Kumar Singh Bist

Kumar Singh Bist

Author's Website

अमेरीकाका फेथ सेन्टर चर्च,ग्लोेरी चर्च र रेस्क्यू लाइफ चर्चद्वारा ११५ परिवारलाई खाद्यान्न सहयोग

[ 0 ] May 20, 2020 |
अमेरीकाका फेथ सेन्टर चर्च,ग्लोेरी चर्च र रेस्क्यू लाइफ चर्चद्वारा ११५ परिवारलाई खाद्यान्न सहयोग

कुमारसिं विष्ट । १८ मे २०२० । काठमाडौं । अमेरीकास्थित विभिन्न तीन ओटा चर्चको आर्थिक सहयोगमा काठमाडौंमा विभिन्न स्थान ज्याला मजदुरी गरि खाने १ सय पन्ध्र घरधुरीलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । त्यसरी राहतस्वरुप अमेरिकाबाट रकम पठाउने चर्चहरुमा फेथ सेन्टर चर्च (पास्टर प्रदिप दास), ग्लोरी चर्च (पास्टर मनी राई) र रेस्क्यू लाइफ चर्च […]

Read More

विष्णु राईको विर अस्पतालमा उपचार हूँदै

[ 0 ] May 3, 2020 |
विष्णु राईको विर अस्पतालमा उपचार हूँदै

२१ वैशाख ०७७ । काठमाडौं । गत मंगलबार नक्खुस्थित आफ्नै घरमा अचानक लडेपछि नेपालकी पहिलो नर्स (स्वास्थ्यकर्मी) विष्णु राईको विर अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको छ । नेपाली इसाई मण्डली धोविघाट चर्चका एल्डर घनश्याम दाहालका अनुसार गत मंगलबार बागडोलस्थित घरभित्र हिडनेक्रममा अचानक लडेपछि उपचारका लागि विष्णु राईलाई पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालले राईलाई विर […]

Read More

ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा ११० घरधुरीलाई खाद्यान्न सहयोग

[ 0 ] April 27, 2020 |
ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा ११० घरधुरीलाई खाद्यान्न सहयोग

१५ वैशाख ०७७ । ललितपुर । लकडाउन लम्बिएपछि दैनिक गुजारा गर्न अप्ठयारोमा परेका ज्याला मजदूरी गरि खाने विपन्न परिवारका १ सय १० घरधुरीलाई अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेजिभिजनको संयोजनबाट उठेको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसको सक्रमण फैलिन नदिन नेपाल सरकारले एक महिना लामो समयदेखि लकडाउन गरि राखेको अवस्थामा दैनिक ज्याला मजदूरी गरी […]

Read More

म्याग्दीका चर्चहरु राहत वितरणमा सक्रिय

[ 0 ] April 26, 2020 |
म्याग्दीका चर्चहरु राहत वितरणमा सक्रिय

प्रकाश बानिया । म्याग्दी । १४ वैशाख ०७७ । कोभिड १९ को महामारीको विषम परिस्थिति रोकथामका लागि नेपाल सरकारले विगत एक महिनादेखि लकडाउनले गर्दा अत्यन्तै खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने, एकल महिला, बिरामी, बृद्धा विपन्न पचासी घरपरिवारलाई राहत वितरण गरेको छ । लामो समयदेखि देशभर जारी रहेको लकडाउनका कारण काम गरी आर्थिकोपार्जन गर्न नपाई […]

Read More

ज्ञानी पाठशालाद्वारा राहतस्वरुप १ लाख ४४ हजार रुपैयाँको खाद्यान्न सहयोग

[ 0 ] April 18, 2020 |
ज्ञानी पाठशालाद्वारा राहतस्वरुप १ लाख ४४ हजार रुपैयाँको खाद्यान्न सहयोग

६ वैशाख ०७७ । काठमाडौं । कैलाली टिकापुरस्थित ज्ञानी पाठशाला (स्कूल)ले दैनिक ज्याला मजदूरी गरि खाने तथा विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्नको लागि टिकापुर नगरपालिकालाई १ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ । गत चैत्र ३० गते ज्ञानी पाठशालाले खाद्यान्न सामग्री किनेर टिकापुर नगरपालिकालाई उपलब्ध गराएको कुरा ज्ञानी पाठशालाका संस्थापक […]

Read More

घर फर्कदै गरेका पैदल यात्रुलाई खाना खुवाउनको लागि पास्टर अमित शर्माद्धारा ५० हजार सहयोग

[ 0 ] April 18, 2020 |
घर फर्कदै गरेका पैदल यात्रुलाई खाना खुवाउनको लागि पास्टर अमित शर्माद्धारा ५० हजार सहयोग

काठमाडौं । ६ वैशाख ०७६ लकडाउन लम्बिएपछि काठमाडौंबाट पैदल हिडेर गन्तब्यमा लागि रहेका मजदूर तथा सर्वसाधारणको खाना खुवाउनको लागि भनेर मकवानपुरस्थित एक चर्चका पास्टरले ५० हजार रपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । कोभिड–१९ को सक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन लम्ब्याएपछि काठमाडौंलगायत विभिन्न स्थानबाट पैदल हिडेर गन्तब्यमा पुग्नेहरुको संख्या दिनानदिन वढेको थाहा पाएपछि […]

Read More

अनुग्रह चर्चद्वारा सुकुम्वासी वस्तीका ५० घरधुरीलाई राहत वितरण

[ 0 ] April 16, 2020 |
अनुग्रह चर्चद्वारा सुकुम्वासी वस्तीका ५० घरधुरीलाई राहत वितरण

ललितपुर । ४ वैशाख ०७७ । दैनिक आय गरी जीवनयापन गर्ने सुकुम्वासी वस्तीका ५० घरधुरीलाई राहतस्वरुप कुसुन्तीस्थित अनुग्रह चर्चले खाध्य सामग्री वितरण गरेको छ । हिजो बुधबार चर्चका पास्टर किरण दास थापाथलीस्थित सुकुम्वासी वस्ती र बालकुमारीस्थित सुकुम्वासी वस्तीमा पुगी प्रत्येक परिवारलाई १५ केजी चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नुन, मसला र […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4