• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जोखिम लिएर काम गर्ने बानी

by Sarju Rijal
November 12, 2018
in NC Photos
Photo by Sarju Rijal

यो तस्बिरमा देखिएको निर्मान गरिदै गरेको झोलुङ्गे पुल भेरी नदिमा निर्माण गरिदैछ्। गाडी कुद्‍ने बाटोबाट पनि निकै अग्लो देखिने झोलुङ्गे पुल बनाउने कामदारहरु कुनै सुरक्षाको लागि सहयोगी सामाग्री (Safety Equipment) प्रयोग नगरीकन बनाउँदैछन्। यतातिर न त ठेकेदारको ध्यान छ न त कामदारको नै। यस्ता निर्माण गरिने क्षेत्रहरूमा सुरक्षा विधि नअपनाइ काम गर्न नपाइने जस्ता नीति स्थानिय सरकारले बनाउने र कार्वान्वयन पनि गर्ने हो  कि?

संघीय गणतन्त्र नेपालको प्रदेश नं. ६ का केही भुभागहरूमा भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकलेगर्दा यहाँका अधिकांस मानिसहरुकोजीवन कष्टकर रहेको छ। देश संघीयतामा गएपछि पहाडी भेगका जनताहरूमा विकास हुनेमा आशा पलाएको छ। ठाउँ ठाउँमा बाटो, पुलहरू निर्माण गर्न थालिएका छन्।

Related Posts

मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026
उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

April 25, 2023
बदल माथिको डाडा

बदल माथिको डाडा

November 19, 2022
बिहानको घाम

बिहानको घाम

November 5, 2022

Discussion about this post

ताजा सामाग्री

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

    ०६ मंसिर २०८३, आइतबार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।...

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै क्लबका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रङ्गशाला...

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्व अन्त्य गर्दै सरकार र माओवादीबीच विस्तृत...

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

    ०५ मंसिर २०८३, शनिबार काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।...

Recent Posts

  • प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
  • फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने
  • शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा
  • एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
  • फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In