• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, June 9, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बुद्ध एयर सञ्चालक दाजुभाइबीचको सम्पत्ति विवाद चर्कियो

२०८० वैशाख २७ गते

by Sushil Paudyal
May 11, 2023
in Articles

काठमाडौँ ।  गत पुस १०मा बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएपछि उहाका सुपुत्रहरु बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद चुलिएको छ |

विवादले चरम रुप लिएपछि भाई शिवेन्द्रले यो विवादलाई पत्रकारहरुमाझ सार्वजनिक नै गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएपनि ६० प्रतिशत सेयर रहेको पक्षले ठूलै आर्थिक घोटाला गरेको आशंका व्यक्त गरेका छन् ।

दाइ वीरेन्द्रबहादुरले बुद्ध एयरको सम्पत्ति र दायित्वबारेको हिसाब पारदर्शी रुपले नदेखाएपछि आफूले पत्रकार सम्मेलन गर्नुपरेको उनको बताए । बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएको पक्षले हिसाबकिताब गोलमाल गरेको उनको आशंका छ ।

बिरेन्द्र बहादुर बस्नेत  शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।

शिवेन्द्र बहादुर बस्नेत

कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहेपनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गरेका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी छ ।

बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटै विमानबाट सुरु भएको थियो । अहिले उक्त एयरले राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर) पनि उडान गर्दै आएको छ । अहिले उसले १७ वटा अत्याधुनिक विमानबाट सेवा दिइरहेको छ ।

Related Posts

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान सहयोग गर्ने

May 20, 2023
Religious Conflicts Prevailing in Nepal

Religious Conflicts Prevailing in Nepal

April 26, 2023
पश्चिमी म्यान्मारमा भएको ड्रोन आक्रमणमा ५ बालबालिकासहित आठ जनाको मृत्यु

पश्चिमी म्यान्मारमा भएको ड्रोन आक्रमणमा ५ बालबालिकासहित आठ जनाको मृत्यु

April 14, 2023
ख्रीस्टमस उत्सव सुसमाचार रोप्ने ठुलो अवसर हो

इस्टर सण्डेको मर्म : ख्रीष्ट येशूले मृत्युलाई जित्नुभयो

April 6, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Living Stone Academy

June 6, 2023

  S.N Position No. Level Academic Qualification Experience 1 +2  Coordinator 1 Secondary Masters Degree at least 5 years 2...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023

आइतबार, जेठ १४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श तिब्र...

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

May 22, 2023

सोमबार, जेठ ८, २०८० ॥ गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६...

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023

सोमबार,२०८० जेठ ८ काठमाठौँ l चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रबर्दन लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २०...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In