• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धेरै ढले ढल्दै छन्

by NC Admin
May 27, 2021
in Literature, Poetry, कबीता

धेरै ढले ढल्दै छन्

हिजो अचनाक हुरी चल्यो,

धेरै बिरुवाहरू ढले,

मकै ढले, बाँस ढले

रुखहरू ढले, के के ढले ढले

कोरोनको हुरी चल्यो

धेरै प्रियहरू ढले, पास्टर ढले, बिस्वासी ढले,

पुजाहारी ढले, जन्ती ढले, दुलाहा ढले, दुलही ढले

वकिल ढले, नर्स ढले, डाक्टर ढले, रोगि ढले, निरोगी पनि ढले

लामो समय भयो राजनीतिक लालचको हुरी चलेको

धेरै ढले, राजा ढले, राजपरिवार ढले, राज संस्था ढले,

सरकार ढले, पार्टी ढले,

नेताका असल चरित्र ढले,

तर एउटा अनौठो भो, अति अनौठो कुरो

उनीहरूको शक्ति र अधिकार प्रति लालायित

लोभी चरित्र भने झन् अग्लो गरि खडा भयो

जति अस्थिरता, जति आँधी बेहरी राजनीतिक गतिविधि

त्यत्ति नै लोभ र लालचले अधिकारको निक्ति

सबै ढलेर पनि नेताको पापी लोभी चरित्र ठडियो

देशको सिंगो जनस्वास्थ्यको बिकराल रूपमा पनि,

जुन बेला राज्य र अगुवा स्थिर हुनु पर्ने,

देश र जनताको स्वास्थ्यको निम्ति भएपनि एक साथ खडा हुनुपर्ने

तर शक्ति र अधिकार को लालचको हुरीले नेताहरू का असल चरित्रहरू ढले

केवल ठडियो त

नग्न अवस्थामा,

पद, अधिकार र सत्ताको

लोभी, लालची चरित्र

ढलेको शरीर, मरेको शरीर, जल्छ, त्यो चितामा

मलामीको इच्छामा त्यो लम्पसार बनि, सबैको बिदा स्विकारेर

तर चरित्र ढलेको मानिसको

नग्न स्वरूप, त्यो कुरूप, कुनै लाज बिना झन् शिर ठाडो गरि,

भौंतारिरहेका छन् शिंहदरबार तिर,  ठुला निवास तिर, सर्बोच्च अदालात तिर

घुमीरहन्छ, डुली रहन्छ, अनि फेरी भोलि जनताको अघि

भोट माग्दै, प्रर्चार गर्दै हिंडछ,

नैतिक रूपमा पतित,

इथिक्स नभएको,

लाज नभएको

उसको हृदयमा कसैको राज नभएको

छाडा, जे मन लग्यो त्यहि गर्ने,

दर्शन हिन, दिशा हिन,

जसमाथि कसैको कुनै आश नभएको

यस्ता नग्न, निर्बस्त्र र निर्लज्जको पछी लाग्ने

आँखा छर्लङ्गै देख्ने अन्धा ,

आँखा भएका दृस्टीबिहिन हामी,

त्यस्तैको पछी लागि कुर्लंदै भन्छम्,

यसो दुनो सोजिने भए, जिन्दावाद

नत्र मुर्दावाद

क्षणिक इच्छा, स्वार्थ र भ्रमले

गर्दैन फाइदा न आज न भोलि

भो यो त अति भयो

ढल्न त दिन भएन नि भबिष्यको आशालाई

निरास बनाउनत भएन नि अब आउने पुस्तालाई

आजको, भोलिको, अनि पछीसम्मको हाम्रा सन्ततिहरूको

निम्ति भए पनि

नैतिक, इथिकल ग्राउण्डको धरातलमा रहेर

असल दर्शन बोकी, देश र जनताको निम्ती

स्वच्छ, निस्वार्थ, र असल सेवक पन भएको

असल नेता, असल सेवक

छिटै पाओस यो देशले

जस्तै हुरी चलेपनि नढलोस

उसको चरित्र,

स्थिर रहोस

उसको दर्शन

खडा रहोस उसको सम्मान

जनताको दिल दिलमा

लेखक पौलस पाण्डे

Related Posts

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

February 10, 2024
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

April 22, 2022

December 15, 2021

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In