Special

जात र भातमा भिन्नता हुन्छ

[ 0 ] April 29, 2017 |
जात र भातमा भिन्नता हुन्छ

जात र भातमा भिन्नता हुन्छ। जात हाम्रो आफ्नो पहिचान, भात हामीले खाने भात। हाम्रो जात परमेश्वरको सन्तान, जुन नाता क्रूसमा गासिन्छ। सम्प्रादाय हाम्रो भात, जुन मानिसले बनाइन्छ। मेरो भाइका छोराछोरीहरू गाउँमा गुन्द्रुक ढीडो खाएर हुर्के र मेरो छोराछोरीहरू अमेरिकामा पिजा, वर्गर खाएर हुर्के। मेरो छोराछोरीले “ए काकाका छोराछोरीहरू हामीलाई मन पर्दैन, हाम्रो नाता पनि लाग्दैन […]

Read More

विकास, मण्डली र संघसंस्था; परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ?

[ 3 ] March 21, 2016 |
विकास, मण्डली र संघसंस्था; परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ?

पेरुको उत्तरी प्रान्तमा एउटा जनजातीको बसोबास छ जसलाई “एमोआई जाती” भनेर चिनिन्छ। जब सुसमाचार पहिलो पटक त्यस प्रान्तमा आयो, परमेश्वरले त्यहाँका मानिसहरुका बिचमा अचम्म रीतिले काम गर्नुभयो। भौगोलिक दृष्टिकोणले एमोआईहरुको जीवन त्यति सजिलो भने अवश्य थिएन। सिंचाईको सुविधा नभएका कारण खेतीपाती पनि त्यति राम्रो हुदैनथ्यो। फेरि बजारको अभावले गर्दा स्थानिय जनताले जेनतेन गरि उब्जाएको फसलको […]

Read More

Reflections 2015

[ 0 ] December 31, 2015 |
Reflections 2015

  Introduction: Please find some thoughts expressed during 2015 which demonstrate the anguish and pain felt by the common man due to the present crisis. It may not represent the mind of every Nepali but I am sure most of the Christian community in the country and abroad will identify with most of the sorrow […]

Read More

विश्वास र स्वच्छ विवेक

[ 0 ] July 7, 2015 |
विश्वास र स्वच्छ विवेक

विश्वास र स्वच्छ विवेक विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु हरेक विश्वासीहरुको लागि चुनौतीको विषय हो । कतिचोटी जीवनमा विश्वासको जहाज नै डुबाएर पमरेश्वरबाट अलग भएर सुरक्षाविहिन, एक्लो र पूर्ण रुपमा निन्दा गर्ने, भ्रष्ट र नैतिकहीन अवस्थामा बसेर दुःखदायी अवस्थामा जीवन बाँच्नेहरु पनि कति छन् कति । तर हामी हाम्रो विश्वास र स्वच्छ विवेकलाई कायम […]

Read More

हाम्रो पक्षमा बोल्ने परमेश्वर

[ 3 ] April 24, 2015 |
हाम्रो पक्षमा बोल्ने परमेश्वर

–रेशम कुमार सुनुवार  तपाईको जीवनमा एक्लो महसूस गर्नुभएको होला । कतिचोटी तपाईंले आफ्नो निम्ति बोल्ने, आफ्नो पक्षमा बोल्ने कोही पनि छैन भन्ने लाग्दछ । हामी हाम्रो आवाज सुन्ने हामीलाई मद्धत गर्ने कोही छैन भन्ने जस्तो कतिचोटी महसूस हुने गर्दछ । तर हाम्रो पक्षमा भएर परमेश्वर बोल्नु हुन्छ । परमेश्वर आवाजविहीनहरुको आवाज हुनुहुन्छ । “हे मेरा […]

Read More

अब सोच्ने वेला आयो कि ?

[ 8 ] April 6, 2015 |
अब सोच्ने वेला आयो कि ?

आजको प्रजातान्त्रिक, धर्मनिरपेक्ष नेपलामा थरी थरीका मण्डलीहरु तथा सिद्धान्तवादिहरु देखा पर्नु र मौलाउन पाउनु केही अनौटो कुरा होइन। तर हिजोको मण्डली, त्यसको स्वभाव तथा कार्यकलापको बारेमा केही थाह भएकाहरुलाई यो अवश्य चिन्ताको विषय हुन सक्छ। भूतलाई बेवास्ता गरी भविष्यतर्फलम्कनु, छलाङ्ग मार्नु वा क्रमभँग ल्याउन खोज्नु अनुत्तरदायी तथा आपत्तिजनक कार्य हुन जान्छ। यसप्रति अध्ययनात्मक तथा आलोचनात्मक […]

