ख्रीष्टमस शुभकामना
डिभाइन पार्टनरसिप मिनिस्ट्रीद्वारा क्रिसमस कार्यक्रम आयोजना गरिने

ललितपुर, पुष ४ । इसाई विश्वासअनुसार सारा संसारका मानिसहरूका एक मात्र मुक्तिदाता र प्रभु येशू ख्रीष्टको जन्मोत्सवको अवसरमा विगत केही वर्षदेखि बालबालिकाहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको डिभाइन पार्टनरसिप मिनिस्ट्रीले यस वर्ष पनि क्रिसमस कार्यक्रम आयोजना गर्दैछ । पुष ५ गते शनिबार (डिसेम्बर २०) का दिन जिजस कलेज, नख्खिपोट ललितपुरमा १:३० देखि ५:३० बजेसम्म उक्त […]
क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]
![क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur] क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]](http://nepalchurch.com/wp-content/themes/nc_theme/images/def-thumb.jpg)
क्रिसमसको कथा प्राय सबैलाइ थाहा छ । २,००० वर्ष अगि एक बाललको जन्म । गाइवस्तुको डुँड, गोठालाहरू, मरियम र जोसेफ, नवजात शिशुः यी क्रिसमसका बाहिरी पक्ष मात्र हुन् । तर यो सहही कथापछाडि क्रिसमसको वास्तविक कथा पनि छ । क्रिसमसको वास्तविक कथा त परमेश्वरबाट सुरू हुन्छ । मानव जातिको पाप र पतनपछि, सम्पूर्ण मानव जाति […]
प्रज्ञा भवनमा दुइ दिन लगातार क्रिसमस कार्यक्रम, अाप मसिहले आजै शुभकामना आदानप्रदान सम्पन्न गर्यो

इसाइहरूका लागि अति महत्वपूर्ण उत्सवहरूमध्ये एक क्रिसमस हो । यस पटका विभिन्न संघसंस्था तथा समूहहरूका अाअाफ्ना क्रिसमस कार्यक्रम अायोजना भइरहेका छन् । तर बृहत् रूपमा राजधानीका कार्यक्रमका बारेमा भने अलि असहजता उत्पन्न भएको छ । कारण गत हप्तादेखि नै एनसिएफएन, एनसिएस र प्राय सबै मुख्य डिनोमिनेसनहरू लगायत सूत्रका अनुसार महसंघबाट छुटेर अाएका अगुवाहरूको सबैको तर्फबाट क्रिसमस […]
बगैँचामा फुलहरुः गायक राजेस ‘आर डि’ राइको नयाँ क्रिसमस गीत

नयाँ पुस्ताका लोकप्रिय गायक राजेश राइले बगैँचामा फुलहरु नामक क्रिसमस गीत ल्याएका छन् । यसै साता युटुब मार्फत सार्वजनिक गरिएको उक्त गीतका गीतकार गोविन्द न्याैपाने हुन् भने एरेन्ज अामोस तामाङको, सम्पादन इसाक जबेगु र विवेक राइको रहेको छ । क्यामेरा र कम्पोज गायक राजेश राइले नै गरेका छन् भने म्युजिक भिडियोमा नृत्य गर्ने कलाकारहरूमा रतिश गिरी, […]
‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

किशोर गायक, नायक र सङ्गीत साधकः उदीयमान प्रतिभा रोनी दाहाल रोनी दाहाल विगत केही वर्षदेखि म्युजिक, रेकर्डिङ तथा म्युजिक भिडियोका क्षेत्रमा काम गर्दै अाएका एक उम्दा किशोर हुन् । एक वर्षअगिदेखि मात्रै केही गीतका रचना गरी अाफैले स्वर र सङ्गीत दिएका उनले नविन प्रयोगका रूपमा लोकप्रिय नेपाली ख्रीष्टमस भजन अाच्छुछु भयो नि जाडोलाइ सान्ताक्लसको कार्टुनचित्र […]
उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्ट जन्मोत्सव कार्यक्रमः एकत्वको नविन अाशा

उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्ट जन्मोत्सव कार्यक्रमः एकत्वको नविन अाशा
यो डराउनुपर्ने समाचार होईन – नारायण शर्मा

