स्वस्थ मानिसको विचार पनि स्वस्थ नै हुन्छ

विश्व स्वास्थ्य संगठन १९४८ का अनुसार, रोग र दुर्बलता बाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ ।” -WHO 1948 शारिरीकरूपमा मानिसक स्वस्थ हुनलाई अलि केही सजग देखिएतापनि मानसिक र सामाजिक तवरले भने नेपालमा त्यति चासो राखेको देखिदैन। प्रविधिले जीवनयापन गर्नलाई जतिसुकै सजिलो बनाएपनि, मानिस विभिन्न कारणले गर्दा […]
नेपालीहरूलाई विदेशीने मोह बढ्दै

EDV भर्नको लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने भएपछि पासपोर्ट बनाउनेहरूको भींड ह्वात्तै बढेको समाचार बाहिरिएको छ। अबदेखि अमेरिकी सरकारले सन् २०२१ का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को आवेदन खोलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लाग्न थालेको छ । नेपालको संविधान २०७२ […]
Vacancy Announcement at Sundar Dhoka Saathi Sewa

Position : Finance and Administration Officer Required Number : 1 Working Locations : Lalitpur Nakhhu Position type : Fixed term staff
कोरियन पास्टर चो धरौटीमा रिहा

कास्की- पोखरामा बाइबल सम्बन्धिका पर्चा वितरण गरेको आरोपमा पक्राउ परेका कोरियन नागरिक पास्टर चो योसाङलाई कास्की जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि साउन २२ गतेका दिन तारेखमा छुटेका छन्। पास्टर चो ले लेकसाइड पोखरामा बाइबल सम्बन्धिका पर्चाहरू वितरण गरेको आरोपमा साउन ६ गतेका दिन, वाराही चोकबाट सोधपुछको लागि पक्राउ गरिएको थियो। पास्टर चोलाई धर्म परिवर्तन […]
धर्म प्रचारको आरोपमा पोखरामा तीनजना पक्राउ

कास्की- साउन ८, पोखराको लेकसाइडबाट र महेन्द्रपुलबाट विदेशी नागरिक ३ जनालाई धर्म प्रचार प्रसार गरेको आरोपमा कास्की प्रहरी कार्यलयले पक्राउ गरेको छ। साउन ७ गते मंगलबारका दिन पोखराको लेकसाइडमा पर्चा वितरण गरेको आरोपमा ७३ वर्षीय कोरियन नागरिक चो युसाङ पक्राउ परेका छन्। त्यही दिन जापानी नागरिक जिरो सेकिया र रेइको सेकिया श्रीमान श्रीमति महेन्द्रपुलबाट पक्राउ […]
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, ४० घाइते, ३४ वेपत्ता

धरान-साउन १, वर्षाका कारण देशभरीका विभिन्न ठाउँहरुमा बाढी, पहिरो र डुबानले असर पारेको छ। असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण देशभरकै जीवन प्रभावित भयो। बाढी, पहिरो र डुबानले देशभर मृत्यु हुनेको संख्या ७९ पुगेको नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक गरेको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, वर्षाका कारण ३४ जना वेपत्ता भएका छन् […]
बर्दियामा धर्म प्रचारको अभियोगमा पक्राउ परेका २ जना रिहा

काठमाडौं- धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाली नागरिक हिरा सिङ सुनार र अमेरिकी नागरिक ब्राड्ली नाभरो असार ६ गते शुक्रबारका दिन बर्दिया जिल्लाको अस्नेरी गाउँबाट पक्राउ परेका थिए। क्रिश्चियन धर्म प्रचार गरेको भनी कसैले उजुरी गरेको आधारमा पक्राउ गरिएका थिए। इलाका प्रहरी कार्यालयले अनुसन्धानको लागि भनेर थुनामा राखेको थियो। अनुसन्धान गर्दा पास्टर हिरा सिङ सुनारको […]
एक पटक घुम्न जानै पर्ने स्थान

