• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

घोषणा पत्रको विमोचन

by Sarju Rijal
July 15, 2013
in News & Events

स्वर्ग राज्यको घोषणा पत्रमा राजा येशू ख्रीष्टसले जैतुन डाँडामा गर्नुभएको घोषणामा आधारित प्रवचनहरु समावेस गरिएका छन। वचन दिनेक्रममा तयार पारिएको वचन धेरैलाई मन परेपछि पाठकहरूको माग र केही अगुवाहरुको सुझावले पुस्तक लेख्न सफल भएको कुरा लेखक पा.टंक सुबेदीले बताउनुभएको थियो।

घोषणा पत्रको विमोचन

 काठमाडौं २२ जेठ – आइटीनद्वारा प्रकाशित पुस्तक “स्वर्ग राज्यको घोषणा पत्र” को विमोचन सभा फेमिलि अफ गड चर्चमा सम्पन्न भयो। सर्जु रिजालको अगुवाइमा आजको दिन उनले सृजेका कोरस गाएर आइटीन बोर्डका सदस्य पास्टर हेमलाल गौतमको प्रार्थनाद्वारा सभाको सुरूवात भएको थियो। लेखक आइटीनका निर्देशक पास्टर टंक सुवेदीले छोटो मनतव्य प्रस्तुत गर्ने क्रममा स्वर्ग राज्यको घोषणा पत्रमा राजा येशू ख्रीष्टसले जैतुन डाँडामा गर्नुभएको घोषणामा आधारित प्रवचनहरु समावेस गरिएका छन। वचन दिनेक्रममा तयार पारिएको वचन धेरैलाई मन परेपछि पाठकहरूको माग र केही अगुवाहरुको सुझावले पुस्तक लेख्न सफल भएको कुरा बताउनुभएको थियो।

विमोचन सभाका प्रमुख अतिथि रेभ.डा. सिमोन पाण्डे ज्यूको प्रार्थनाद्वारा उहाँकै हातबाट स्वर्ग राज्यको घोषणा पत्रको विमोचन भएको थियो। पाण्डेको दुइशव्दमा हाम्रा मण्डलीहरूले घोषणा पत्र अध्ययन गरी आशिष् पाउन सकून् र अझै अरु पुस्तकहरू लेख्नममा परमेश्वदरले ज्ञान बुद्धि दिनुभएको होस र यो पुस्तक अध्ययनले आशिष् ल्याउने छ, भन्दै लेखकलाई वधाइ टक्र्याउनुभएको थियो। स्वर्ग राज्य घोषणा पत्रमा सुझाव दिनुहुने र सम्पादन गर्नुहुने साहित्यकार आदरणीय लोकनाथ मनेन ज्यूले मनत्वय कै क्रममा वर्तमान परिस्थितिमा परमेश्वझरको वचनको आवश्यकतालाई देखाउँदै यो सानो पुस्तकले जीवनमा शान्ति कायम गर्ने कुरा बताउँदै लेखकलाई वधाइ दिनुभएको थियो भने फेमिली अफ गड चर्चका पास्टर प्रकाश राज बगालेले यो सानो पुस्तकबाट वास्तविकरुपमा राज्यमा लागू हुने कुरा यसबाट स्पष्टच देखिएको र व्यक्तिगत रुपमा पनि राज्यप्रति सेवा गर्न उत्साहित भएको कुरा उदृत गर्नुभएको थियो। विमोचन सभाको अन्तमा प्रकाशकका तर्फबाट आइटीन बोर्डका अध्यक्ष रेभ. के.पी. देवकोटाले मनतव्यको क्रममा लेखकप्रति धन्यवाद ज्ञापन र थप हौसला दिंदै विमोचन सभामा सम्पूर्ण उपस्थितहरूप्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो।अध्यक्षको प्रार्थनाद्वारा सभा विसर्जन भएको थियो।

This Book May be downloaded from here

A hard copy may be purchased from ITEEN for NRs25+postage

Republished in new layout on 7/15/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In