• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समयको गतिसँगै धेरैकुराहरू परिवर्तन हुन्छन्

by Sarju Rijal
August 4, 2014
in Articles
Samaya Kumar Ramtel
Samaya Kumar Ramtel

विश्व ब्रमाण्ड यति ठूलो छ कि हामी कल्पना गर्न सक्दैनौं। यहाँ भएका ग्रह, उपग्रह, तारामण्डल, आकाश आदि इत्यादी। परमेश्वरले पहिला नै पृथ्वीमा सृष्टिभएका तर विज्ञानले विभिन्न शताब्दीहरूमा पत्तालगाएदै आएको कुरालाई हामी तिनछक परेर अध्ययन, अनुसन्धान र विश्लेषणमा समय र पैसा खर्थ गर्र्छौ। आमसञ्चार त्रि्रवृद्धि विकासले विश्वलाई एउटा सानो गाउँ जस्तै बनाइदिएको छ। यति सम्म सेवासुविधा दिएको छ कि नयाँ मिडिया अर्थात इन्टरनेटको माध्यमबाट मनमा सोचेको कुरा पाउछौं। हाम्रा पूर्खाहरूले सिलालेख र पाटीमा लेखपढ गरें। आज हामी ल्यापटप क्प्युटरमा पढ्दैछौ। हामी र हाम्रा पूर्खाको बिचमा भएको अध्ययन र मनोरञ्जन लिने साधनहरूमा आएको यो भिन्नताले हामीलाई आधुनिक बनाएको छ। हामी यी दैनिकी रुपमा प्रयोग गर्दै आएको आधुनिक, टिभी, एफ.एम.रेडियो, पत्रपत्रिका, पुस्तक, कम्प्युटर, मोबाइल फोन, क्यामरा आदि। लाई हामी विसैन सक्दैनौ। यो हामीलाई असहज हुन्छ। नयाँ नयाँ पाठ्यक्रम र नितिहरू परिवर्तन भैराखेकाछन्। समयको गतिसँगै धेरैकुराहरू परिवर्तन हुन्छन्। तर परमेश्वर र उहाँको वचन बाइबल कहिले परिवर्तन हुदैन। उहाँ एक समानको हुनुहुन्छ। विश्वमा करिब ३२०० भाषाहरू छन् त्यस मध्य पनि २५ सय भन्दा बढी भाषामा बाइबल प्रकाशन भएको छ। विश्वमा भएका सबै शव्दकोष, भाषा र ज्ञानले उहाँको प्रंशसा र वर्णनगरे पनि त्यो सिमित नै हुन्छ। कारण सिमित ज्ञान र भाषाहरूले असिमित परमेश्वरलाई सिमा लगाउन सक्दैन। उहाँको वर्णनगर्न जो इसाईहरूलाई थप भाषा अर्थात स्वगीय भाषा दिनुभएको छ जसलाई हामी पवित्र भाषा अर्थात अन्य भाषा भन्दछौ। जुन भाषाको माध्यमबाट पनि हाम्रा त्रिएक परमेश्वरलाई स्तुत्रि्रशंसा र आराधना गर्न सक्छौं। परमेश्वरले सृष्टि गर्नुभएको कुनै दिन पनि नराम्रो छैन। हाम्रो जीवनको निम्ति प्रत्यक दिन नराम्रो अवसर सयौपटक आउन सक्छ। तर राम्रो कामको अवसर भने एकदर्ुइवटा मात्र आउछ। त्यसैले प्रत्येक दिनको एउटा राम्रो कामले भविश्यका हजारौ काम राम्रा र सुन्दर हुन्छन्। हामीले प्रयोग गरिने सबै सञ्चारका साधनहरू सफा र स्वास्थ्य हुनुपर्छ। किनकी हामी स्वास्थ्य हुनुछ।

