• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एज्राएलका लागि ख्रीष्‍टियन (C4i) अन्तराष्‍ट्रिय एशिया प्यासिफिक सम्मेलन सम्पन्न (सम्मेलनबारे राष्ट्रिय संयोजकको भिडियो)

by Sarju Rijal
June 18, 2019
in NC Photos, News & Events

काठमाडौं- २२ वैशाख। नेपालमा पहिलो पटक  इजरायलका लागि ख्रीष्‍टियन (C4I) अन्तराष्‍ट्रिय छैठौं एशिया प्यासिफिक अगुवापन सम्मेलन २०१९ सम्पन्न भएको छ। नेपालका सातवटै प्रदेशका चर्चका पास्टर तथा अगुवाहरूको काठमाडौंमा भएको सम्मेलनमा सहभागी भएका थिए। सबै चर्च सम्प्रदाय तथा समूहका लगभग २०० अगुवाहरूको उपस्थिति रहेको थियो।

नेपालका लागि इजारायली राजदूत महामहिम बेन्‍नी ओमरलाई सम्मेलनमा क्रिश्चियन फर इजरायल इन्टरनेशनलका अध्यक्ष रेभ. विलेम ग्लासवरले फुल र दोसल्लाले स्वागत गर्नुभएको थियो। महामहिम ओमरले  नेपाल र इजराएलको सम्बन्ध लामो समयदेखि भएको कुरा सम्मेलनमा बताउनु भएको थियो। सन् १९६० मा बिकास सम्मेलनमा इजराजयका प्रधानमन्त्री डेविट बेन-गुरियोन र नेपालका प्रधानमन्त्री बि पि कोइरालाबीच कुटनीतिक सम्बन्ध भएको थियो। नेपालबाट इजरायल नेपालीहरू गएर कृषि तालिम लिने र नेपालमा पनि नयाँ प्रविधिको कृषि भएको उदृत गर्नुभएको थियो। नेपालको लमजुङ र धादिङका केहि क्षेत्रमा राम्रो खेती भएको कुरा पनि बताउनुभएको थियो। नेपाली कृषकले पहिला एउटा बोटमा १ केजी गोलभेडा फलाउनुहुन्थ्यो भने इजरायलमा गएर तालिम सिकेर आएपछि एउटै बोटमा १० केजी फलाएको कुरा  सुन्दा खुसी भएको कुरा पनि बताउनु भएको थियो।
विक्रम संवत् २०७२ सालमा नेपालमा महाभुकम्प जाँदा इजरायलबाट टोली आएर उद्धार, उपचार र राहत सामाग्री उपलब्ध गराउन सकेको कुरा जानकारी गराउनुभएको थियो।
सबैभन्दा सानो इजरायल देश विकासमा निकै फड्को मारेको कुरा बताउँदै विशेषगरी कृषि क्षेत्रको अवलोकन गर्न र धार्मिक क्षेत्र बेतलेहमको पनि हेर्न इजरायल नगएकाहरूलाई जान अनुरोध पनि गर्नु भएको थियो।

तीन दिनसम्म भएको सम्मेलनमा निम्‍न विषयहरूमा प्रशिक्षण भएको थियो। समावेश गरिएका विषयहरु: किन इजरायलको लागि प्रार्थना गर्ने, बाइबलले यस विषयमा के भन्छ?, किन येरुशलेमको निम्ति प्रार्थना गर्ने?, प्रतिस्थापन ईश्वरशास्त्र (Replacement Theology), इजरायलको लागि पुनर्स्थापना र ऐतिहासिक दृष्टिकोण, बाइबलको पुरानो करार र नयाँ करारमा इजरायल, इजरायल देश कसरी आशिषित भयो, ख्रीष्‍टियनले यहुदीहरूको लागि किन प्रार्थना गर्ने भन्ने विषयमा केन्द्रित भएर अन्तराष्ट्रिय वक्ताहरु रेभ विलेम, रेभ कर्नेलियस, कुएन यून र पास्टर कोनराडोले विभिन्न विषयमा बाइबलमा आधारित भएर  शिक्षा दिनुभएको थियो।

नेपालका लागि एजरायली राजदूत महामहीम बेन्‍नी ओमरलाई ६औं एशिया प्यासिफिक सम्मेलनको

इजराजयलका लागि ख्रीष्टियन नेपालका स‌ंयोजक, आशाको सन्देश नेपालका अध्यक्ष तथा ज्योति चर्च काठमाडौंका पास्टर रेभ डा  सिमोन पाण्डेले नेपालमा सबै चर्च समूह र सम्प्रदायका पास्टर तथा अगुवाहरूको लागि यस्तो खालको सम्मेलनको महशुस भएको र सबै पास्टर तथा अगुवाहरूले विस्तृतरूपमा बुझुन भन्ने उद्देश्यले पहिलो पटक एशिया प्यासिफिक सम्मेलन राखेको जानकारी गराउनु भयो।
आशाको सन्देश नेपालको आयोजनामा एशिया प्यासिफिक सम्मेलन भएको थियो। सम्मेलनको अन्तिम दिनमा देशका विभिन्न ठाउँमा विस्थापित भएका यहूदीहरू पुन: इजरायल फर्कन सकून, इजरायल देशको सुरक्षा, यहुदीहरू आशिषित जाती हुन् उनिहरूप्रति हेर्ने दृष्टिकोण सकरात्मक हुन सकोस् , यहुदीहरूको शारीरिक र आत्मिकीको लागि प्रार्थना भएको थियो। पास्टर फिलिप सुबेदी, पास्टर इन्द्र थापा, पास्टर लोक थापा र रेभ डा सिमोन पाण्डेले उक्त विषयहरूमा प्रार्थना गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा क्‍वाइनोनिया चर्चका पास्टर डा मंगलमान महर्जनले आशिषको प्रार्थना गर्नुभएको थियो।
कार्यक्रमको उद्घोषक अनुभव अधिकारी हुनुहुन्थ्यो।

क्रिश्चियन फर इजरायल नेपालका संयोजक रेभ.डा. सिमोन पाण्डेले एशिया प्यासिफिक सम्मेलनको बारेमा बताउँदै भिडियोमा हेर्नुहोस्

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In