News & Events

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

  २१ असोज २०८३, बुधबार काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापति...

Read more

मेस्सीको ‘गोट टुर’मा ठगिएका समर्थकलाई भारत-उरुग्वे खेलको पास, तर हात लाग्यो निराशा

२० असोज २०८३, मंगलबार कोलकाताको प्रसिद्ध साल्ट लेक स्टेडियम बाहिर सोमबार दिनभरि नै समर्थकहरूको भीडभाड र असन्तुष्टि देखियो। डिसेम्बर २०२५...

Read more

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन: असोज २१ र २२ गते मतदान: दुई सयभन्दा बढी स्वयंसेवक खटिए

  २० असोज २०८३, मङ्गलबार काठमाडौं : नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको...

Read more

२०औं एसियाली खेलकुद समापन: नेपाल दुई कांस्यमै सीमित, झन्डा कतारको दोहालाई हस्तान्तरण

असोज १९, २०८३ सोमबार काठमाडौं : जापानको आइची–नागोयामा दुई सातासम्म सञ्चालन भएको २०औं एसियाली खेलकुद (एसियाड) आइतबार नागोयास्थित मिजुहो पार्क...

Read more

काङ्ग्रेस १५औँ महाधिवेशन: जनताका आशा र इतिहास जोड्ने ‘पुल’ बन्ने गगन थापाको उद्घोष

असोज १८, २०८३ आइतबार काठमाडौं: नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति गगन थापाले नेपाली राजनीतिमा देखिएको अस्थिरता...

Read more

दसैँ अग्रिम टिकट: बसको अझै अन्योल, जहाजको बुकिङ शतप्रतिशत

      असोज १८, २०८३ आइतबार काठमाडौं: काठमाडौँ उपत्यका छाडेर दसैँ मनाउन घर जाने यात्रुहरूका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट...

Read more

फिफा प्रतिबन्धको १०० दिन : अझै खुलेन नेपाली फुटबलको निकास

      असोज १७, २०८३ शनिबार काठमाडौं: फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको प्रतिबन्ध लगातार १०० दिन पुग्दासमेत...

Read more

नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र, ९ हजार ८७२ संक्रमित

  असोज १७, २०८३ शनिबार काठमाडौं : नेपालमा ब्याक्टेरियाजन्य रोग ‘स्क्रब टाइफस’ को सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग...

Read more

अर्जेन्टिनाबाट मेस्सीको अन्तिम खेल: कान्तिपुर म्याक्समा प्रत्यक्ष हेर्न सकिने

असोज १६, २०८३ शुक्रबार काठमाडौं : अर्जेन्टिनी फुटबलका दिग्गज खेलाडी लियोनेल मेस्सीको राष्ट्रिय टोलीबाट बिदाइ खेल नेपालका फुटबल प्रशंसकहरूले कान्तिपुर म्याक्समार्फत...

Read more

ह्वीलिङ चार्ज सहित निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

    असोज १५, २०८३ बिहीबार काठमाडौं :सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रसारण लाइन...

Read more

फ्लाई दुबई विमानमा उडानकै क्रममा ककपिटभित्रै चक्कु प्रहार,भारतीय पाइलट स्मित मच्छर हिरो, सबै यात्रु सुरक्षित

  असोज १५, २०८३ बिहीबार काठमाडौं : दुबईबाट इजरायलको तेल अभिवका लागि उडान भरेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा एक...

Read more

पुँजी बजारमा व्यापक सुधारको खाका: धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति घोषणा

असोज १४, २०८३ बुधबार काठमाडौँ । देशको पुँजी बजारलाई थप मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले...

Read more

नेसन्स लिग: गोर्डन र केनको गोलमा इंग्ल्यान्ड विजयी, चेकिया पराजित

१४ असोज २०८३, बुधबार काठमाडौं : युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले घरेलु टोली चेकिया (चेक रिपब्लिक) लाई २–०...

Read more

२०औँ एशियन गेम्स : नेपालको अवसरमा वर्षाको बाधक, खेल रद्द हुँदा श्रीलङ्कालाई फाइदा

असोज १३, २०८३ मंगलबार काठमाडौं : एशियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारी वर्षा बाधक बनेपछि नेपालको सुखद यात्रा दुर्भाग्यपूर्ण...

Read more

नेपालको बहुपक्षीय कूटनीति र क्षेत्रीय सहकार्य प्रवर्द्धन: न्युयोर्कमा उच्चस्तरीय भेटवार्ता तीव्र

१३ असोज २०८३, मंगलबार काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले उच्चस्तरीय कूटनीतिक भेटघाट...

Read more
प्रायश्ना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, विनिता ओलीलाई ‘मिस अर्थ’को ताज

प्रायश्ना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, विनिता ओलीलाई ‘मिस अर्थ’को ताज

१२ असोज २०८३, सोमबार काठमाडौं । राजधानीमा आयोजित एक भव्य समारोहका बीच यस वर्षको ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’...

Read more

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबिच दोहामा भेटवार्ता

१२ असोज २०८३, सोमबार   काठमाडौँ । नेपालमा एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को लगानी विस्तार, प्राकृतिक विपद्पछिको उत्थानशील पुनर्निर्माण...

Read more

एसियाड टी-२० क्रिकेट: नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा, अब श्रीलंकाको सामना गर्ने

११ असोज २०८३, आइतबार जापान ,नागोया : जापानमा जारी २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा समूह...

Read more

महासभालाई सम्बोधन गरी प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

  १० असोज २०८३, शनिबार काठमाडौं :संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। अमेरिकाको...

Read more
Page 2 of 101 1 2 3 … 101

ताजा सामाग्री

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना

  कात्तिक २, २०८३ मंगलबार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर पोर्चुगिज फुटबल महासंघले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन...

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.