• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 29, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूको पुनरुत्थान महोत्सव २०६५

by Sarju Rijal
August 14, 2013
in Articles

धेरै संख्यामा जम्मा भएका विश्वासीहरु अर्थात ख्रीष्टियानहरु हर्षोउल्लासकासाथ टुडिखेलमा प्रवेश भएको थियो। विहान ६३० देखि टुडिखेलतर्फ प्रस्थान गरेको र्‍याली १० बजेसम्म पनि प्रवेशकै क्रममा थियो।


येशूको पुनरुत्थान महोत्सव २०६५

चैत्र २९ काठमाडौं- आज विश्वमा येशूको पुनरुत्थान महोत्सव अर्थात येशू मृत्युबाट बौरी उठेको सम्झनामा विभिन्न कार्यक्रमहरु सुसमाचार प्रचार र्यायली संगति भैरहेको छ। उपत्यकामा भक्तपुर वाहेक उपत्यकाका चर्चहरु येशू जीवित हुनुभएको गीत भजन गाउँदै क्रमवद्ध र आन्नदित तरिकाले हिंडेका थिए। रिङरोडको विभिन्न ७ ठाउँबाट इस्टर र्या्ली ६३० बजेदेखि नै निस्केको थियो। येशू मात्रै बाटो सत्य र जीवन मृत्युमाथि विजयी हुनुभएको शब्दहरु लेखिएका व्यानरहरु र राष्ट्रिटय झण्डा बोकेर विभिन्न ठाउँबाट निस्केको र्याली काठमाडौं टुडिखेलमा संगतिम आराधना सेवामा परिनत भएको थियो।

धेरै संख्यामा जम्मा भएका विश्वासीहरु अर्थात ख्रीष्टियानहरु हर्षोउल्लासकासाथ टुडिखेलमा प्रवेश भएको थियो। विहान ६३० देखि टुडिखेलतर्फ प्रस्थान गरेको र्‍याली १० बजेसम्म पनि प्रवेशकै क्रममा थियो। सो सभाका उदघोषक डा.इशुजंग कार्कीले शुरुको प्रार्थानाको लागि पास्टर सुन्दर थापालाई समय दिनुभएको थियो।प्रार्थानापछि सम्पूर्ण उपस्थितहरुलाई नेपाल इसाइ मण्डलीका शामूएल कार्थक र क्वाएर टीमले आराधनामा मग्न बनाएको थियो। स्वागत मन्तव्य र शुभकामनाको सन्देस रेभ.डा.सिमोन पाण्डेले दिनुभएको थियो। परमेश्व रको वचनबाट अध्ययन पास्टर कमलले गर्नुभएको थियो। शुभकामना मन्तव्यकै क्रममा एल्डर महेश थान्जु पास्टर सोनाम टी कावो पास्टर सुमन गुरुङले दिनुभएको थियो। सोही समयमा भेटी उठाउने कामको कोअर्डिनेट मनोहर पाठकको मातहत विभिन्न मण्डलीका एल्डर डिकन र पास्टरहरुले गर्नुभएको थियो।

परमेश्वकरको वचनबाट क्वाइनोनिया चर्चका पास्टर डा.मंगलमान महर्जनले येशूको मृत्यू र पूनरुत्थानको वारेमा खुलस्त पार्नुभएको थियो।

Republished in new layout on 8/14/2013

Previous Copmment

verryhappy
written by suresh pandey , April 15, 2009

jai mashi suresh from singapore
malai deharai nai kusi lago

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In