• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अमेरीकाका फेथ सेन्टर चर्च,ग्लोेरी चर्च र रेस्क्यू लाइफ चर्चद्वारा ११५ परिवारलाई खाद्यान्न सहयोग

by Kumar Singh Bist
May 20, 2020
in News & Events

कुमारसिं विष्ट । १८ मे २०२० । काठमाडौं ।

Kumar Singh Bist
    Kumar Singh Bist

अमेरीकास्थित विभिन्न तीन ओटा चर्चको आर्थिक सहयोगमा काठमाडौंमा विभिन्न स्थान ज्याला मजदुरी गरि खाने १ सय पन्ध्र घरधुरीलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ ।

त्यसरी राहतस्वरुप अमेरिकाबाट रकम पठाउने चर्चहरुमा फेथ सेन्टर चर्च (पास्टर प्रदिप दास), ग्लोरी चर्च (पास्टर मनी राई) र रेस्क्यू लाइफ चर्च (पास्टर अलास लगुन) हुन् । त्यसैगरि माया दास, अस्मिता दर्जी र कमला महराले व्यक्तिगतरुपमा सहयोग गर्नु भएको थियो । फेथ सेन्टर चर्चका पास्टर प्रदिप दासको संयोजकत्वमा माथी उल्लेखीत अमेरीकाका तीन ओटा चर्चबाट १ लाख १७ हजार ५ सय ९४ रुपैयाँ प्राप्त भएको थियो । उक्त रकमबाट नै काठमाडौंका विभिन्न स्थानमा १सय १५घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो । अमेरिकाका विभिन्न ३ ओटा चर्च परिवारबाट प्राप्त भएको उक्त रकमबाट तुरही अनलाइन पत्रिका र उपहार मिडियाको संयोजनमा काठामाडौंका विभिन्न चार स्थानमा ज्याला मजदुरी गरी खाने निम्न आय भएका एक सय पन्ध्र परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो । राहत वितरण गर्ने क्रममा यही मे नौं र तेह् तारिखमा काठमाडौंका विभिन्न चार स्थानमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । पहिलो चरणमा ललितपुरको ढोलाहिटीमा स्थानिय समाजसेवी तथा पूर्व वडा अध्यक्ष कमल विष्ट र समाजसेवी तारा विकको संयोजनमा ३४ घरधुरीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो । ३५ घरधुरीलाई खाद्यान्न वितरणकाक्रममा स्थानिय समाजसेवी कमल विष्टले विश्वव्यापी माहामारीको अवस्थामा अमेरिकाबाट स्थानियस्तरमा ज्याला मजदुरी गरिखाने परिवारका सदस्यहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराई सहयोग गर्नुहुने पास्टर प्रदिप दासलगायत सम्पूर्ण चर्चहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

त्यसैगरि उक्त दिन नै ललितपुरको धोवीघाटमा पास्टर श्याम आलेको कुशल संयोजनमा ३५ घरधुरीलाई पनि राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । पास्टर श्याम आलेले लकडाउनले गर्दा विहान वेलुकी छाक टार्न मुस्किलमा परेका ३५ घरधुरीका सदस्यहरुलाई अमेरिकाका तीन ओटा चर्चले आर्थिक सहयोग गरेर खाद्यान्न उपलब्ध गराउनु भएकोमा चर्च परिवारलाई धन्यवाद भन्नु भएको छ । राहत वितरणको दोस्रो चरणमा ललितपुरस्थित टौखेल परिसरमा इटा भट्टामा काम गर्ने १५ घरधुरी श्रमीकहरुलाई पनि राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको थियो । त्यसैगरि सोहि दिन टौखेलस्थित शान्ति चर्चको परिसरमा ज्याला मजदुरी गरि खाने ३० घरधुरीलाई पनि राहतस्वरुरुप खाद्यान्न वितरण गरिएको थियो । खाद्यान्न सामग्रीमा प्रत्येक परिवारलाई १५ केजी चामल, १ किलो नुन, १ पोका स्वायबिन वितरण गरिएको हो । त्यसैगरि यही राहत कोषबाट ललितपुरको नक्खुदेखि सल्यानमा पैदल हिडिरहेका २१ जनाको समूहलाई वाटो खर्च भनेर रु.५००० प्रदान गरिएको थियो भने घोवीघाटीस्थित प्रहरीको संयोजनमा अलपत्रमा परेकी एकल महिलाई रु.३००० पनि प्रदान गरिएको थियो

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In