• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आराधनाको निम्ति जन्मिएका (भाग १)

by NC Reporter
October 6, 2013
in Articles

  लेखक : धिरज लामा गोम्जा

“सबैले साँचो आराधना नगरेकोहुनाले नै मिशन आवश्यक परेकोहो।” जोन पाईपर,

मानिहरुले आराधनानै नगरेका चाही हैनन् तर साँचो आराधना कमैले गरका छन् । हरेक व्यक्ति कुनै न कुनै कुरालाई आराधना गरिरहेका छन् । कोहि बनाईएका चिजलाई त कोहि बनाइरहेकालाई , कोहि पैसालाई त कोहि कुर्चीलाई , कोहि अरुको सिद्दान्तलाई त कोहि आफ्नै भावनालाई तर साँचो आराधना गर्नेहरु पनि निकै छन छनत ।

आराधकहरु ३ प्रकारका हुन्छन्। १. साँचो आराधना गर्ने तर झुटो परमेश्वरलाई २. झुटो आराधना गर्ने साँचो परमेश्वरलाई अनि ३. साँचो आराधना साँचो परमेश्वररलाई । यी तिनैवटा आराधकहरु हाम्रो देश र समाजमा छ्याप-छ्याप्ती पाउन  सकिन्छ । हामी यी तिन अराधक मध्य कुनै एकमा अवस्य पर्छौँ।

अमोस ५;४  ”मलाई खोज र बाँच । बेथेललाई नखोज, गिल्गलमा नजाऊ, बेर्सेबामायात्रा नगर”। हाम्रो देश प्रकृतिको धनि, हजारौ डाँडा अनि हिमालहरु छन् । ति पहाड र खोंचहरुमा अझै बेथेल, गिल्गल र बेर्सेबा जस्ता ठाउहरु छन् जहाँ अझै मानिसहरु अफ्नो मनोकांक्षा पुरा गर्न धाइरहेका छन्। कस्तुरी मृग  जंगल –जंगल धाउदै विनाको खोजीमा भौतारी रहेका हुन्छन् यधपी बिना उनीहरु आफै भित्र हुन्छ। हामीले जान्नु खाचो छ कि पवित्र आत्माको मन्दिर हाम्रै जीवन हो ।

हामी आराधना गर्न जन्मिएका हौ। त्यहिनै हाम्रो आत्मिक D.N.A. हो। हामी केहि न केहीलाई पुज्दै आएका छौ र पुजिनै रहने छौ। हामी साँचो पुजा गर्छौ जब हामी साँचो परमेश्वरलाई पुज्छौँ।

सबै भन्दा छली जो निको पार्ननै नसकिने कुरो भनेको मानिसको हृदयनै हो। त्यहि हृदय परमेश्वररको लागि असल भेटि जो हुनसक्छ । उहाँ  त्यहि चाहनुहुन्छ  र त्यहि हृदय खोज्दै हुनुहुन्छ। परमेश्वरले आराधना भन्दा अराधक खोज्दै हुनुहुन्छ । हृदय बिनाको आराधनाभनेको परमेश्वरलाई अपमान गर्नुजस्तै हो। साँचो आराधना के हो त ? परमेश्वररबाट आएको प्रकाशको प्रतिउत्तर हो। त्यसैले साँचो आराधना परमेश्वर संगको घनिष्ठता, संगति, र सम्बन्धमा आधारित छ,  जसलाई हामीले जीउने शैलीमा प्रधिबिम्बित गर्न सक्छौ जसको चाबी हो नम्र हुनु ।

तपाई र म कुनै न कुनै कुरालाई पुजी रहेका थियौ। जब हामीले ख्रिस्ट नै मुक्तिदाता भनि स्विकारयौं तब देखि हामी साँचो आराधना गरिरहेका छौ। जब हामी सरिरबाट छुटिनछौं तब स्वर्गमा पनि हामी आराधना गर्छौँ। (प्रकाश ८:१) मानिस शरिरमा जन्मन्छ, शारिरिकतवरले  आराधनाप्रकट गर्छ, त्यहि मानिस आत्मामा जन्मिन्छ अनि आत्मा र सत्यतामा आराधना गर्छ, त्यो नै साँचो आराधना हो । त्यसैले साँचो आराधना गर्न आजै शुरु गरौं । हामी जब स्वर्गमा प्रवेश गर्नेछौं,  सियोनमा पनि स्वर्गदुतहरुसंग आराधना गर्नेछौं ।

(अब हामी दोस्रो भागमा आराधना गर्ने विभिन्न तरिका हरुको बारेमा सिक्नेछौं)

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In