• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, July 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आराधनाको निम्ति जन्मिएका (भाग १)

by NC Reporter
October 6, 2013
in Articles

  लेखक : धिरज लामा गोम्जा

“सबैले साँचो आराधना नगरेकोहुनाले नै मिशन आवश्यक परेकोहो।” जोन पाईपर,

मानिहरुले आराधनानै नगरेका चाही हैनन् तर साँचो आराधना कमैले गरका छन् । हरेक व्यक्ति कुनै न कुनै कुरालाई आराधना गरिरहेका छन् । कोहि बनाईएका चिजलाई त कोहि बनाइरहेकालाई , कोहि पैसालाई त कोहि कुर्चीलाई , कोहि अरुको सिद्दान्तलाई त कोहि आफ्नै भावनालाई तर साँचो आराधना गर्नेहरु पनि निकै छन छनत ।

आराधकहरु ३ प्रकारका हुन्छन्। १. साँचो आराधना गर्ने तर झुटो परमेश्वरलाई २. झुटो आराधना गर्ने साँचो परमेश्वरलाई अनि ३. साँचो आराधना साँचो परमेश्वररलाई । यी तिनैवटा आराधकहरु हाम्रो देश र समाजमा छ्याप-छ्याप्ती पाउन  सकिन्छ । हामी यी तिन अराधक मध्य कुनै एकमा अवस्य पर्छौँ।

अमोस ५;४  ”मलाई खोज र बाँच । बेथेललाई नखोज, गिल्गलमा नजाऊ, बेर्सेबामायात्रा नगर”। हाम्रो देश प्रकृतिको धनि, हजारौ डाँडा अनि हिमालहरु छन् । ति पहाड र खोंचहरुमा अझै बेथेल, गिल्गल र बेर्सेबा जस्ता ठाउहरु छन् जहाँ अझै मानिसहरु अफ्नो मनोकांक्षा पुरा गर्न धाइरहेका छन्। कस्तुरी मृग  जंगल –जंगल धाउदै विनाको खोजीमा भौतारी रहेका हुन्छन् यधपी बिना उनीहरु आफै भित्र हुन्छ। हामीले जान्नु खाचो छ कि पवित्र आत्माको मन्दिर हाम्रै जीवन हो ।

हामी आराधना गर्न जन्मिएका हौ। त्यहिनै हाम्रो आत्मिक D.N.A. हो। हामी केहि न केहीलाई पुज्दै आएका छौ र पुजिनै रहने छौ। हामी साँचो पुजा गर्छौ जब हामी साँचो परमेश्वरलाई पुज्छौँ।

सबै भन्दा छली जो निको पार्ननै नसकिने कुरो भनेको मानिसको हृदयनै हो। त्यहि हृदय परमेश्वररको लागि असल भेटि जो हुनसक्छ । उहाँ  त्यहि चाहनुहुन्छ  र त्यहि हृदय खोज्दै हुनुहुन्छ। परमेश्वरले आराधना भन्दा अराधक खोज्दै हुनुहुन्छ । हृदय बिनाको आराधनाभनेको परमेश्वरलाई अपमान गर्नुजस्तै हो। साँचो आराधना के हो त ? परमेश्वररबाट आएको प्रकाशको प्रतिउत्तर हो। त्यसैले साँचो आराधना परमेश्वर संगको घनिष्ठता, संगति, र सम्बन्धमा आधारित छ,  जसलाई हामीले जीउने शैलीमा प्रधिबिम्बित गर्न सक्छौ जसको चाबी हो नम्र हुनु ।

तपाई र म कुनै न कुनै कुरालाई पुजी रहेका थियौ। जब हामीले ख्रिस्ट नै मुक्तिदाता भनि स्विकारयौं तब देखि हामी साँचो आराधना गरिरहेका छौ। जब हामी सरिरबाट छुटिनछौं तब स्वर्गमा पनि हामी आराधना गर्छौँ। (प्रकाश ८:१) मानिस शरिरमा जन्मन्छ, शारिरिकतवरले  आराधनाप्रकट गर्छ, त्यहि मानिस आत्मामा जन्मिन्छ अनि आत्मा र सत्यतामा आराधना गर्छ, त्यो नै साँचो आराधना हो । त्यसैले साँचो आराधना गर्न आजै शुरु गरौं । हामी जब स्वर्गमा प्रवेश गर्नेछौं,  सियोनमा पनि स्वर्गदुतहरुसंग आराधना गर्नेछौं ।

(अब हामी दोस्रो भागमा आराधना गर्ने विभिन्न तरिका हरुको बारेमा सिक्नेछौं)

Related Posts

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In