• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

by NC News Desk
May 18, 2025
in News & Events

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ पास्टर हनोक तामाङले नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्तामा केन्द्रीत रहेको बताउनुभएको छ ।

नेपाल एबेनेजर थियोलोजिकल सेमिनारीको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पास्टर तामाङले युवा राष्ट्रको युगान्तकारी परिवर्तनको मुलाधार भएकोले नेपाली ख्रीष्टियन समुदाय र चर्च तथा समाजको रुपान्तरण गर्दै ख्रीष्टको पूर्णतामा द्रुत गतिमा बृद्धि भईरहेको नेपाली मण्डलीलाई ईश्वरशास्त्रीय शिक्षामा परिपक्कता ल्याउन परमेश्वरको राज्य विस्तारमा उदयमान युवा पुस्ताको खाँचो रहेको बताउनुभएको हो ।

नेपाली ख्रीष्टियन समुदायमा अहिले झुठा शिक्षाले प्रवेश पाएको छ, तसर्थ नेपाली चर्चलाई परमेश्वरको वचनमा जरा हालेर सहि शिक्षामा हुकार्उन, बढाउन पनि नेपाली चर्चलाई ईश्वरशास्त्रीय शिक्षा प्राप्त गरेका युवा जनशक्तिको खाँचो रहेको उहाँले जोड दिनुभयो ।

दिक्षान्त समारोहमा व्याचलर अफ थियोलोजी (विटिएच २०२२) को जनवरी व्याच र जुनको व्याच साथै मास्टर अफ डिभिनिटी २०२२ को सेमिनारीबाट ३० जना दिक्षित भएका छन् ।

नेपालमा द्रुतगतिले बृद्धि भईरहेका मण्डलीहरुका निम्ति खडा भएको ईश्वरशास्त्रीय तालिमप्राप्त सेवकको खाँचोलाई मध्यनजर गरी नेपाल राष्ट्रिय मण्डली संगतिको एक सेवाको रुपमा सन् १९९२ मा सुरु भएको नेपाल एबेनेजर बाइबल कलेज (हालः नेपाल एबेनेजर थियोलोजिकल सेमिनरी, २०२२) स्थापना भएको हो । हालसम्म सेमिनरीबाट ५०० जना दिक्षित भईसकेका छन्।

नेपाल राष्ट्रिय मण्डली संगतिले अभिभावकत्व लिईरहेको यो सेमिनारीले एसिया थियोलोजिकल एसोसिएसनबाट सम्बन्धन लिएको छ । आफ्नो स्थापना कालदेखिनै नेपालका समग्र सुसमाचारमा विश्वास गर्ने मण्डलीहरूका सेवालाई ध्यानमा राखेर व्यावहारिक प्रयोग सहित सन्तुलित बाइबलीय शिक्षा प्रदान गर्दै आएको यो नेपालकै पूरानो बाइबल कलेज हो । यसर्थ हाल नेपालमा विभिन्न बाइबल प्रतिष्ठानहरू सेवारत भएता पनि यसको विशेष दर्शन र मिसनले गर्दा एनइटिएसको सेवा नेपालमा एक विशिष्ठ विशेषता रहेको छ ।

प्रथमतः यसको पहिचान सबै सम्प्रदायहरुलाई समेटी आधारभूत ख्रीष्टियन विश्वासलाई स्वीकार गर्दे सम्पुर्ण सम्प्रदायहरुका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई अटाउनु हो

दोस्रोः यो व्यक्तिगत पहल होइन, तर ख्रीष्टरूपी मण्डली निर्माण गर्न, विशेषगरी यसले सम्पुर्ण नेपाली जातिका निम्ति, परमेश्वरको जनहरू महिला र पुरुष दुवैलाई सुसज्जित गर्दै परमेश्वरद्वारा प्रदान भएको सामूहिक दर्शनलाई पुरा गर्दै आएको छ ।

काठमाण्डौँको गोकर्णेश्वर वडा नं. ६ जोरपाटी, बेसीगाउँमा अवस्थित अत्याधुनिक सेवा तथा सुविधाले सम्पन्न यो सेमिनारीको आफनै भवन हो जहाँ दुरदराजबाट ईश्वरशास्त्र अध्ययन गर्न आउनेहरुको लागि अति उपयुक्त शैक्षिक थलो हो । जहाँ स्वाबलम्बी युवा निर्माणका लागि स्नातक विद्यार्थीहरुको लागि सिटिईभिटीबाट मान्यता प्राप्त इलेक्ट्रिकल प्रथम तहको व्यवसायिक तालिम समेत प्रदान गर्दैै आएको छ ।

सेमिनारीको कार्यक्रम तथा डिग्री (Program)

  1. Dip. Th. / Extension (डिप्लोमा अफ थियोलोजी)
  2. DCPT (डिप्लोमा इन काउनसिलिंग एन पर्सनल ट्रान्फोमेसन)।
  3. B.Th. & BA (ब्याचलर अफ थियोलोजी र स्नातक तह वि.ए।
  4. MAOL (मास्टर अफ आर्टस् इन अर्गनाईजेसनल लिडरसिप)
  5. M.Div. (मास्टर अफ डिभिनीटी)
  6. M.Th. (मास्टर अफ थियोलोजी)

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In