इलाम- प्रदेश नं १ , इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम चिया बगानको दृष्य । नेपालको पूर्वि क्षेत्रमा विशेषगरी इलाम जिल्लालाई चिया खेती, अलैची, दूध, छुर्पी आदि उत्पादनहरूले चिनिने गर्छ। हिजो आज आन्तरिक पर्यटकको रोजाइमा पर्ने जिल्ला हो इलामको कन्याम। आन्तरिक पर्यटन र भारतीय पर्यटनको भ्रमण धेरै हुने गर्छ। मनोरोञ्जनको लागि मात्रै नभएर, कृषि […]
काजी कालु पाँडे समाधिस्थल पार्कबाट देखिएको दृष्य

चन्द्रागिरी नगरपालिका -१ स्थित काजी कालु पाँडे समाधिस्थल पार्कबाट देखिएको काठमाडौं भ्यालीको केही भाग।
सरकारद्वारा गुठी विधेयक फिर्ता लिने निर्णय

काठमाडौं- असार ३, मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी छिन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र […]
पास्टर लाजरस थुलुङद्वारा लिखित ‘आशाको ऋतु’ पुस्तकको विमोचन

ललितपुर- जेठ २५, पास्टर लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु”को विमोचन भएको छ। ज्योति ग्रेट कमिसन फेलोसिप ललितपुरमा विमोचन भएको छ। पुस्तक विमोचनको प्रार्थना पास्टर चन्द्र श्रेष्ठले प्रार्थना गर्नुभएको थियो। आशालाई छर्ने समय भएकोले पुस्तकको नाम आशाको ऋृतु राखिएको कुरा लेखक थुलुङले बताउनुभएको थियो।आशाको ऋृतु पुस्तक बाइबलबाट रोमीको पुस्तकमा आधारित आशाको विषयमा केन्द्रित भएको […]
एज्राएलका लागि ख्रीष्टियन (C4i) अन्तराष्ट्रिय एशिया प्यासिफिक सम्मेलन सम्पन्न (सम्मेलनबारे राष्ट्रिय संयोजकको भिडियो)

काठमाडौं- २२ वैशाख। नेपालमा पहिलो पटक इजरायलका लागि ख्रीष्टियन (C4I) अन्तराष्ट्रिय छैठौं एशिया प्यासिफिक अगुवापन सम्मेलन २०१९ सम्पन्न भएको छ। नेपालका सातवटै प्रदेशका चर्चका पास्टर तथा अगुवाहरूको काठमाडौंमा भएको सम्मेलनमा सहभागी भएका थिए। सबै चर्च सम्प्रदाय तथा समूहका लगभग २०० अगुवाहरूको उपस्थिति रहेको थियो। नेपालका लागि इजारायली राजदूत महामहिम बेन्नी ओमरलाई सम्मेलनमा क्रिश्चियन फर इजरायल […]
नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना राष्ट्रिय गौरवको रुपमा सुचीकृत

काठमाडौं। जेठ २१, देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनामा परेको बुढी गण्डकी नदीको तस्बिर । बुढी गण्डकी नदी धादिङ र गोर्खा जिल्लाको सिमाना पर्छ। जलविद्युत आयोजनाले डुबानमा पर्ने धादिङ र गोर्खाका २७ गाउँका जग्गाधनीलाई मुआब्जा बाँड्ने लक्ष्य राखिएको छ। आ.व. २०७३/०७४ बाट मुआब्जा वितरणको कार्य जारी छ। […]
नेपाल ख्रीष्टियन समाजको को १८औं महासभाले नयाँ समिति गठन

काठमाडौं- जेठ ९, नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा सम्पन्न भएको छ। नेपालका ७ वटै प्रदेशका मण्डलीहरुबाट आएका प्रतिनिधीहरूको भेलाले नेपाल ख्रीष्टियन समाजको १५१ सदस्यहरुको नयाँ समिति गठन गरेको छ। नयाँ समितिमा नव निर्वाचित सदस्यहरु निम्नानुसार छन्: अध्यक्ष पा. जोसेफ श्रेष्ठ सहअध्यक्ष पा. डा. मंगलमान महर्जन सहअध्यक्ष पा. दानिएल […]