नगरकोटबाट देखिएको सुर्योदय । विहानै सबेरै आन्तरिक पर्यटक तथा वाहिरी पर्यटकहरू होटेलको छतमा हातमा क्यामेरा लिएर सुर्य उदाउदै गरेको दृष्य खिच्न व्यस्त हुन्छन्। शान्त समयमा चराको चिरविर आवाजसँगै पृथ्वी रंगिदै गरेको दृष्य साह्रै मनमोहक हुँदोरहेछ। नगरकोटमा वस्न आएका पाहुनाहरूको पहिलो रोजाई हुन्छ सुर्योदय र हिमाल हेर्ने।
Discussion about this post