• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 28, 2022
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनसिएफ नेपाल र एनसिएस एकतावद्ध भएर काम गर्न १० बुँदे सहमती

by Sarju Rijal
May 22, 2019
in NC Photos, News & Events
प्रतिवद्धता पत्रमा पास्टर हनोक तामाङ र पास्टर बर्नावास श्रेष्‍ठले हस्ताक्षर गर्दै। तस्बिर सर्जु रिजाल।

काठमाडौं- जेठ ७ । काठमाडौंमा जेठ ७ गते सुरू भएको नेपाल ख्रीष्‍टियन समाजको २३ औं वार्षिकोत्सव तथा १८औं महासभाको पहिलो दिन नेपाल राष्‍ट्रिय मण्डली संगति (National Churches Fellowship Nepal) र नेपाल ख्रीष्‍टियन समाज (Nepal Christian Society) ले एकतावद्ध भएर कार्य गर्न १० बुँदे सहमति गरेका छन्। नेपालमा ७ दशकदेखि मण्डलीको सेवामा काम गर्दै आएका संस्थाहरूले अहिलेको वर्तमान परिस्थितिमा मण्डलीमा आएका सतावट र चुनौतिलाई संगै मिलेर काम गर्दा आम ख्रीष्‍टियन मण्डली तथा समूदायलाई सजिलो हुने कुरालाई मध्यनजर गर्दै १० बुँदे प्रतिवद्धता पत्रमा सहमति गरेका हुन्।
महासभामा नेपाल राष्‍ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङ र नेपाल ख्रीष्‍टियन समाजका अध्यक्ष बर्नाबास श्रेष्‍ठले १० बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी एकतावद्ध भएको घोषणा गरेका छन्। १० बुँदे प्रतिबद्धता पत्रलाई महासभामा एन सि एफ नेपालका महासचिव पास्टर शेर एसीले पढेर सुनाउनु भएको थियो। प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसकेपछि एसेम्बली अफ गड नेपाल(AGN) का अध्यक्ष रेभ. पास्टर जोसेफ श्रेष्‍ठले प्रार्थना गर्नुभएको थियो। 

Commitment Letter

 

Related Posts

Vacancy Announcement at CHFN

Vacancy Announcement at CHFN

May 19, 2022

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022
पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022

Discussion about this post

ताजा सामाग्री

Vacancy Announcement at CHFN

Vacancy Announcement at CHFN

May 19, 2022

We are an equal opportunity employer and woman applicants are highly encouraged to apply. Candidates meeting the above criteria are...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022

भैरहवास्थित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल...

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022

‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न...

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022

दार्जिलिङ, खरसाङको गोर्खा जातिय विभूति उद्यानमा हालै  पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा स्थापना गरिएको छ। पादरी गंगाप्रसाद...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In