दा देश बाहिर […]
अझै पनि ढुवानी चौरीमा

जोमसोम- कार्तिक २७। मुस्ताङ र डोल्पाको सिमाना छर्का भन्ने ठाउँमा खिचिएको तस्बिर। दुर्गम क्षेत्रहरूमा अझै पनि चौरीद्वारा सामान बोक्ने गरिन्छ।
जोखिम लिएर काम गर्ने बानी

यो तस्बिरमा देखिएको निर्मान गरिदै गरेको झोलुङ्गे पुल भेरी नदिमा निर्माण गरिदैछ्। गाडी कुद्ने बाटोबाट पनि निकै अग्लो देखिने झोलुङ्गे पुल बनाउने कामदारहरु कुनै सुरक्षाको लागि सहयोगी सामाग्री (Safety Equipment) प्रयोग नगरीकन बनाउँदैछन्। यतातिर न त ठेकेदारको ध्यान छ न त कामदारको नै। यस्ता निर्माण गरिने क्षेत्रहरूमा सुरक्षा विधि नअपनाइ काम गर्न नपाइने जस्ता नीति […]
म कहिल्यै बोलिन तर मेरा शब्दहरू पाना पानामा छन्

पोखरा- कार्तिक २३, म कहिल्यै पनि बोलिन तर सबैले सुन्ने गर्छन्। मेरा शब्दहरू पाना पानामा कोरिएका छन्। मेरा शब्दहरू अनलाईन भएर संसार भरी पुगिसकेका छन्। म कहिल्यै पनि हिडिन् तर म सारा संसारभर पुगिसकें। कहिल्यै चलचित्र भएर त कहिल्यै वृत्त चित्र भएर म जताततै छु। मेरा आँखा छैनन् तर सबैले मेरो भाव बुझ्छन्। म कहिल्यै […]
नेपालमा पहिलो पटक “परमेश्वरको राज्य र अपाङ्गता” विषयक कार्यक्रम आयोजित

ललितपुर, असोज ३१, बिदुर अधिकारी, नेपाल ख्रीष्टिय अपाङ्गता सञ्जाल (Nepal Christian Disability Network) ले Joni and Friends नामक संस्थासँगको सहकार्यमा ललितपुर नख्खुदोबाटो स्थित बेखाज पार्टी प्यालेसमा परमेश्वरको राज्य र अपाङ्गता विषयक परिचयात्मक कार्यक्रम अायोजना गर्यो । सुन्दरढोका साथीसेवा नेपालका अध्यक्ष पा. कोष विलास अधिकारीले सुरूआती प्रार्थना गर्नुभई अाैपचारिक उद्घाटन गर्नुभएको र विजेता लुइटेल अधिकारीले कुशलतापूर्वक सञ्चालन […]
डाँडामा प्रार्थना भेला

धादिङ जिल्लाको पान्साङ डाँडामा प्रार्थना गर्दै गरेको २३ वटा मण्डलीका पास्टर/अगुवाहरूको समूह।