गुलारिया नगरपालिका वार्ड न. ८ अस्पताल रोड स्थित सामुदायिक चर्चद्धारा मिति २०७२ साल वैशाख २७ गते महाभुकम्पमा परेका पिडितका लागि प्रधान मन्त्री राहातकोषमा जिल्ला प्रशासन कार्यालय वर्दिया मार्फ रु. ३,५१५।- -अक्षरुपी तिन हजार पाँचसय पन्ध्र मात्र ) को वैँक दाखिला भौचर हस्तान्तरण गरियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विनोद बहादुर कुवँर ज्यूले रकम ग्रहण गर्दै भुकम्प पिडितलाई सहयोग जुटाउनु भएकोमा सामुदायिक चर्च परिवार लाई धन्यवाद दिनु भएको थियो ।
Discussion about this post