मलाई सान्त्वना दिने
मलाई सान्त्वना दिने माथि उठाउने मलाई सम्हाल्ने प्रभुलाई
धन्यवाद धन्यवाद धन्यवाद
१. तपाईंको नजीक आएको छु परिवर्तन मलाई गर्नुहोस्
मेरो हृदयको क्रन्दन सुनेर मलाई माथि उठाउनुहोस्
२. तपाईं कै नजीक आएको छु जीवनको बोझ हटाउनुहोस्
मेरो हृदयको क्रन्दन सुनेर मलाई सान्त्वना दिनुहोस्
३. तपाईं कै नजीक आएको छु मलाई प्रेमले अँगाल्नुहोस्
मेरो हृदयको क्रन्दन सुनेर मलाई सम्हाल्नुहोस्
Republished in new layout on 9/6/2013


![Usher Performs ‘Amazing Grace’ During Lakers Kobe Bryant Tribute [Video]](https://nepalchurch.com/wp-content/uploads/2020/02/usher-kobe-bryant-tgj-600x367.jpg)
















Discussion about this post