सपना राम्रो देख्न चस्मा लगाउनु पर्दैन। मानिसका हेर्ने र बुझ्ने दृष्टिकोण फरक फरक हुनसक्छ। देख्नु, हेर्नु, बुझ्न यी फरक फरक कुराहरू हुन्। देख्नु पहिलो चरण हो। यस चरणमा देखिएको बस्तु वा घटना स्पष्ट भन्न र बुझ्न सकिदैन। तर त्यहि वस्तु वा कार्यलाई फेरी हेर्नु वा हेरीरहनु दोस्रो चरण भै सकेको हुन्छ। यसबाट अलि अलि बुझ्न सकिन्छ। तर देखेर, हेरेर, छोएर, सु“घेर, सुनेर, चाखेर, हेर्यौं भन्ने बल्ल त्यसको बारेमा स्पष्ट भन्न र बुझ्न सक्छौं। यो तेस्रो चरण हो। कुनै पनि कुरालाई बुझ्न मात्र पनि तिन/चार चरण पार गर्नुपर्ने रहेछ। बुझ्नु वा जानकारी हुनुलाई हामी ज्ञान पनि भन्न सक्छौं। बुझ्नुको अर्थ ज्ञान प्राप्त गर्नु हो। यहि ज्ञानको लागि शुलेमान राजाले परमपीतास“ग प्रार्थनामा ज्ञान र बुद्धि मागेको हामी देख्छौं। धेरै व्यक्ति त्यही ज्ञानको लागि थियोलजी अध्ययन गर्न बाइबल कलेज जान्छन्। विभिन्न वर्ग, ओहदा र विज्ञहरू समेत आफ्नो ज्ञान बढाउन लाखौं रुपैंया र समय खर्च गरी अध्ययन र अनुसन्धानमा जीवन र्समर्पण गरेका हुन्छन्। ज्ञान जस्तो बहुमुल्य थोक अरु केही छैन भनि धर्मशास्त्रमा विद्वानहरू समेतले पनि सिफारिस गर्दछन्। उच्च ज्ञानको प्रतिफल दर्शन, सिद्धान्त र वादहरू पनि प्रतिवादित भएको हाम्रा आ“खाले दृश्यावलोकन र कानले श्रवण गर्न पाइरहेका छौं। आधुनिकीकरणको विस्तार, विकासवाद र आदर्श, प्रयोजन, प्रकृति र प्रविधिवादको सुरुवात नै ज्ञान अर्थात शिक्षाका उपज हुन्। शिक्षा जस्तो पवित्र र सुद्ध चिज अरु के पो हुन्थ्यो र – झट्ट देखेर भन्दा फेरी हेरेर धेर कुरा बुझ्न र पत्ता लगाउन सजिलो पर्छ। कुनैपनि विषयमा कति बोल्न सक्छु भन्ने कुरा त्यस विषय वा बस्तुलाई कति समय अघि देखि हेरेको छ त्यसमा भर पर्दछ। समयको अवधीले पनि हाम्रो देखाइ, हेराइ र बुझाइमा भर पर्दछ। परमेश्वरले हामीलाई हेर्दा येशू ख्रीष्टको चस्मा लगाएर हेर्नुहुन्छ। अनि हामीलाई बचाइएको पापी वा धर्मी देखेर स्वीकार्नुहुन्छ। यदी परमेश्वर र मानवको बिचमा येशू ख्रीष्ट जन्मिएर, मरेर र पुनरुत्थान नभएको भए परमेश्वरको दृष्टि हामीबाट हटाउनु हुन्थ्यो। यसको बलियो प्रमाण येशू ख्रीष्ट संसारको पाप र मृत्युमाथि विजयीको लागि क्रुसमा एक्लै संघर्ष गर्दा परमेश्वर आफ्नो उकलौटे पुत्रलाई समेत विर्सनुभयो। येशूले संसारको पापलाई बोक्नुभएको कारण एकैदिन भएपनि परमेश्वरले आफ्नो नजर हटाउनुभयो। पिता परमेश्वरले प्रेम गर्ने एकलौटे पुत्र येशूलाई विर्सनु भयो कारण केवल तपाईंको कारण। तपाईंको पापको भार येशूले बोकी रहनु भएको थियो। यदी यो संसारमा सबै मानिस धर्मी भएर तपाईं एकजना मात्र पापी भएता पनि येशू क्रुश मै यसरी नै बलिदान हुनुहुन्थ्यो। किनकी पापको बलिदान येशूमा मात्र थियो। त्यसैकारण समयको गतिसँगै सबैकुराहरू प्रिवर्तन होलान तर येशूख्रीष्टको प्रेम सबै जाति, वर्ग र शताब्दीका मानिसहरूलाई समान छ।
समयकुमार रम्तेल
बनेपा ९८४१४२९८१६

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In