
काठमाडौं फन भ्यालीले बालकदेखि वृद्धसम्मलाई मनोरोञ्जन गर्न उत्साहित बनाएको छ। विशेष गरि शनिवार धेरै व्यक्तिहरू मनोरोञ्जनको लागि आउने गर्दछन्। फन भ्यालीमा प्रवेश गर्नको लागि टिकट दर जोडीको रु १०००, वयस्कको लागि रु ६००, बच्चाको लागि रु ४०० लिने गरेको छ।
Discussion about this post