अन्तराष्ट्रिय विमान स्थलतर्फ जाँदै गरेको साझा यातायात। नेपालको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल काठमाडौंमा केहि समय अघिदेखि साझा यातायात सुरू भएको छ। यात्रुहरूलाई धेरै सजिलो भएको छ। यसभन्दा अघि यात्रुहरूले बाध्यताले महँगो ट्याक्सी भाडा तिर्नुपर्थ्यो ।
अव्यवस्थित र पुराना ट्याक्सीहरूमा मनोमानी भाडा उठाउँने गरिन्छ। भाडाको लागि बार्गेनिङ गर्नुपर्छ। ट्याक्सीमा मिटर छ तर ड्राइभरहरूले मिटरमा यात्रुलाई चढाउन मान्दैनन्। पुराना ट्याक्सीहरू र मनोमानी भाडा दरले कस्तो प्रभाव पार्छ नेपालको ?
Discussion about this post