• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पारदर्शिताको घोषणा, मत्ती ६:१-१८

by Tanka Subedi
June 9, 2013
in Sermons

tanka150“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ। “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्नासामु तुरही नबजाओ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्।

साँच्चै, म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्त मा होस्, र गुप्तूमा देख्नुअहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। “जब तिमी प्रार्थना गर्दछौ तब पाखण्डीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनामा मानिसहरूले देखून् भनी खडा भएर प्रार्थना गर्ने मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्त्मा देख्नुआहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तामा देख्नुतहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्नेर तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग  माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहहुन्छ। “तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गरः ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदार्सवदा तपाईंकै हुन्, आमिन।’ किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौु भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन। “जब तिमीहरू उपवास बस्तछौ, तब पाखण्डीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शीरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तामा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तरमा देख्नुतहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती ६:१-१८

प्रिय मित्रहरू,

हामी स्वर्गको राज्यका नागरिक हौं र हामीले हाम्रो हरेक व्यवहार पनि त्यही हैसियतमा गर्नु पर्दछ। त्यसैकारण प्रभु येशूले आफ्नो उपदेशमा हामीले बुझ्न सक्ने प्रकारले सबै कुरा स्पष्ट पारिदिनुभएको छ।माथि पढेको खण्डमा २ वटा महत्वपूर्ण कुराहरू छन्।(यहा हामी प्रार्थनालाई हेर्नेछैनौं तर पारदर्शिता (निष्कपटपना) हेर्नेछौं।

“पारदर्शिता” को अर्थ जस्तो छ त्यस्तै, खुला, इमान्दार, सत्यवादी भन्नेो हुन्छ। यो पाखण्डीपनको उल्टो हो। केही उदाहरणहरू हेरौं –

– सधैं सत्य बोल्ने व्यक्ति
– भित्र जस्तो छ बाहिर त्यस्तै देखाउने व्यक्ति

पाखण्डीपना एउटा मुकुन्डो जस्तो हो जसले आफूलाई अरूको अगाडि आफ्नो भित्री मनुष्यत्व भन्दा भिन्दै देखाउन प्रयत्नग गर्छ।

वास्तवमा येशूले यो शिक्षा दिंदा पाखण्डी, कपटी भनेर फरिसी र सदूकीहरूलाई दर्शाउँदै हुनुहुन्थ्यो। प्रभु येशूले पाखण्डीपनको सधैँ विरोध गर्नुभयो। उहाँले सोझा र पारदर्शी मानिसहरूलाई मन पराउनुहुन्छ। पाखण्डी नहुन येशूले तीनवटा विशेष उदाहरण दिनुभयो।

क) दान

यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्नासामु तुरही नबजाओ, जस्तो पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
मत्ती ६:२

ख) प्रार्थना

जब तिमी प्रार्थना गर्दछौ तब पाखण्डीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनामा मानिसहरूले देखून् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
मत्ती ६:५

ग) उपवास

जब तिमीहरू उपवास बस्तछौ, तब पाखण्डीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
मत्ती ६:१६

यी हरेक कुरा निष्कपट तरिकाले गर्ने व्यक्तिलाई पिताले इनाम दिनुहुन्छ।(पद ४,६,१८)

तिम्रो दान गुप्तदमा होस्, र गुप्त मा देख्नुनहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। (पद४)

तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तगमा देख्नुभहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तथमा देख्नुदहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।   (पद ६)

र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तुमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्त मा देख्नु‍हुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। (पद १८)

त्यसो भए, हामी कसरी निष्कपट वा पारदर्शी हुनसक्छौं त?

यसको उत्तर प्रभु येशूले दिइसक्नुभएको छ।

जसले मानिसलाई देखाउने र खुशी पार्ने काम गर्छ उसले इनाम पाउँदैन तर जसले परमेश्वरलाई देखाउने र खुशी पार्ने काम गर्छ उसले इनाम पाउँछ।

हामी हरेकले ‘दिंदा’, ‘प्रार्थना गर्दा’ र ‘उपवास बस्दा’ परमेश्वरलाई देखाउन र उहाँलाई खुशी पार्न नै त्यो सब गर्नुपर्दछ। मानिसहरूबाट प्रशंसा पाउनलाई होइन।

आजको खण्ड छोटो तर महत्वपूर्ण छ।

“मानिसलाई होइन तर परमेश्वरलाई खुशी पार्ने”

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018
Easter Sunday Special 2018

Easter Sunday Special 2018

April 1, 2018

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In