भदाै २२ ।
प्रदेश एकको इटहरी शहरमा यही भदौ २४ गते मंगलबार बिहान ९ बजेदेखी ३ बजेसम्म विलापको प्रार्थना गरिने भएको छ ।
राष्ट्र निर्माण, देशमाथिको श्राप मेटियोस्, अनि सर्वांगीण शान्ति र विकास होस् भन्नका लागि यो प्रार्थना आयोजना गर्न लागिएको कुरा आयोजक समितिले बताएको छ । पाष्टर राज कुमार भण्डारीलाइ प्रभुले दिनुभएको यो बोझ र दर्शनले राष्ट्रमा चंगाइ छाओस् भनी हामी सबैले यथासक्य सहायता सहभागिता जनाअाैँ ।
Discussion about this post