• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गर्भपतन-हत्या समान

by Tanka Subedi
June 13, 2013
in Articles

tankasubediनेपालमा लामो समयदेखी विभिन्न विदेशि संघ संस्थाको सहयोगमा परीवार नियोजनका स्थाइ र अस्थाइ साधनको बारेमा जन चेतना र प्रचार भैरहेको छ।गत दशकसम्म पनि यी सामग्री र विधी आमाको गर्भमा बच्चा (भ्रुण) बन्नु अगावै क्रियाशिल भै भ्रुण नै बन्न नदिने भएकले नेपालको मण्डलीले यसलाई स्वीकारेको हो।

तर लोकतन्त्र वहालीपछि यौन जन्य अत्यन्तै घृणित कामहरुलाई विस्तारै नेपाल सरकारले मान्यता दिदैं आएको छ। समलिङ्गी, यौन व्यापार र गर्भ पतन यसका उदाहरण हुन्।
‘हामी ख्रीष्टियनले गर्भपतनको सेवा प्रदान गर्न सक्दौनौ ‘ भन्दा झण्डै एच. डि. यस. बाट सञ्चालित अस्पतालहरु खारेज हुने अवस्थामा पुगेका थिए।तर उक्त संस्थाका डाइरेक्टर तिर्थ थापा ज्यूले मन्त्रीमण्डलकै बैठकमा बाइबल पाठ गरी आमाको गर्भमा रहेको बच्चा पनि हामी जस्तै मानव हो र उसको पनि बाँच्न पाउने अधिकार छ भनी ओकालत गरेपछि ती अस्पतालहरूले गर्भपतनको सेवा प्रदान नगरी संचालन गर्ने अनुमति पाएका छन्।
बाइबलको शिक्षा अनुसार गर्भपतन हत्या समान हो।आमाको गर्भमा भएको भ्रुण परमेश्वरको दृष्टिमा तपाई र म जतिकै मानव नै हो।गर्भ पतन गर्नु भनेको उसको हत्या गर्नु हो।
हालसालै भारतमा आएको Unwanted-72 र नेपाल सि.आर.यस. कम्पनीले निकालेको E-con यी दुवै चक्कीहरूले पुरुषको शुक्रकिट र महिलाको अण्डको मिलन पछिको अवस्थामा बनेको ओभम (Ovum) लाई नष्ट गर्छन्।के ओभम मानव हो ? यसलाई नष्ट गर्दा हत्या हुन्छ या हुँदैन ? बहसको विषय बनेको छ।
अर्को पक्षबाट हेरौं। ख्रीष्टियन विश्वास र प्रभु येशूको शिक्षा अनुसार विवाह बन्धमा बाँधिएका २ जना पुरुष र स्त्रीको बीचमा मात्र यौन सम्पर्कलाई बैध मानिन्छ अन्यथा यो जघन्य पाप हुन जान्छ। तर हाम्रो समाजमा भने वेश्यावृतिदेखि लिएर अवैध यौन सम्बन्ध अत्यन्तै बढेर गएको कुरा नकार्न सकिन्न।
हालसालैको एक खोज अनुसार कण्डोमको प्रयोगले ९५ प्रतिशल गर्भ निरोध भएपनि एड्स तथा यौन जन्य रोगमा यसको प्रभावकारी निकै कम मात्र छ। कण्डोम प्रयोगकर्ता मध्य लगभग १५ प्रतिशतलाई यौन रोग सर्ने गर्दछ। कण्डोममा शुक्ष्म छिद्रहरू हुन्छन् जुन छिद्रहरु एच.आइ.भी. भाइरसको आकारभन्दा ५० गुणा ठूला हुन्छन् जसबाट सजिलै यी भाइरस प्रवेश गर्न सक्दछन्।

यसै सिलसिलामा अवैध यौन सम्पर्क वा वेश्यावृतिबाट डरलाग्दो रुपमा एड्स र अन्य यौन रोग फैलिरहेका छन्।कन्डोमको प्रयोजनले यसलाई केही हदसम्म कम गरेको छ। तर Unwanted-72 तथा e-con जस्ता यौन सम्पर्कपछि प्रयोग गर्न सकिने साधन उपलब्ध हुँदा कन्डोमको प्रयोग घट्न जाने र यौन जन्य रोग अझ तिब्र रुपमा फैलने देखिन्छ।
यस सन्दर्भमा हाम्रा मण्डलीहरूमा अत्यन्तै कडा रुपमा यौन सम्बन्ध विवाहित पति पत्नीविच मात्र हुनुपर्ने कुरालाई सिकाउन र व्यवहारमा लगाउन अत्यावश्यक छ साथसाथै गर्भ पतन जस्तो जघन्य अपराध कुनै पनि हालतमा मण्डली स्वीकार्य छैन भनी घोषणा गर्नु आवश्यक देखिनछ। साथसाथै राष्ट्रले गर्भ पतनलाई कानुनी मान्यता प्रदान गरेकोमा हामीले कडा विरोध सहित आपत्ति जनाउनु आवश्यक छ।

Republished in new layout 6/13/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In