• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रज्ञा भवनमा दुइ दिन लगातार क्रिसमस कार्यक्रम, अाप मसिहले आजै शुभकामना आदानप्रदान सम्पन्न गर्यो

by Bidur Adhikari
May 1, 2019
in Socio-political, ख्रीष्टमस शुभकामना

इसाइहरूका लागि अति महत्वपूर्ण उत्सवहरूमध्ये एक क्रिसमस हो ।

यस पटका विभिन्न संघसंस्था तथा समूहहरूका अाअाफ्ना क्रिसमस कार्यक्रम अायोजना भइरहेका छन् ।

तर बृहत् रूपमा राजधानीका कार्यक्रमका बारेमा भने अलि असहजता उत्पन्न भएको छ । कारण गत हप्तादेखि नै एनसिएफएन, एनसिएस र प्राय सबै मुख्य डिनोमिनेसनहरू लगायत सूत्रका अनुसार  महसंघबाट छुटेर अाएका अगुवाहरूको सबैको तर्फबाट क्रिसमस उत्सव प्रज्ञा भवनमा छ राखिएको छ । उपत्यकाका चर्चहरूको संयुक्त भनिएको कार्यक्रम  डिसेम्बर २४, सोमवार राखिएको छ । यसको जानकारी गत अाइतवार मात्रै क्वाइनोनिया पाटन चर्चमा अायोजित ख्रिष्ट जन्मोत्सव शुभकामना अादानप्रदान कार्यक्रममा एनसिएसका महासचिव पा. डिल्ली पाैडेलले दिनुभएको थियो, र यसको निमन्त्रणा पत्र पनि प्राप्त भएको छ ।

भने अाज मात्रै रिपोर्टस क्लबमा अायोजित पत्रकार सम्मेलनमा एफएनसिएनका अध्यक्ष सिबि गहतराजले  पनि उही स्थानमा क्रिसमस कार्यक्रम राखिएको बताउनुभएको छ । तर मिति भने भोलिपल्ट, अर्थात्  क्रिसमसको दिन, डिसेम्बर २५, मंगलवार राखिएको छ ।

अब यसरी एकै स्थानमा, अगिल्लो र पछिल्लो दिन गरेर उही उत्सवका दुइवटा कार्यक्रम उही इसाइ समुदायबाट अायोजित हुनु त्यति सुहाउँदो कुरा देखिँदैन ।

यसले अब नेपाली इसाइ समुदायको नेतृत्व गर्न कम्तीमा दुइ खेमा देखा परेका छन् भन्ने कुरा स्पष्ट हुँदैछ । गत इष्टरको बेला पनि कसले खुल्अला मञ्बच पहिले लिएको वा कुन ब्यानरमुनि सबै अटाउन सक्ने, वा कुन नामैले गर्छ काम भन्ने लगायत पछिबाट कसको ब्यानर ठूलो देखियो जस्ता कुराले धुमिल भएको एकत्वको भाव अझै ताजैछ । यसकारण, अबको समय ध्रुवीकरणको हुनेछ, अनि को कताको र कुन खेमाको हैसियत र अाैचित्य के कस्तो छ छैन, इसाइ समुदायले क्रमशः मूल्यांकन गर्दैजानेछ ।

यसै बिचमा Ap messiah party ले क्रिसमसको अवसरमा गरेको चियापान कार्यक्रममार्फत नेपाल कै इतिहासमा क्रिसमसको बेला चियापान गर्ने प्रथम पार्टी बनेर इतिहास रचेको छ। भन्ने जानकारी फेसबुक ट्याग मार्फत अाएको छ । (https://www.facebook.com/bharat.giri/posts/2281264355259764) एपि मसिहा पार्टी ले क्रिसमसको समय पारेर क्रिसमस वा खृस्टको जन्मोत्सव को खुसियाली को शुभकामना विभिन्न राजनीति पार्टी का नेताहरुलाई पनि निम्ता गरेर दाजुभाइ क्याटरिङ खसिबजार कलङ्कीमा अाज सम्पन्न गरेको छ।

यसले अब नेपाली इसाइ समुदायको नेतृत्व गर्न कम्तीमा दुइ खेमा देखा परेका छन् भन्ने कुरा स्पष्ट हुँदैछ । अबको समय ध्रुवीकरणको हुनेछ, अनि को कताको र कुन खेमाको हैसियत र अाैचित्य के कस्तो छ छैन, इसाइ समुदायले क्रमशः मूल्यांकन गर्दैजानेछ ।

दलकै कुरा गर्द पनि कुनै समय एक जना सांसद पठाउन सफल जनजागरण पार्टी, दुइ वर्षअगि मात्रै गठन भएको अाप मसिह पार्टी अादि छन् । यसरी हेर्दा नेपाली इसाइ जगत बडो चलयमान र विभाजित वा  खेमाबद्ध भएको देखिन्छ ।

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

A Proposal To Politics As Mission

December 3, 2024

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In