• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

वियोगान्त गीत ( Massacre of the innocents )

by NC Admin
December 15, 2021
in Literature, कबीता

म सुन्छु
अँध्यारो ईतिहासको नेपथ्यबाट
गुन्जिएको पुरानो वियोगान्त गीत
मलिलो मलिलो माटोमुनी पुरिएका
कोमल कलिला बालकहरूको चित्कार

म देख्छु
उजाडिएको बस्तीभरि
थुप्रिएका एकरास लक्षप्रै लासहरू
भुँईमा लथारिएका ढुँगामा पछारिएका
तरबारको धारमा रेटी रेटी शरीरबाट शिर
शिरबाट शरीर अलग गरिएर चिरै चिरा पारिएका

अनि म सुन्छु
अँध्यारो ईतिहासको नेपथ्यबाट
गुन्जिएको विलापको गीत
मलिलो माटो मुनी पुरिएका
कलिला बालकहरूको चित्कार

धिक्कार त्रासदी त्यो अँधेरी रात
वियोग र विलापले आघात हाए ! विवश आमाहरू
किन्चित पनी सक्दैनन् स्विकार्न सान्त्वनाका शव्दहरू
कारण रहेनन् त्याहाँ अब उनीहरूका उज्याला दिनहरू
सबै सबै पुरिए अँध्यारो चिहानभित्र आशाका मुनाहरू

तर आज त्यही अँध्यारो चौहान भित्रबाट
मसिहको आगमनलाई स्वागत गर्दै
जीवन आहुती दिने शिशु सहिदहरू
चर्को चर्को स्वरमा चिच्याएर नारा लाईरहेछन्
नरपिचास राक्षस हेरोद र अन्धकारको शक्ति विरूद्ध

पापको दासत्व मुर्दावाद
मृत्युको शक्ति मुर्दावाद
असत्यको आत्मा मुर्दावाद
अन्धकारको राज्य मुर्दावाद

चाहे हेरोद होस या हिटलर
कुनै पनी नरकका दलालहरू
स्वर्ग राज्य विरूद्ध विजय हुनेछैनन्

खुपेन : वेलायतबाट

Related Posts

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026
सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

February 10, 2024
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

April 22, 2022

Discussion about this post

ताजा सामाग्री

ड्यानियल क्रेगपछि जेम्स बन्ड बन्दै ‘ट्वाइलाइट’का रोबर्ट प्याटिन्सन

ड्यानियल क्रेगपछि जेम्स बन्ड बन्दै ‘ट्वाइलाइट’का रोबर्ट प्याटिन्सन

November 19, 2026

  ०३ मंसिर २०८३, बिहीबार काठमाडौं । हलिउडका चर्चित बेलायती अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन्। अमेजन...

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

चितवनको शानदार जित, फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिडन्त

November 19, 2026

  ०३ मंसिर २०८३, बिहीबार काठमाडौं । कमिल मिसाराको विस्फोटक शतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं...

द्रुतमार्ग निर्माणमा नेपाली सेनाको अर्को उपलब्धि, महादेवटार सुरुङमा ब्रेकथ्रु

द्रुतमार्ग निर्माणमा नेपाली सेनाको अर्को उपलब्धि, महादेवटार सुरुङमा ब्रेकथ्रु

November 19, 2026

  ०३ मंसिर २०८३, बिहीबार काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत निर्माणाधीन नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको खन्ने काम...

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर...

Recent Posts

  • ड्यानियल क्रेगपछि जेम्स बन्ड बन्दै ‘ट्वाइलाइट’का रोबर्ट प्याटिन्सन
  • चितवनको शानदार जित, फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिडन्त
  • द्रुतमार्ग निर्माणमा नेपाली सेनाको अर्को उपलब्धि, महादेवटार सुरुङमा ब्रेकथ्रु
  • ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ
  • धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In