• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूको पुनरुत्थान महोत्सव २०६५

by Sarju Rijal
August 14, 2013
in Articles

धेरै संख्यामा जम्मा भएका विश्वासीहरु अर्थात ख्रीष्टियानहरु हर्षोउल्लासकासाथ टुडिखेलमा प्रवेश भएको थियो। विहान ६३० देखि टुडिखेलतर्फ प्रस्थान गरेको र्‍याली १० बजेसम्म पनि प्रवेशकै क्रममा थियो।


येशूको पुनरुत्थान महोत्सव २०६५

चैत्र २९ काठमाडौं- आज विश्वमा येशूको पुनरुत्थान महोत्सव अर्थात येशू मृत्युबाट बौरी उठेको सम्झनामा विभिन्न कार्यक्रमहरु सुसमाचार प्रचार र्यायली संगति भैरहेको छ। उपत्यकामा भक्तपुर वाहेक उपत्यकाका चर्चहरु येशू जीवित हुनुभएको गीत भजन गाउँदै क्रमवद्ध र आन्नदित तरिकाले हिंडेका थिए। रिङरोडको विभिन्न ७ ठाउँबाट इस्टर र्या्ली ६३० बजेदेखि नै निस्केको थियो। येशू मात्रै बाटो सत्य र जीवन मृत्युमाथि विजयी हुनुभएको शब्दहरु लेखिएका व्यानरहरु र राष्ट्रिटय झण्डा बोकेर विभिन्न ठाउँबाट निस्केको र्याली काठमाडौं टुडिखेलमा संगतिम आराधना सेवामा परिनत भएको थियो।

धेरै संख्यामा जम्मा भएका विश्वासीहरु अर्थात ख्रीष्टियानहरु हर्षोउल्लासकासाथ टुडिखेलमा प्रवेश भएको थियो। विहान ६३० देखि टुडिखेलतर्फ प्रस्थान गरेको र्‍याली १० बजेसम्म पनि प्रवेशकै क्रममा थियो। सो सभाका उदघोषक डा.इशुजंग कार्कीले शुरुको प्रार्थानाको लागि पास्टर सुन्दर थापालाई समय दिनुभएको थियो।प्रार्थानापछि सम्पूर्ण उपस्थितहरुलाई नेपाल इसाइ मण्डलीका शामूएल कार्थक र क्वाएर टीमले आराधनामा मग्न बनाएको थियो। स्वागत मन्तव्य र शुभकामनाको सन्देस रेभ.डा.सिमोन पाण्डेले दिनुभएको थियो। परमेश्व रको वचनबाट अध्ययन पास्टर कमलले गर्नुभएको थियो। शुभकामना मन्तव्यकै क्रममा एल्डर महेश थान्जु पास्टर सोनाम टी कावो पास्टर सुमन गुरुङले दिनुभएको थियो। सोही समयमा भेटी उठाउने कामको कोअर्डिनेट मनोहर पाठकको मातहत विभिन्न मण्डलीका एल्डर डिकन र पास्टरहरुले गर्नुभएको थियो।

परमेश्वकरको वचनबाट क्वाइनोनिया चर्चका पास्टर डा.मंगलमान महर्जनले येशूको मृत्यू र पूनरुत्थानको वारेमा खुलस्त पार्नुभएको थियो।

Republished in new layout on 8/14/2013

Previous Copmment

verryhappy
written by suresh pandey , April 15, 2009

jai mashi suresh from singapore
malai deharai nai kusi lago

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In