नेपाली ख्रीष्टियन महासंघद्वारा आयोजित ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा विशप डा. नारायण शर्माले बोल्नुभएको क्रिसमस सन्देश जस्ताको तस्तै: अडियो रेकर्डमा सुनेर उहाँले बोल्नुभएको शब्दहरुपनि जस्ताको तस्तै लेखेर पोष्ट गरेको छु ! तपाईहरुलाइ शब्द बुझ्न सजिलो होस् भनेर… लुका २:१-१४ 1 ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। 2 कुरेनियस सिरियाका […]
टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी स्वभाव छैन। उहाँहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएको छ। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले गरीवको काँध चर्ने […]
येशू ख्रीष्टको जन्म हामी मानवको जीवन

WISH YOU A MERRY CHRISTMAS AND A HAPPY NEW YEAR 2015 B K SHARMA AND FAMILY रेभ. डा. बाल कृष्ण शर्मा येशूको जन्म दिनलाई विशेषगरी डिसेम्बर महिनामा मनाउने विश्वव्यापी चलन रहेको छ । किन हामी यो उत्सव मनाउँछौँ भन्ने विषयमा येशूमा विश्वास गर्नेहरूले जानु आवश्यक छ र यसका साथै अहिलेसम्म येशूलाई व्यक्तिगत रूपमा नचिन्नुभएकाहरूले […]
क्रिसमसको शुभकामना

प्रभु येशू ख्रीष्टको जन्मको संझनामा संसारभर मनाइने क्रिसमस पर्वको अवसरमा हाम्रा सम्पूर्ण पाठक तथा दर्शकहरूलाई शुभकामना दिन चाहन्छौं। यस क्रिसमसको अवसरले यहाँहरू हरेकलाई आफूलाई सृष्टि गर्नुहुने परमेश्वर पिता, उद्धारकर्ता प्रभु येशू ख्रीष्ट तथा सधैं साथमा रहनुहुने पवित्र आत्माको अझै नजिक हुने मौका मिलोस्! रीता सुबेदी We wish you a very Happy Christmas! Enjoy Christmas Hymns […]
क्रिशमस बिशेष: फरक हेराइ

क्रिशमस बिशेष: फरक हेराइ (समय भए सबै पढ़नुहुन हार्दिक अनुरोध) HAPPY CHRISTMAS TO YOU ALLLLLLLLLLLLLLLLLLLLL MY DEAR, RESPECTED, HONORABLE PERSONS AND PERSONALITIES. १. येशु ख्रीष्टले सधैं भोका र गरीबहरुको निम्ति काम गर्नुभयो | २. उहाँले साना र समाजमा दबिएका, हेपिएका र अपहेलित गराइएका हरुलाई माथि उठाउनुभयो | ३. क्रिश्चियन धर्म भनेर उहाँले भनेको मलाई याद […]
क्रिसमसलाई फन्ड रेजिंग कार्यक्रम झैं बनाउनु गलत अभ्यास हो

प्रत्येक वर्षको ख्रीष्टमसमा नयाँ लुगा लगाउनु, मीठो–मीठो खानु, रमाईलो गर्नु बाहेक अरु परिवर्तन हामीमा छैन । ख्रीष्टमसको नाउँमा हाम्रो समुदायमा हुँदै आएको खराब अभ्यासलाई हामीले सुधार गर्नुपर्छ भन्ने कुरामा पनि हाम्रो ध्यान गएको अवस्था देखिएको छैन । पुसमा ख्रीष्टमस हो, मङ्सिर लाग्नासाथ नेपालको अधिकांश मण्डलीहरूमा क्यारोल खेल्न सुरु गरिन्छ | घर-घरमा गई भजन गाउनु, नाच्नु, […]
क्रिसमसको शुभ कामना -रामप्रसाद पौडेल

क्रिसमस तथा नयाँ वर्ष २०१५ को सुखद अवसरमा मेरा सम्पूर्ण शुभेच्छुक मित्रहरु तथा प्रभुमा प्रिय सन्तगणहरुमा सुख शान्ति र समृद्धिको कामना गर्दै जीवित परमेश्वरसँग निरन्तर प्रार्थना गर्दछु । रामप्रसाद पौडेल महासचिव टेवरनेकल मिनिष्ट्रिज नेपाल
क्रिसमसको शुभ कामना

के तपाई क्रिसमसको शुभ कामना यस साइटमा प्रकाशन गर्न चाहानुहुन्छ? हामिलाइ इमेल वा फोन गर्नुहोस्। फोन नं ९८५१०८७१६०। धन्यबाद। न्यनतम शुल्क रु१०००।०० मात्र। (free for partners, authors, contributors, reporters and admin)