Read More

येशूको स्मरण – प्रभु भोज

[ 0 ] April 2, 2015 |
येशूको स्मरण – प्रभु भोज

यस बर्षको पबीत्र हप्ताको प्रभु भोजमा तीन महत्वपूर्ण बीषयहरुको स्मरण गरौँ। (प्रभु भोजमा सहभागी हुन नसक्नेहरुले व्यक्तिगत रुपमा यी कुरा मनन् गर्नुहोला।) येशूको क्रूसमा मृत्यु, जुन कुरा येशूले पाहिलानै गरिसक्नु भएको छ।येशू सँग र ऊहाँलाई विश्वास गर्ने ख्रिष्टियानहरुसंग हाम्रो सम्बन्ध, अहिले।येशू महिमामा फेरि आउनुहुनेछ, भविष्यमा हुने कुरा।   येशू हाम्रो लागि क्रूसमा मर्नुभयो   त्यस […]

Read More

अल्फा र ओमेगा परमेश्वर

[ 0 ] October 19, 2014 |
अल्फा र ओमेगा परमेश्वर

अल्फा र ओमेगा परमेश्वर के तपाईंको जीवनमा कुनै असल कुरा शुरु भएको छैन ? जहिले खराबै मात्र भईरहेको छ? के तपाईंको कुरा राम्ररी अन्त हु सकेको छैन? तपाईंलाई कसले राम्रो र असल कुरा भनेका छ्रैनन् । तपाई विषयमा केवल नकारात्मक कुरा मात्रै भनेका छन् कि? के परमेश्वर हुनु हुन्न उहाँले मेरो जीवनमा काम गर्नु हुन्न […]

Read More

बाँध्ने र फुकाउने सिद्धान्त

[ 1 ] September 25, 2014 |
बाँध्ने र फुकाउने सिद्धान्त

बाँध्ने र फुकाउने सिद्धान्त हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट […]

Read More

हल्लैहल्लाको देशमा अन्जु पन्तबारेको हल्ला

[ 70 ] September 19, 2014 |
हल्लैहल्लाको देशमा अन्जु पन्तबारेको हल्ला

कवि भूपी शेरचनले धेरै बर्ष अघि नै यस देशलाई हल्लैहल्लाको देशको रुपमा चित्रण गरेका थिए । हुन पनि यो देश हल्ला, गाली र तालीले चलेको देश हो । यहाँ सबैलाई ताली चाहिएको छ, तर त्यसका निम्ति गालीबाहेक अरु गर्ने उपाय कसैसँग छैन । बिगत केहि दिनअघि नेपालमा फेरि अर्को एउटा नयाँ हल्लाको जन्म भयो । […]

Read More

आज्ञाकारिताको जीवन

[ 0 ] September 14, 2014 |
आज्ञाकारिताको जीवन

आज्ञाकारिताको जीवन कतिचोटी हाम्रो जीवनमा छनौट गर्नु चुनौतीहरु आईलाग्दछन् । हामीले आज्ञा पालन गर्ने कि नगर्ने भनेको कुरा मान्ने कि नमान्ने भन्ने कुरा चुनौतीपूर्ण हुँदछन् । निश्चय पनि परमेश्वरको राज्यमा आज्ञा पालन गर्नु महत्वपूर्ण हुँदछ । परमेश्वरको राज्यमा अनज्ञकारितालाई पाप भनिएको छ । हाम्रो जीवनमा परमेश्वरको आज्ञा पालन गरेर जिउनु आशिषमय कुरा हो । हामी […]

Read More

…म ओर्लिएको छु।

[ 2 ] September 7, 2014 |
…म ओर्लिएको छु।

ममीले भन्नुहुन्थ्यो आफ्नो फर्स्ट बेबी छोरी होस् भन्ने लाग्थ्यो रे। तर पहिलो त के दोस्रो सन्तान पनि छोरा नै भएपछि, फेरि गर्भ रह्यो भन्ने थाहा पाएको दिनदेखि परमेश्वरसँग ९ महिनासम्मै छोरी, अर्थात म नजन्मेसम्म विशेष भाकल प्रार्थना गर्नुभएको थियो रे अनि प्रार्थनाकै उत्तरस्वरुप परमेश्वरले बाबुआमालाई छोरी दिनुभएछ। यसरी मेरो जन्म भएको रहेछ। प्रार्थनाको उत्तर पो […]

Read More

ज्योतिको सन्तान भएर जिउनु

[ 0 ] August 13, 2014 |
ज्योतिको सन्तान भएर जिउनु

ज्योतिको सन्तान भएर जिउनु हामी प्रभुका जनहरुलाई ज्योतिका सन्तान भनिएको छ । किनकि हाम्रो जीवनको अन्धकार ख्रीष्टले हटाउनु भएको छ । तापनि कतिचोटी हामी ज्योतिमा हिंड्नुको साटो अन्धकारमा पो हिडीरहेको आपूmलाई पाउँदछौं । कति मानिस अन्धकारमा जिएर ज्योतिमा रहेको नाटक पनि गर्दछन् । कति पटक जानी जानी अन्धकारको बनधनमा पर्दछन् । कतिजना ज्योतिमा हिड्नलाई संघर्ष […]

