मुक्तिनाथ धवलागिरी अञ्चल तथा मुस्ताङ्ग जिल्लामा पर्दछ। खुल्ला र सफा दिनमा मुक्तिनाथबाट दक्षिणपट्टीको आकाशमा धवलागिरी हिमालको मनमोहक दृष्य देखिन्छ। हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल पनि हो । यो ३७१० मीटर उचाईमा मुस्ताङ जिल्लामा अवस्थित रहेको छ। मुक्तिनाथ वाहृिय र आन्तिरक पर्यटकहरु जाने गर्छन्। यो दृष्य प्रशान्त श्रेष्ठले खिच्नुभएको हो।
Discussion about this post