Read More

मृत्यु अन्त्य होइन…

[ 8 ] August 10, 2014 |
मृत्यु अन्त्य होइन…

विहानै उठेर फोनमा हेर्दा श्रीकृष्ण श्रेष्ठको देहान्तको खबर पढ्नु पर्‍यो। त्यो खबर पढेर मलाई दिक्क लाग्यो। कस्तो विडम्बना? भन्छन् छोरा मान्छेको वैंस त ४० बसन्त पार गरेपछि बल्ल कलकलाउँदो हुन्छ रे। शायद त्यसैले होला विवाह पनि भरखरै मात्र गरेका रहेछन्। विगतका समयहरूमा उनका कैयन चलचित्रहरू नहेरेको पनि त होइन र उनको कामलाई एउटा आम दर्शक […]

Read More

बोल्नुहोस् पिता

[ 5 ] July 7, 2014 |
बोल्नुहोस् पिता

“कुनै मानिससँग नडराओ।” “पिता, धन्यवाद। व्यवस्था १को १७ पद। आहा। धन्यवाद। ‘मान्छेको डर एउटा पासो जस्तै हो, हितोपदेश २९:२५। पिता तपाईलाई हृदयको धन्यवाद त्यो २५ पदमा जोडिएको वाक्य ‘’परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ”। यो पद तपाईले हितोपदेशमा मेरो लागि सजाइदिनुभो। त्यतिले पुग्छ क्यार। गजब पुग्छ। तर लोभी मन हेर्नुन अर्को पद अलिकता चियाउनु मन […]

Read More

खोइ त बाँडेको…?

[ 4 ] July 2, 2014 |
खोइ त बाँडेको…?

हामी मानिस खुशी कति छिटो अनि सजिलै सँग बाँड्छौं। यति मात्र हो र? हाम्रो खुशी हामी व्यक्तिगत रुपमा भेट्ने साथीलाई मात्र नभएर, फोनमा भन्छौं, इमेलमा लेख्छौं अनि यतिले मात्र नपुगेर हामी फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालमा समेत पोस्ट गर्न भ्याउँछौं। हामी किन यसो गर्छौं त? यति मात्र कहाँ हो र हाम्रो खुशीमा सबै सहभागी होऊन् र […]

Read More

दाखमद्यले होईन, पवित्र आत्माले भरिनु

[ 0 ] July 2, 2014 |
दाखमद्यले होईन, पवित्र आत्माले भरिनु

दाखमद्यले होईन, पवित्र आत्माले भरिनु कतिजना मानिसको हृदय रित्तोपना भएकोले विभिन्न विकल्पको खोजीमा लाग्दा कोही निराशाले भरिन्छन् । कोही चिन्ता फिक्रीले भरिन्छन् । कोही जाँड, रक्सी र अनेक नशालु पदार्थको सेवनले पर्दा नशालु बन्छन् । केही न केही समस्या र कठिनाई र साथी संगतले पनि मानिसको जीवनमा विभिन्न प्रकारको अप्ठयारो अवस्थाबाट गुज्रीरहेका पाइन्छन् । हाम्रो […]

Read More

क्रिश्चियन सेवाकाइ र आर्थिक पारदर्शिताको मुद्दा

[ 33 ] July 1, 2014 |
क्रिश्चियन सेवाकाइ र आर्थिक पारदर्शिताको मुद्दा

जगदीश पोखरेल किन अधिकांश सेवामूलक संस्थाहरु क्रिश्चियन बाहुल्यता भएका देशहरुबाट मात्रै छन् ? किन अरुलाई वास्ता नभएको कुरा क्रिश्चियनहरूले मात्रै अति वास्ता गर्नुपर्ने? कतै यो विश्वभरका सबै संस्कृति मास्ने अनि सेवाकै नाममा आफ्नो पेट भर्ने नियोजित ग्र्याण्ड डिजाइन त होइन? यी प्रश्नहरु आम जनमानसको निम्ति सामान्य प्रश्नहरु हुन्, धेरैका मनमा धेरैपटक उठेका होलान् । हुन […]

Read More

वरपर, तलमाथि

[ 38 ] June 27, 2014 |
वरपर, तलमाथि

कनफिउज । जीवन तलमाथि, तलमाथि । चर्च हलमा प्रवेश । छेउकी टिन एजर नानीको अभिवादन र मुस्कान । धन्यवाद । तलमाथि भइराको जीवनमा राहत । सत्यको र शान्तिको खोजीमा फनफनी । ए बाबा रिङ्गाटो लागिसको फनफनीले । खानुकै कुरा । जागिर खाने, तलब खाने, डलर खाने, गउत खाने, पचाङ्ग खाने, तुङ्गबा खाने, खाँदै नखाने, अलिअलि […]

Read More

शुद्ध हृदय

[ 0 ] April 25, 2014 |
शुद्ध हृदय

शुद्ध हृदय हाम्रो जीवनमा हृदयको समस्यासँग कति जुधीरहेका छौं होला । मानिसको जीवनमा उसले भोग्नुपर्ने सबै भन्दा ठुलो विषय नै उसको हृदयको समस्या हो । बाइबलमा धेरै चोटी मानिसको हृदयको सम्बन्धमा चर्चा गरेको पाइन्छ । येशूले पनि हृदयको शुद्धताको विषयमा चर्चा गर्नुभएको छ । के हाम्रो हृदय शुद्ध छ? के हाम्रो हृदय पवित्र छ? हामीले […]

Read More